ओरियन्टल इन्स्योरेन्सको खुद नाफामा आकर्षक सुधार, अन्य सूचक कस्तो ?

काठमाडौं । ओरियन्टल इन्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार इन्स्योरेन्सले चालु आवको पुष मसान्तसम्ममा उत्कृष्ट बीमा व्यवसाय गर्न सफल भएको छ । यस अवधिसम्ममा कम्पनीले ६९ करोड १२...


अजोड इन्स्योरेन्सद्धारा चालु आवको लागि बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षणको कार्य गर्नको लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीको फागुन ६ गते शुक्रबार युनाइटेड वल्ड ट्रेड सेन्टर, डिइसिसि, अमन हल तेस्रो...


हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा विजय कुमार पन्त नियुक्त

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र संचालकमा विजय कुमार पन्तलाई नियुक्त गरेको छ । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले कम्पनीको स्वतन्त्र संचालकमा बुढानिलकण्ठ नगरपालिका, वडा नं. ९, सुकेधारा, काठमाडौं बस्ने पन्तलाई आगामी ४ वर्षको...


खिलुङ कालिका काण्डमा नेपाल पुनर्बीमाबाट साढे तीन करोड भराउन माग गर्दै जनरल इन्स्योरेन्स कम्पनी बीमा समितिमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले खिलुङ कालिका एग्रोमा मरेका साढे तीन करोड रुपैयाँ बराबरका कुखुराको दावी भुक्तानी नदिने निर्णयका विरुद्धमा जनरल इन्स्योरेन्स कम्पनी बीमा समितिमा गएको छ । जनरल इन्स्योरेन्स कम्पनीले खिलुङ कालिकाको दावी भुक्तानी नदिने नेपाल पुनर्बीमाको निर्णय...


हिमालयन जनरल इन्स्योरेन्सको २८औं साधारण सभा फागुन ३० गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले सभा फागुन ३० गते कम्पनीको केन्द्रीय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने निर्णय...


जनरल इन्स्योरेन्स कम्पनीद्धारा साढे तीन करोड प्रोभिजन नगरिएको वित्तिय विवरण बीमा समितिमा पेश गर्ने तयारी

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले अन्तिम स्वीकृतिको लागि वित्तिय विवरण बीमा समितिमा पेश गर्ने तयारी हुदैछ । जनरल इन्स्योरेन्स कम्पनीले आगामी केही दिनमा वित्तिय विवरण बीमा समितिमा पेश गर्ने तयारी गरेकाे हाे । खिलुङ कालिका एग्रोमा रहेका हजाराै कुखुराहरु...


अजोड इन्स्योरेन्स कम्पनीको चौथौ बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको चौथौ बार्षिक साधारणसभाको सम्पन्न भएको छ। सभा काठमाडौंको युनाईटेड वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा सम्पन्न भएको हो । साधारणसभामा आव २०७७।०७८ को बार्षिक प्रतिवेदन पारित गर्ने, वित्तिय विवरणहरु पारित गर्ने तथा चालु आवको लागि लेखा...


आइएमई जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद लाभांश कति ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनी संञ्चालक समितिको फागुन ५ गते अपरान्ह ३ः३० बजे बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनी संचालक समितिको बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम...


नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्कमा सामान्य सुधार, अन्य सूचक कस्तो ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद बीमा शुल्कमा सुधार देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद बीमा शुल्क ९.१३...


नेशनल इन्स्योरेन्सको अधिकांश सूचकमा सामान्य सुधार

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनील लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उल्लेख्य बीमा ब्यवसाय गर्न सफल भएको छ । इन्स्योरेन्सले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कुल बीमा शुल्क आम्दानी २२ प्रतिशतले बढेको देखिएको छ । चालु...


मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप सुविधा दिदै बीमा समिति, कुन–कुन सुविधा थप भए ?

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप सुविधा दिने भएको छ। बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप प्रोत्साहन गर्ने मार्जर मर्जर सम्बन्धी केही बुँदा थप गरेको हो । कम्पनीहरु आपसमा मर्ज वा...


आइएमई जनरल इन्स्योरेन्सको हकप्रद फागुन २२ गतेदेखि निष्काशन हुने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । सो...


३५% जनसंख्यामा पुग्यो बीमा पहुँच, एक वर्षमा १०% बिन्दुले बढ्यो

काठमाडौं । गत आर्थिक बर्षको तुलनामा जीवन बीमाको पहुँच १० प्रतिशत वृद्धि भएको छ । बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । दोस्रो त्रैमाससम्ममा बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमाको...


खिलुङ कालिका एग्रो काण्डमा जनरल इन्स्योरेन्सको तीन करोड ५० लाख डुब्यो, नेपाल पुनर्बीमाद्धारा भुक्तानी नदिने निर्णय

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आवश्यक प्रक्रिया पूरा नगरी खिलुङ कालिका एग्रोलाई दावी भुक्तानी गरेको तीन करोड ५० लाख रुपैयाँ नेपाल पुनर्बीमा कम्पनीले नतिर्ने निर्णय गरेको छ । नेपाल पुनर्बीमा कम्पनीको केही पहिले बसेको सञ्चालक समितिको बैठकले जनरल इन्स्योरेन्सले...


दोस्रो त्रैमासमा एनएलजी इन्स्योरेन्सको व्यवसाय बृद्धि कायमै, बीमा कोषमा अर्बमाथि संचिती

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेका छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरणमा कम्पनीको मुनाफा केही घटेपनि बीमा व्यवसाय बृद्धि गर्न सफल भएको देखिएको छ । कम्पनीको बीमा कोष १०.६० प्रतिशतले बृद्धि भएको...


अर्थमन्त्रालयद्धारा नियम विपरित राष्ट्रिय बीमा कम्पनीमा पत्राचार, सिईओ नियुक्ती प्रक्रिया रद्द गर्न निर्देशन !

काठमाडौं । सर्वसाधारणको समेत लगानी रहेको राष्ट्रिय बीमा कम्पनीमा अर्थमन्त्रालयले अनावश्यक रुपमा हस्तक्षेप गरेको छ । अर्थमन्त्रालयले आज कम्पनीलाई सिईओ नियुक्ती प्रक्रिया रद्द गर्न लिखित पत्राचार गरेको स्रोतको दावी छ । कानुनी रुपमा स्वतन्त्र अस्तित्वमा रहेको कम्पनीमाथि अर्थमन्त्रालयले पठाएको...


युनाइटेड इन्स्योरेन्स कम्पनीको अधिंकाश सूचकमा देखियो सुधार

काठमाडौं ।  युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफा र अन्य सूचांकमा उत्साहजनक सुधार भएको छ। कम्पनीले यस त्रैमाससम्मा ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल...


हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह नियुक्त

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजयबहादुर शाह नियुक्त भएका छन् । सुशील बज्राचार्यलाई कम्पनीलेएक कार्यक्रम गरी विदाई गरेसँगै शाहलाई नियुक्त गरेको हो । शाहलाई सीईओ नियुक्त गर्न बीमा समितिले त्रै स्वीकृति प्रदान गरेको छ ।...


भिषण आगोलागीमा १२ घण्टासम्म जलिरह्यो मनसा थाई फुड्स, अर्बको क्षति, ५१ करोडको बीमा दावी जनरल इन्स्योरेन्समा पर्दै

विराटनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर –१४ दुहागढीमा रहेको मनसा थाईफुड्समा आज विहानदेखि भिषण आगोलागी हुँदा सम्पूर्ण उद्योग जलेर नष्ट भएको छ । आज विहान ४ बजेदेखि सुरु भएको आगोलागी लगातार १२ घण्टासम्म जलिरहँदा १३ वटा दमकल प्रयोग...


नेको इन्स्योरेन्सको कुल बीमा शुल्क आम्दानी १६ प्रतिशतले बृद्धि, दोस्रो त्रैमासमा यस्तो देखियो कम्पनी

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित भएको छ । कम्पनीले आज प्रकाशित गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार बीमा व्यवसाय १६.१९ प्रतिशतले विस्तार भएको देखिएको छ । कम्पनीको कूल बीमा शुल्क बृद्धि भई बीमा व्यवसाय...