मंसिरमा निर्जीवन बीमा ब्यवसाय ३ अर्बमाथिः शिखर-आइजिआई र सिद्धार्थको प्रतिस्पर्धा, पुच्छरमा नेशनल
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा मात्र ३ अर्ब ८ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको मंसिर महिनाको वित्तीय विवरणले यस्तो देखाएको...
निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन १७ अर्ब बढी, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १७ अर्ब १७ करोड करोड रुपैयाँ रहेको छ । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्मको अवधिमा उक्त बीमा शुल्क आर्जन गर्न...
राष्ट्रिय बीमा कम्पनीमा डेपुटी सिईओ सुवास कोइराला र पुनर्बीमा प्रमुख सिर्जना पन्तको त्रुटीले एक अर्ब बढीको नोक्सान
काठमाडौं । नेपाल सरकार र सर्वसाधारणको समेत लगानी रहेको राष्ट्रिय बीमा कम्पनीका उच्च पदस्थ दुई कर्मचारीको सामान्य त्रुटीका कारण सो कम्पनीमा एक अर्बभन्दा बढि नोक्सानीमा पर्ने निश्चित भएको छ । कम्पनीका तत्कालिन कामु सिईओ सुवास कोइराला र पुनर्बीमा विभागकी...
राष्ट्रिय बीमा कम्पनीद्वारा टेण्डरमा सेटिङ, सिईओकै मिलेमतोमा अरिहन्तबाट कोर बीमा सफ्टवेयर खरिद गरिँदै
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले सेटिङमा एउटा मात्रै कम्पनीले भाग लिन पाउने गरी शर्तहरु राखेर अरिहन्त नामक बीमा सम्बन्धी सफ्टवेयर बनाउने कम्पनीबाट कोर बीमा सफ्टवेयर खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । राष्ट्रिय बीमा कम्पनीले गत मंसिर ६...
बीमा कम्पनीको हकप्रद शेयर स्वीकृती दिने प्रकृया अघि बढ्यो, कुनले कति ल्याउँदैछन् ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा बीमा कम्पनीहरुको ६ अर्ब तीन करोडबढी रुपैयाँको हकप्रद शेयर निष्काशन स्वीकृतीको लागि पाइपलाइनमा रहेको छ । नेपाल बीमा प्राधिकरणको चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धमा दिएका निर्देशन बमोजिम सात कम्पनीहरुले उक्त रकम बराबरको...
एनएलजी इन्स्योरेन्सको लगानी ३ अर्ब नजिक, कुन क्षेत्रमा कति?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को प्रथम त्रैमाससम्म विभिन्न क्षेत्रमा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार यस कम्पनीले ‘क’ वर्गको बैंकिङ्ग क्षेत्रमा सर्वाधिक...
नेको इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार नेको इन्स्योरेन्सलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १ः०.२५ अनुपातका दरले हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो । अनुमति पाएसँगै नेको इन्स्योरेन्सले कुल ५० करोड ३० लाख...
शिखर इन्स्योरेन्स कम्पनीको कुन क्षेत्रमा कति छ लगानी ?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी निर्जिवन बीमा बजारमा अग्रस्थानमा कारोबार गर्दै आईरहेको कम्पनी हो । कम्पनीले क वर्गको बैंकमा सबैभन्दा धेरै लगानी गरेको नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकले देखाएको छ। कम्पनीले क वर्गको बैंकमा २ अर्ब ५० करोड...
जोखिमपूर्ण लगानीमा चासो राख्दै बीमा कम्पनी, धमाधम घरजग्गा थप्दै
काठमाडौं । घरजग्गामा लगानी भने शून्य गर्दै आएको बीमा कम्पनीहरुले अब भने लगानी अघि बढाउने भएको छ। लगानीको सुरक्षित माध्यमको विकल्प आधार मानेर लगानी गर्दै आएको बीमा कम्पनीहरु अब भने जोखिमपूर्ण लगानीको बाटोमा चासो राख्न थालेका छन् । सरकारी...
राष्ट्रिय बीमा कम्पनीमा करोडौं भ्रष्टाचार काण्डले नियामक र अख्तियारकै धज्जी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको विवादित र करोडौं रुपैयाँको हिसाब किताब गोलामाल भएको काण्ड बीमापोष्टले सार्वजनिक गरेपछि नियामक बीमा प्राधिकरणको अवस्था, नियामकीय कर्मचारीको कार्यदक्षतामाथि गम्भिर नैतिक प्रश्न उठेको छ । त्यस्तै, भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियारकै समेत धज्जी...
कर्मचारीहरुको क्षमता अभिवृद्धिमा बीमा कम्पनीहरुले पर्याप्त ध्यान दिएका छन्ः अध्यक्ष चंकी क्षेत्री
काठमाडौँ । नेपाल बीमा संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बीमा क्षेत्रका कर्मचारी तथा सर्भेयरहरुलाई कुनै पनि समस्या परेको अवस्थामा समाधानको लागि आफ्नो ढोका सधै खुल्ला रहेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी...
आइजीआई प्रुडेन्सियलद्वारा आगलागी पीडित परिवारको लागि सहयोग
काठमाडौं। आइजीआई प्रुडेन्सियलद्वारा आगलागी पिडित परिवारको लागि सहयोग गरेको छ। कालीकोट जिल्ला तिलागुफा नगरपालिका वडा नं.६, जुविथा गाउँमा २०८१ कार्तिक २ गते भएको विनाशकारी आगलागीले क्षति भई उक्त गाउका २६ परिवार पूर्ण रुपमा आगलागीबाट क्षति भई विस्तापित भएको हुँदा...
राष्ट्रिय बीमा कम्पनीभित्र पौने अर्ब बढि घोटालाको हिसाब नमिलाई लेखापरिक्षण, बीमा प्राधिकरणद्वारा ‘कैफियत’ जनाएर स्वीकृत
काठमाडौं । लामो समयदेखि बार्षिक साधारणसभा गर्न नसकी भ्रष्टाचारको दलदलमा फसेको राष्ट्रिय बीमा कम्पनीले गैर कानुनी रुपमा अडिट तयार गरी बीमा प्राधिकरणबाट ‘कैफियत’ जनाएर पारित गरेको तथ्य खुलेको छ । अर्थमन्त्रालयका कर्मचारी मात्रै नभई अर्थमन्त्री विष्णु पौडेलको प्रत्यक्ष निर्देशनमा...
उत्पादमूलक क्षेत्रमा लगानी विस्तारमा बीमा कम्पनीहरूको जोड
काठमाडौं । बीमा कम्पनीहरूले उत्पादमूलक क्षेत्रमा लगानी वृद्धि गर्न थालेका छन् । पछिल्लो समय नेपाल बीमा प्राधिकरणले लगानी निर्देशिका संशोधन गरी कृषि, ऊर्जा, पर्यटनलगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बाटो खुला गरेपछि कम्पनीहरुले लगानीको दायरा बढाउन लागेका हुन्...
निर्जीवन बीमामा कायम बीमाशुल्क दर घटाउन अर्थमन्त्रीलाई आग्रह
काठमाडौं । मोरङ उद्योग व्यापार संघले नेपालको निर्जीवन बीमामा कायम बीमाशुल्क दर घटाउन र अर्थतन्त्र सुधारका नीति ल्याउन अर्थमन्त्री विष्णुप्रसाद पौडललाई आग्रह गरेको छ । निर्जीवन बीमाका ‘अनुचित’ नीति सहज बनाउन र औद्योगिक, व्यावसायिक क्षेत्रका समस्या समाधानका कदम चाल्न...
हालसम्म एलआईसी नेपाल र एनएलजी इन्स्योरेन्सको हकप्रदमा कति पर्यो आवेदन ?
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड र एनएलजी इन्स्योरेन्सले हकप्रद शेयर जारी गरेका छन् । एलआईसीले मंसिर १२ गतेदेखि र एनएलजीले ११ गतेदेखि हकप्रद निष्कासन गरेको हो । कति पर्यो आवेदन ? एलआईसी नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)...
राष्ट्रिय बीमा कम्पनीद्वारा दोस्रो वार्षिक साधारणसभा आह्वान, यस्ता छन् प्रस्तावहरु
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २८ गते बिहीबार बसेको सञ्चालक समितिको निर्णयले सभा पुष २४ गते, बुधबारका दिन अनमोल क्याटरिङ्ग सर्भिस प्रालि, शंखमूल काठमाडौंमा आयोजना हुने भएको हो...
एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद लम्बियो
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री गरिरहेको हकप्रद शेयरमा आवेदन दिने म्याद थपिएको छ। कम्पनीले गत मंसिर ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद बिक्री खुला गरिरहेको छ। यसमा कात्तिक २६ गतेसम्म...
बीमा कम्पनीहरुको कूल लगानी साढे ८ खर्ब नजिक, कुन क्षेत्रमा कति लगानी? (तथ्याङ्क सहित)
काठमाडौं । बीमा कम्पनीहरुको बैंकको मुद्धती देखि विविध क्षेत्रमा लगानी रहेको रकम ७ खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ। जीवन बीमातर्फ बैंक तथा वित्तिय संस्थाको मुद्धती निक्षेप र विविध क्षेत्रमा गर्ने लगानी ६ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ...
“बीमाप्रति अविश्वासको वातावरण सरकार आफैंले सिर्जना गरिरहेको छ”
बीमा गर्न चाहने बिमितको पहिलो इच्छा हुन्छ– ’आफूले बीमा गरेबापतको पैसा केही समयपछि दोब्बर भएर फिर्ता आओस् । सर्वसाधारण बिमितको बिमाप्रतिको साझा इच्छा हो यो । निर्जीवन बीमामा अधिकांश बिमितले आफूले बीमा गरेको सम्पत्तिमा क्षति पुगेजतिको सबै रकम बीमा...



















