नेपाल इन्स्योरेन्स कम्पनी आजबाट ८०औं वर्षमा
काठमाडौं । नेपालको बीमा क्षेत्रको इतिहाससँग जोडिएको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड आजदेखि ७९ वर्ष पूरा गरी ८०औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २००४ सालमा स्थापना भएको कम्पनीले नेपालको निर्जीवन बीमा व्यवसायमा लामो इतिहास कायम गर्दै नयाँ वर्षमा प्रवेश...
बर्षा र बाढीको चेतावनीसँगै त्रस्त छ निर्जीवन बीमा क्षेत्र
काठमाडौं । भर्खरै भोटेकोशी बाढीमा ठूलो क्षतिको बीमा दावी व्यहोरिरहेको नेपालका निर्जीवन बीमा कम्पनीहरु आजदेखि ठूलो बर्षा र बाढीको चेतावनीले थप त्रसित बन्न पुगेको छ । रसुवा हुँदै बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङदेखि चितवनसम्मका जिल्लाहरुमा...
राष्ट्रिय बीमा कम्पनीको सीईओको जिम्मेवारी हिक्मत बहादुर भण्डारीलाई
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी हिक्मत बहादुर भण्डारीलाई तोकिएको छ। नेपाल सरकार अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाले भदौ १८ गते पठाएको पत्रअनुसार अर्थमन्त्रीस्तरीय निर्णयबाट भण्डारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको प्रमुख...
ओखलढुङ्गामा एनएलजी इन्स्योरेन्सको नयाँ शाखा, स्थानीयस्तरमै बीमा सेवा सहज हुने
काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शाखा विस्तारलाई निरन्तरता दिँदै ८५औँ शाखाका रूपमा ओखलढुङ्गा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। शाखा कार्यालयको आज एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको हो। सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले शाखा कार्यालयको उद्घाटन गरेका हुन्।...
राष्ट्रिय बीमा कम्पनीको साधारणसभा सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा।लिमा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७।७८ र २०७८।७९ को वार्षिक...
बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न हिमालयन एभरेस्ट र एसएआईएम कलेजबीच सहकार्य
काठमाडौँ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले विद्यार्थीलाई बीमा क्षेत्रसँग जोड्दै व्यावहारिक ज्ञान तथा अवसर प्रदान गर्ने उद्देश्यले काठमाडौंस्थित एसएआईएम कलेजसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। समझदारीअनुसार विद्यार्थीका लागि बीमा क्षेत्रसँग सम्बन्धित कामको अनुभव हासिल गर्ने अवसर, उद्योगसम्बन्धी जानकारी तथा तालिम,...
भोटेकोशी–त्रिशूली बाढीमा निर्जिवन बीमा कम्पनीहरुमा २५ अर्ब ८७ करोडको प्रारम्भिक दाबी
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण भएको क्षतिको बीमा दाबी १५ वटा बीमकमार्फत करिब रु २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार पुगेको छ । नेपाल बीमा प्राधिकरणमा २०८३ भदौ १५ गतेसम्म प्राप्त बीमा दाबी...
राष्ट्रिय बीमा कम्पनीको साधारणसभा भोलि बस्दै, के के छन् एजेण्डा ?
काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको भोलि असोज २ गते चौथो वार्षिक साधारणसभा बस्दैछ । साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा।लि मा बिहान ११ बजेदेखि शुरु हुनेछ। साथै साधारणसभाका लागि भदौ १८ गते...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको डीसीईओमा सुदर्शन कुमार श्रेष्ठ नियुक्त
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको डीसीईओमा सुदर्शन कुमार श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत अर्थात् डीसीईओ पदमा सुदर्शन कुमार श्रेष्ठ नियुक्त भएका हुन्।
पुनर्बीमा स्वदेश–विदेश होइन, जोखिम बाँडफाँडको सिद्धान्त अनुसार हुनुपर्छः विरेन्द्र बैदवार
काठमाडौँ । रसुवा भोटेकोशी–त्रिशूलीमा आएको बाढीको कारण बीमा कम्पनीहरुमा हालसम्मको विवरण अनुसार करिब १३ अर्बको बीमा दावी परेको छ । यद्यपि यो विवरण करिब ३० अर्ब नाघ्ने विश्वास गरिएको छ । विध्वंसमा पुगेको क्षतिको बीमा दावी निकै ढिलासम्म पर्नेहुनसक्छ...
रसुवा बाढीका साना बीमा दाबी एक महिनाभित्रै फर्छ्यौट गर्ने तयारी
काठमाडौं । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट क्षति पुगेका बीमितको साना बीमा दाबीलाई तत्काल फर्छ्यौट गर्ने तयारी गरिएको छ। नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र वैदवार क्षेत्रीले ५ करोडदेखि १० करोड रुपैयाँसम्मका साना...
हवाई यात्रुको बीमा दायित्व पाँच गुणा बढाउने प्रस्ताव
काठमाडौं । सरकारले हवाई यात्रुको अधिकार र क्षतिपूर्तिलाई कानुनी रूपमा सुनिश्चित गर्ने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले उडान रद्द, उडानमा ढिलाइ, ब्यागेज हराउनेलगायतका घटनामा यात्रुले पाउने न्यूनतम क्षतिपूर्ति तथा अधिकारलाई कानुनमै सुनिश्चित...
पहिलो पटक बीमा सर्भेयरलाई सरकारले सम्बोधन गरेको छः ऋषि कोइराला
भोटेकोशी बाढीबाट भएको क्षतिको सर्भेयरहरुले फिल्डमा काम गर्न सुरु गरिसकेका छन् । बीमा कम्पनीहरुले सर्भेयरहरुलाई कसरी काममा खटाईरहेका छन् । बीमा सर्भेयरले फिल्डको काम पछि मूल्यांकनको काम कति समयभित्र सक्छन् देखि यस अवस्थामा सर्भेयरको भूमिकाको बिषयमा बीमापोष्टले नेपाल बीमा...
चितवन राइनोजसँग हिमालयन एभरेष्ट इन्स्योरेन्सको सहकार्य निरन्तर
काठमडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ । योसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच लगातार दोस्रो पटक सहकार्य भएको हो । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको...
युनाइटेड अजोड इन्स्योरेन्सकी सञ्चालक संगीता केसीको राजीनामा स्वीकृत
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडकी सञ्चालक संगीता केसीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीको भदौ २६ गते सम्पन्न ८८औँ सञ्चालक समिति बैठकले केसीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो। उनी सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक...
जेनजी आन्दोलनमा क्षतिग्रस्त गौशाला प्रहरी बिटमा हिमालयन एभरेष्टले बनायो हिरासत भवन
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त गौशाला प्रहरी बिट परिसरमा निर्माण गरिएको प्रहरी हिरासत भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । आज आयोजित एक कार्यक्रममा कम्पनीले उक्त भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको...
सर्भेयर संघका महासचिव नविन भट्टसँग सोधियो तीनदिने स्पष्टीकरण
काठमाडौं । नेपाल बीमा सर्भेयर संघ (निसा) का महासचिव नविन भट्टलाई संघको निर्णयविपरीत गतिविधि गरेको भन्दै ३ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ। संघका सभापति ऋषि कोइरालाले भट्टलाई पत्र पठाउँदै सभापतिलाई जानकारी नदिई संघको मूल्य, मान्यता र...
भोटेकोशी बाढीले जलविद्युत् क्षेत्रमा १५१ अर्बको क्षति, बीमा दाबीको दबाब बढ्ने
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको लेदोसहितको विनाशकारी बाढीका कारण नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा इतिहासकै ठूलो क्षति भएको छ। बाढीले जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायतका संरचनामा व्यापक क्षति पुर्याएपछि अब प्रभावित आयोजनाको बीमा दाबी र पुनर्निर्माणको वित्तीय व्यवस्थापनमा...
बीमा सर्भेयर संघका सभापति ऋषि कोइराला निलम्बित, छानबिन समिति गठन
काठमाडौं । काठमाडौं । नेपाल बीमा सर्वेयर संघले संघका सभापति ऋषि कोइरालालाई निलम्बन गरेको छ। संघका सदस्य, सर्वेयर, बीमा कम्पनी तथा अन्य सरोकारवालाबाट प्राप्त लिखित तथा मौखिक गुनासामाथि छलफल गर्दै संघको कार्यसमितिले यस्तो निर्णय गरेको हो। संघका अनुसार उठेका...
भोटेकोशी र त्रिशूली बाढीः शिखर इन्स्योरेन्सको दाबी सहायता सम्पर्क नम्बर सार्वजनिक
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण क्षति व्यहोरेका आफ्ना बीमित तथा प्रभावित महानुभावलाई शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबीसम्बन्धी सहायता तथा जानकारीका लागि सम्पर्क नम्बर सार्वजनिक गरेको छ। कम्पनीले २०८३ भदौ २० गते आएको बाढीका कारण क्षति...




















