शिखर इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन
नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।कम्पनीको ३० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ५ सय ५० रूपैयाँ ७७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ९...
सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको १८२औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट हाल...
शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, आजसम्म नेप्सेमा कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन्...
२० निर्जिवन बीमा कम्पनीका यस वर्षको मुनाफा कोरोना बीमा दावी भुक्तानीमा जाने, शेयरधनीको हात रित्तो हुने लगभग निश्चित
काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको लागि ठूलो रकम खर्च गर्नुपर्ने भएपछि यस वर्ष नेपालमा सञ्चालित १८ वटै निर्जिवन बीमा कम्पनीहरुले मुनाफा वितरण गर्न नपाउने संकेत देखिएको छ । अर्थमन्त्रालयले कोरोना बीमाको दावी भुक्तानीको लागि २० वटै बीमा कम्पनीहरुले...
शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ ।कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, भोलि बिहीबारसम्म नेप्सेमा कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न...
नेपाल इन्स्योरेन्सले प्रुडेन्सियल क्यापिटलको शेयर बिक्री गर्दै, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटलले आफ्नो नाममा रहेको शेयर...
आईएमई जनरल इन्स्योरेन्स २२ औं वर्षमा प्रवेश, उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी आजबाट २२ औं वर्षमा प्रवेश गरेको छ । मुलुकमा बीमा कम्पनीको उपस्थिति निकै कम भएको अवस्थामा २०५७ साल माघ १९ गते एनबी इन्स्योरेन्स कम्पनीको रुपमा स्थापना भएको आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आजबाट २१...
नियमनमा लय पक्रदै बीमा समिति, गलत गर्नेमाथि थप कारवाही गर्न दरिलो हिम्मत जरुरी छ
काठमाडौं । बीमा कम्पनीहरुप्रति पछिल्लो समय बीमा समिति आक्रामक बन्दै गएको छ । बीमा समितिले जारी गरेको पछिल्लो निर्देशनप्रति बीमा कम्पनीहरुले विरोध गरिरहेको हुँदा समितिले कम्पनीहरुप्रति आक्रामक बन्दै गएको देखिन्छ । यस अघि यती धेरै कम्पनीहरुलाई बीमा समितिले जरिवाना...
दोस्रो त्रैमासमा अजोड इन्स्योरेन्सको व्यवसाय मुनाफा दुवै बढ्यो, अन्य सूचांक कस्तो ?
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको मुनाफा र बीमा व्यवसाय दुवै बढेको देखिएको छ । चालु आवको छ महिनामा अजोड इन्स्योरेन्स कम्पनीले...
आइएमई जनरल इन्स्योरेन्सले २ लाख कित्ता शेयर बिक्री गर्ने, सर्वसाधारणले पनि किन्न पाउने
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको संस्थापक शेयरधनी हाथवे इन्भेष्टमेन्ट नेपालले आफ्नो नाममा रहेको सर्वसाधारण समूहको शेयर बिक्रीका लागि स्वीकृत माग गरेबमोजिम कम्पनीले शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।...
अर्थमन्त्रालयले कोरोना बीमाको रकम निर्जिवन बीमा कम्पनीबाट असुल गर्ने उपाय खोज्दै
काठमाडौं । विवादित कोरोना बीमाको बक्यौता दावी भुक्तानीका लागि निर्जिवन बीमा कम्पनीहरुको भागमा समेत ठूलो रकम पर्ने निश्चित भएको छ । अर्थमन्त्रालयले नेपालमा सञ्चालित २० निर्जिवन बीमा कम्पनी, दुई पुनर्बीमा कम्पनीलाई समेत कोरोना बीमाको भार पार्ने गरी योजना बनाउन...
हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह नियुक्त हुँदै
काठमाडौ । हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा विजयबहादुर शाह नियुक्त हुने भएका छन् ।कम्पनीको संचालक समितिबाट स्वीकृती भई अन्तिम स्वीकृतीको लागि बीमा समितिमा पुगेको छ । बीमा समितिले अन्तिम स्वीकृती दिएसँगै कम्पनीको सिईओमा शाह कम्पनीको सिईओमा...
एनएलजी इन्स्योरेन्स कम्पनीले गर्यो लाभांश घोषणा, कति दिँदै छ बोनस शेयर र नगद लाभांश ?
एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।कम्पनीको हिजो माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०।५२६३ प्रतिशत नगद लाभांश गरी...
अजोड इन्स्योरेन्स कम्पनीको चौथो बार्षिक साधारणसभा फागुन ६ गते हुने, बुक क्लोज कहिले ?
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ६ गते आव २०७७।०७८ को चौथो बार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । कम्पनीले बार्षिक साधारणसभा काठमाडौंको युनाईटेड वल्र्ड...
झौखेल, भक्तपुरका जनतालाई स्वास्थ्य र कृषि बीमामा शत प्रतिशत अनुदान सुविधा
भक्तपुर । चाँगुनारायण नगरपालिकाको एउटा वडाले आफ्ना नागरिकलाई स्वास्थ्यदेखि पशु बीमासम्ममा शतप्रतिशत अनुदान दिएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलले आफ्नो नागरिकको स्वास्थ्यमा सहज पहुँच पु¥याउने र पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम लागू गरेको हो । नगरपालिकाले आफ्ना नगरभरिका...
दैलेखमा पशु बीमाप्रति आकर्षण बढ्दै, ७६६ पशुको बीमा
काठमाडौं । कर्णाली प्रदेशको दैलेख जिल्लाका कृषकहरु पशु बीमाप्रति आकर्षित हँदै गइरहेका छन् । पशुको क्षतिको जोखिम बहन हुने भएपछि कृषक यसप्रति आकर्षित हुँदै गएका हुन् । सो जिल्लामा ब्यावसायिक रुपमा बाख्रा, भैसी र गाईपालन गरी रहेका कृषकहरुले अहिले...
प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ता आधारभुत र कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम संचालन गर्ने
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको आधारभुत तालिम र कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको छ । कम्पनीले ३ दिने उक्त तालिमहरु संचालन गर्न लागेको हो । कम्पनीले माघ २० गतेदेखि २२ गतेसम्म...
शिखर इन्स्योरेन्स कम्पनीद्धारा माघ २१ गते बुक क्लोज गर्ने निर्णय, ३० प्रतिशत हकप्रदमा आवेदन दिन पाँच दिनभित्रैमाा शेयर किन्नुपर्ने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले जारी गर्न अनुमति पाएको हकप्रद शेयरका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । गत वर्षको चैत्रमा सम्पन्न भएको साधारणसभाबाट पारित भइसकेको १०ः०.३ प्रतिशत हकप्रद शेयरलाई हालै मात्रै नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै अब...
आधाभन्दा बढि बीमा कम्पनीले अझै बुझाउन सकेनन् आईटी अडिट रिपोर्ट
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई आईटी अडिट रिर्पोटको लागि पटक–पटक म्याद थप गरेर पनि आधा भन्दा बढी कम्पनीहरुले अझैसम्म गत वर्षकै आईटी अडिट रिपोर्ट बुझाउन सकेका छैनन् । बीमा समितिले तोकेको आईटी अडिटले बीमा कम्पनीहरुलाई ठूलो आर्थिक भार...
दावी भुक्तानीमा नेको इन्स्योरेन्सको फड्को, ६ महिनामा ६० करोड दावी भुक्तानी
काठमाडौँ नेको इन्स्योरेन्स कम्पनीले दावी भुक्तानीमा उल्लेख्य सफलता हासिल गरेको छ । गत आवको बक्यौता दावी भुक्तानी मध्ये करिब ७० प्रतिशत चालु आवको छ महिनामै गर्न सफल भएको कम्पनीले जनाएको छ । नेको इन्स्योरेन्स कम्पनीले २०७८ असारसम्म बाँकी दावीहरु...


















