बाढीपहिरोको क्षतिले बीमा कम्पनीमा पर्यो साढे १२ अर्बको दावी, ७८ करोड भुक्तानीमा कुनले कति दिए ?
काठमाडौं । बाढीपहिरोको कारण हाल नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीमा १२ अर्ब २६ करोड चार लाख रुपैयाँ बराबरको दाबी परेको छ । उक्त दावी नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार मंसिर १२ गतेसम्मको हो । नेपाल बीमा प्राधिकरणले...
एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १८ प्रतिशतले बढ्यो, कस्को ग्रोथ कति ? (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा २ अर्ब २८ करोड ४८ लाख ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको कात्तिक महिनाको वित्तीय विवरणले यस्तो...
निर्जीवन बीमा कम्पनीको व्यवसाय १०% ले बढ्यो, अग्रस्थानमा सलिको, बृद्धिदरका नेपाल–ओरियण्टल र नेशनल इन्स्योरेन्सअघि
काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब नौ करोड ७२ लाख रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ वटा निर्जीेवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत...
निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन १४ अर्ब, कुनको कति ? (सूचीसहित)
काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब नौ करोड ७२ लाख रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका १४ वटा निर्जीेवन बीमा कम्पनीहरुले चार महिनामा उक्त बीमा शुल्क...
तीन बीमा कम्पनी सिईओ विहिन
काठमाडौं । हाल संचालमा रहेका तीन बीमा कम्पनीहरु प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन अवस्थामा सञ्चालन रहेका छन्।सो मध्ये आइएमई लाइफले भने सिईओ नियुक्ति प्रकृया अघि बढाईसकेको छ । कम्पनीको बोर्डले सिईओ छनोट प्रकृया अघि बढाई नियामक निकाय नेपाल बीमा...
एनपीएल : लुम्बिनी लायन्सको इन्स्योरेन्स पार्टनरमा नेपाल इन्स्योरेन्स नियुक्त
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने तयारीमा रहेको टोली लुम्बिनी लायन्सको इन्स्योरेन्स पार्टनरको रुपमा नेपाल इन्स्योरेन्स नियुक्त भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी लुम्बिनी...
बीमा क्षेत्रका लगानीकर्ता बने मालामाल, कुनले कति कमाए ?
काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बढेसँगै बीमा क्षेत्रका सबै कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ को बिन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)...
गलत तथ्याङ्क प्रकाशित गर्ने बीमा कम्पनीहरु प्राधिकरणको निगरानीमा, १०% भन्दा फरक देखिए कारवाही
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले गलत तथ्यांक प्रकाशित गर्ने बीमा कम्पनीहरुमाथि निगरानी राख्ने भएको छ। बीमा कम्पनीहरुको अडिटेड र अनअडिटेड रिर्पोटमा भिन्नता देखिन थालेपछि बीमा प्राधिकरणले बीमा कम्पनीमाथि निगरानी बढाएको हो । प्राधिकरणले अडिटेड र अनअडिटेड रिर्पोटमा...
एनएलजी इन्स्योरेन्सको हकप्रदमा आजदेखि आवेदन दिन पाईने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा आज देखि आवेदन दिन पाउने भएको छ।कम्पनीको हकप्रद प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद आजदेखि...
एनएलजी इन्स्योरेन्सको हकप्रद भोलिदेखि आवेदन दिन पाईने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको भोलिदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको...
कृषि बीमाको अनुदान बापत ८ करोड रुपैयाँ बीमा कम्पनीहरुलाई वितरण
काठमाडौं । कृषि मन्त्रालयले कृषि बीमा शुल्कको अनुदान बापतको आठ करोड रुपैयाँ आज निकासा गरेको रकम बीमा प्राधिकरणले कम्पनीहरुलाई पठाएको छ। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई आठ करोड रुपैयाँ रकम कम्पनीहरुलाई पठाएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले गत साता कृषि...
सानिमा जिआईसी इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न सेबोनमा दियो निवेदन
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ। कम्पनीले १०ः२.५ को अनुपातमा ५० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन...
निर्जीवन बीमा कम्पनीको मुनाफा घटेसँगै ईपीएस प्रभावित, यस्तो छ पछिल्लो शेयरमूल्य (तथ्यांकसहित)
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश निर्जीवन बीमा कम्पनीहरुको मुनाफामा भारी गिरावट आएको छ । कम्पनीहरुको खुद नाफा घटेसँगै त्यसको प्रत्यक्ष असर सो कम्पनीहरुको प्रतिशेयर आम्दानीमा परेको छ । जसका कारण निर्जीवन...
तीन महिनामा १४ निर्जीवन बीमा कम्पनीद्वारा सवाँ चार अर्ब रुपैयाँ दावी भुक्तानी, कुनले कति दिए ? (तथ्यांकसहित)
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा चार अर्ब २४ करोड ११ लाख रुपैयाँ बराबरको कुल बीमा दावी भुक्तानी गरेको छ । सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिमा आफ्ना बीमितहरुलाई सो...
बीमा कम्पनीलाई प्राधिकरणको वित्तिय सूचांकको ढाँचामा वित्तिय विवरण तयार गर्न निर्देशन, एकरुपता अनिवार्य
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणको वित्तिय सूचांकको ढाँचामा वित्तिय विवरण तयार गर्न निर्देशन दिएको छ। वित्तिय सूचांक तयार गरी पेश गर्ने सूचांक तथा अनुपात गणनामा थप एकरुपता ल्याउन निश्चित मापदण्ड लागू गर्न...
राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने
काठमाडौँ । सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यहि मंसिर १६ गतेदेखि १८ गतेसम्म केन्द्रिय कार्यालय, रामसाहपथ काठमाडौँमा तालिम सञ्चालन गर्ने जानकारी दिएको हो...
बाढी पहिरोका बीमितलाई बीमा कम्पनीद्वारा ६१ करोड दावी भुक्तानी, शिखर एक्लैको २६ करोडबढी, अन्य कुनको कति ?
काठमाडौं । सञ्चालनमा रेहका निर्जीवन बीमा कम्पनीहरुले गत असोज महिनामा गएको बाढीपहिरो क्षति भई परेको बीमा दावी वापत ६१ करोडबढी रुपैयाँको मात्र भुक्तानी गरेको छ । यस क्षतिका कारण कात्तिक २८ गतेसम्म करिव १२ अर्ब रुपैयाँको दावी परेको छ...
बाढीपहिरोको क्षतिले बीमा कम्पनीमा पर्यो १२ अर्ब रुपैयाँको दावी, कुनले कसरी दिदैछन् भुक्तानी ?
काठमाडौं । बाढीपहिरोको कारण हाल नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीमा ११ अर्ब ८२ करोड रुपैयाँ बराबरको दाबी परेको छ । उक्त दावी नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कात्तिक २८ गतेसम्मको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको...
शिखर इन्स्योरेन्सको २०औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न, २० वर्षदेखि कार्यरत कर्मचारीलाई सुनको सिक्कासहित सम्मान
काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीको २०औं वार्षिक उत्सव समारोह विविध कार्यक्रमसहित भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा २० वर्ष भन्दा बढी समय देखि कार्यरत कर्मचारीहरुलाई सुनको सिक्का तथा १०वर्ष भन्दा बढी समयदेखि कार्य गर्ने ११ जना...
बीमा क्षेत्रका टप १ कम्पनी शिखर र नेपाल लाइफको शेयर किन्नु अघि हेरौं कम्पनीको मुख्य वित्तिय सूचक
काठमाडौं । बीमा क्षेत्रका दुई सदावहार अग्रस्थानमा रह्दै आएको छ। व्यवसायिकतादेखि कम्पनीको इन्डेक्समा यी दुई कम्पनी अन्य कम्पनीभन्दा अग्रस्थानमा नै रह्दै आएका छन् । दोस्रो बजारमा पनि यिनै दुई कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण हुने गरेको छ। नेपाल लाइफ इन्स्योरेन्स...

















