प्रहरी सतर्कताले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साढे दुई करोड जोगियो, बीमा दावी लिन आफ्नै सुन पसलमा लुटपाट
काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनको सतर्कताले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको दुई करोड ५० लाख रुपैयाँ जोगिन पुगेको छ । नियोजित रुपमा आफ्नै सुन पसलमा लुटपाटको कृत्तिम घटना गराई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीबाट दुई करोड ५० लाख रुपैयाँ दावी...
बीमा प्राधिकरणको रियल टाइम डाटामा ३४ कम्पनीहरु सहभागी, तीन क्रमश जोडिने तयारीमा
काठमाडौं । बीमा प्राधिकरणले असार १५ गतेदेखि रियल टाइम डाटा अपडेट गर्न सुरु गरिसकेको छ। राष्ट्रिय बीमा कम्पनी बाहेक सबै कम्पनीहरुले रियल टाइम डाटा पठाएर अपडेट सुरु गरिसकेका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी बाहेक सबै बीमा...
पोखरामा ट्रस्ट माइक्रो इन्स्योरेन्सको नयाँ शाखा उद्घाटन
काठमाडौँ । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले पोखरामा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको छ । उद्घाटन गण्डकी प्रदेश प्रमुख केशव प्रसाद दाहालले गरेका हुन् । उद्घाटन समारोहमा प्रमुख अतिथि दाहालले हाम्रा आउँदा दिनहरूको लागि शुभकामना दिए । उनले ट्रस्ट माइक्रो...
प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने , विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले पूँजी बृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । असार १७ गते कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित...
बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद गतिविधि न्यून, २८ शंकास्पद कारोबारको रिपोर्टिङ
काठमाडौं । वित्तीय जानकारी (अनुसन्धान) ईकाई नेपालले तयार पारेको सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रतिवेदन आज सार्वजनिक भएको छ। सो प्रतिवेदनका अनुसार नेपालको बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधि न्यून भएको देखिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधिको रिर्पोटिङको जिम्मेवारी बीमा प्राधिकरणको...
लुम्बिनी प्रदेश कार्यालयद्वारा बीमा क्षेत्रका कर्मचारीको दक्षता अभिबृद्धि गर्ने उद्देश्यले ‘अण्डरराइटिङ्ग तालिम’ प्रदान
काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयले दाङ जिल्लाको लमहीमा रहेको सिद्धार्थ होटल ग्रिनमा आज (असार १७ गते) एक दिवसीय अण्डरराइटिङ तालिम प्रदान गरेको छ । प्राधिकरणले जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारीहरुको दक्षता अभिबृद्धि गर्ने...
बीमा कम्पनीले शाखाबाटै दाबी भुक्तानी दिनुपर्ने, समयसीमा तोकियो
काठमाडौं । बीमा कम्पनीका प्रादेशिक, शाखा र उपशाखा कार्यालयबाट तोकिएको सीमासम्म दाबी भुक्तानी पाइने भएको छ ।नियामक निकाय नेपाल बीमा प्राधिकरणले आइतबार ‘बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि सबै प्रकृतिका दाबी भुक्तानीसम्बन्धी निर्णय गर्ने...
सानिमा जिआईसी इन्स्योरेन्सले ५० लाख कित्ता हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुद्युम्न प्रसाद...
असार अन्तिम दुई साताको दैनिक तथ्यांकमा प्राधिकरणको निगरानी, व्यवसाय वृद्धिमा चलखेल गर्ने बीमक संशकित
काठमाडौं । बीमा कम्पनीहरुले असारको चटारोमा यस बर्ष कारोबारमा चलखेल गर्न नपाउने भएको छ । बीमा प्राधिकरणले लाइभ तथ्यांकबाट असार १५ गतेदेखि कम्पनीहरुलाई निगरानी राख्न सुरु गरिसकेको छ।प्राधिकरणले असार १५ गतेदखि दैनिक तथ्यांकमा निगरानी राखेसँगै असार मसान्तमा व्यवसाय वृद्धिमा...
सरकारले गरेको अनिवार्य बीमामा मात्रै कम्पनीहरु केन्द्रित, कृषि र लघुबीमा देखिएन आकर्षण
काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार जेठ महिनासम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेखबाट सबैभन्दा बढी बीमा शुल्क आम्दानी गरेका हुन्...
बीमा दाबी भुक्तानी मागदर्शन जारी, भुक्तानी सम्बन्धी उपसमिति कम्पनीले अनिवार्य गठन गर्नुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन, २०८१ जारी गरेको छ। प्राधिकरणले बीमा ऐन २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ बमोजिमको अधिकार प्रयोग गरेर बीमा दाबी भुक्तानी मागदर्शन जारी गरेको जनाएको छ। जसमा...
धनकुटामा ओरिएण्टल इन्स्योरेन्सको कृषि तथा पशुपंछी बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले धनकुटाको हिलेमा कृषि तथा पशुपंछी बिमा सम्बंधी दुई दिने आधारभूत तालिम सम्पन्न गरेको छ । कृषि तथा पशु प्राबिधिकहरुलाई लक्षित गरि आयोजना गरिएको सो तालिमको उदघाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रोवर्तिले गरेका हुन् ।...
सम्पूर्ण बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुनको कति ?
काठमाडौं । यो साता शेयर लगानीकर्ताहरुको लागि सुखद् रहन सकेन् । शेयर बजारमा कारोबार भएका अधिकांश उपसूचकहरुमा गिरावट आएसँगै लगानीकर्ताहरुले लाखौं रुपैयाँको लगानी गुमाउन पुगेका छन् र साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार समग्र शेयर बजार ८.२४ अंकले घटेर...
बीमा अभिकर्ता र सर्भेयरले लाइसेन्स लिन र नविकरण गर्न कहिलेदेखि परिचयपत्र पेश गनुपर्छ ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता र सर्भेयरहरुको लागि जरुरी सूचना जारी गरेको छ। बीमा प्राधिकरणले कम्पनीलाई एक परिपत्र जारी गर्दै बीमा अभिकर्ता र सर्भेयरलाई नयाँ दर्ता गर्दा होस् वा नविकरण गर्दा नागरिकताको सट्टामा राष्ट्रिय परिचय पत्र पेश...
दुई ठूला बीमा सम्मेलनको तयारीमा प्राधिकरण, अन्तराष्ट्रिय सम्पर्क समिति बनाए काम थालियो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक बर्ष २०८१/८२ मा दुई भव्य अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ।बीमा प्राधिकरणले सर्वप्रथम पहिला एशियन मुलुकका बीमा नियमनकारी निकायहरुको सम्मेलन गर्ने भएको छ । आगामी अक्टोबर (असोज–कात्तिक)मा प्राधिकरणले राजधानीमा एसियन मुलुकका बीमा नियामक...
आपसी सहमतिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नेतृत्व परिवर्तन
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिती र पूर्व सिईओ बिजय बहादुर शाहबीच आपसी सहमति अनुसार नै नेतृत्व परिवर्तन भएको कम्पनीले स्पष्ट पारेकोछ । कम्पनीका अनुसार २०८१ आषाढ १२ गतेको सञ्चालक समितिको निर्णयले २०८१ आषाढ १३ देखि लागू...
माघ १ गतेदेखि बीमा कारोबार, अभिकर्ता, सर्भेयरको दर्ता र नविकरणको लागि नागरिकताको सट्टामा परिचय पत्र पेश गनुपर्ने
काठमाडौं ।नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी कारोबारको लागि अनिवार्य परिचय पत्र पेश गर्न निर्देशन दिएको छ।बीमा प्राधिकरणले जीवन निर्जिवन र लघुबीमा कम्पनीहरुलाई बीमा कारोबार गर्दा अनिवार्य गर्दा परिपत्र अनिवार्य समावेश गर्न निर्देशन दिएको हो । आगामी माघ १ गतेदेखि...
हिमालयन एभरेष्ट इन्स्योरेन्सका सिईओ हटाउने निर्णयले बीमा क्षेत्र तरंगित, बीमा ऐनको प्रक्रिया पुरा नहुँदा के हुन्छ ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सिईओ बिजय बहादुर शाहलाई सञ्चालक समितिले करार भंग गर्दै पद मुक्त गरेपछि बीमा क्षेत्रमा नयाँ तरंग सुरु भएको छ । सञ्चालक समितिले सिईओसँग गरिएको करार सिधै भंग गरेपछि अन्य बीमा कम्पनीहरुमा समेत उक्त...
हिमालयन एभरेष्टको कामु सिईओ बनिन् अञ्जु श्रेष्ठ
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारी अञ्जु श्रेष्ठले पाएकी छिन् । लामो समयदेखि निर्जीवन बीमा क्षेत्रमा योगदान पुर्याएकी श्रेष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि विभिन्न पद हुँदै पुनर्बीमा काम गर्दै आएकी थिईन् । सञ्चालक समितिको...
हिमालयन एभरेष्ट इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाह बर्खास्त
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाह बर्खास्तमा परेका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले भोलि असार १३ गतेदेखि लागू हुने गरी सिईओ शाहलाई बर्खास्त गरेको हो । हिजो बसेको सञ्चालक...



















