बीमाको माध्यमबाट वर्षायाममा हुने क्षति न्यूनीकरण गर्न पुल गठन गर्ने तयारीमा प्राधिकरण

काठमाडौं । नेपालका ९९ प्रतिशत वडाहरु विपदुबाट जोखिममा रहेको पाइएको छ। सो बिषयलाई मध्यनजर गर्दै नेपाल बीमा प्राधिकरणले वर्षा याममा हुने क्षति न्यूनीकरण गर्न तथा नागरिकहरूलाई बीमाको माध्यमबाट आर्थिक सहायता दिन बीमा पुल गठन गर्ने भएको छ । राष्ट्रिय...


यूनाइटेड अजोडको विशेष साधारण सभा सम्पन्न, १५ प्रतिशत हकप्रद निष्कासन प्रस्ताव पारित

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो । सभाले कम्पनीको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् प्रत्येक १०० कित्ता शेयर बराबर...


यूनाइटेड अजोडको विशेष साधारणसभा आज, हकप्रद पस्ताव पारित गरिने

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज जेठ ३१ गते विशेष साधारणसभा गर्दैछ । कम्पनीको जेठ १४ गते बसेको संचालक समितिको बैठकले काठमाडौंको टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा विहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो । सभाले कम्पनीको चुक्ता...


१७ बीमा कम्पनीको शेयर मूल्य घट्यो

काठमाडों । बीमा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेमा उकालो लागेपनि १७ वटा बीमा कम्पनीको शेयर मूल्य गिरावट आएको छ। जीवन तर्फका ६ कम्पनीको शेयर मूल्य घटेको छ भने निर्जीवन तर्फका १० र एक पुनर्बीमा कम्पनीको शेयर...


यूनाइटेड अजोड इन्स्योरेन्समा कर्मचारी माग

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा योग्य तथा दक्ष कर्मचारीहरू माग गरेको हो । कम्पनीले मार्केटिङ विभागअन्तर्गत म्यानेजर, अफिसर र असिस्टेन्ट पदहरूमा दरखास्त माग गरेको हो । कर्मचारीहरूले हेड, रेजिनल तथा...


घोटाला राष्ट्रिय बीमा कम्पनीमा, अख्तियार धाउने अध्यक्ष सिलवाल, बीमा क्षेत्रमा नियमन खोई ?

समाचार टिप्पणी महालेखा परिक्षकको कार्यालयले यस वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणमा रहेको नेतृत्व तथा उच्च तहका जनशक्तिमा गम्भिर कार्य क्षमताको समस्या ठम्यायो । अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको बजेटमै बीमा क्षेत्रको नियामक प्राधिकरणमा...


सेन्चुरी बैंक घोटाला काण्डमा नेको इन्स्योरेन्सका अध्यक्ष निरौला प्रहरी हिराशतमा

काठमाडौं । नेपाल प्रहरीको सिआईबीले सेन्चुरी बैंक घोटाला काण्डमा तत्कालिन सञ्चालकहरु पक्राउ गर्ने क्रममा नेको इन्स्योरेन्स कम्पनीका बहालवाला अध्यक्ष रमेश कुमार निरौला प्रहरी हिराशतमा पुगेका छन् । प्रहरीले सेन्चुरी बैंक घोटाला काण्डमा संलग्न भएको भन्दै अध्यक्ष राजेश श्रेष्ठ तथा...


राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइराला भ्रष्टाचार काण्डमा मुछिए, तत्काल निलम्वन गर्न प्राधिकरणको सिफारिस

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ तथा वर्तमान डेपुटी सिईओ सुवास कोइराला छ करोडभन्दा बढि भ्रष्टाचार काण्डमा मुछिएका छन् ।पछिल्लो समय भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको सो काण्डमा हालका...


नेको इन्स्योरेन्सद्वारा दाबी भुक्तानी लिन आग्रह

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमितहरूलाई आर्थिक वर्ष २०८०।८१ वैशाख मसान्त सम्मको बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीमा बीमितहरूले दिएको बीमा दाबीको निवेदनमा कागजात अपुग रहेको र सम्बन्धित बीमित सम्पर्कमा नआएपछि आवश्यक कागजात सहित १५ दिनभित्र...


बारा र चितवनका कृषक बीमा दाबी रकम नपाएर चिन्तित, भुक्तानी नपाए आन्दोलनामा उत्रिने संघको चेतावनी

काठमाडौं । रामहरी केसीले आफ्नो एक बिघा र भाडामा एक गरेर दुई बिघामा केरा खेती गरेका छन् । पहिलो वर्षबाहेक हरेक वर्ष हावाहुरीले केही न केही नोक्सान गरेकै हुन्छ । यस वर्ष त झन् बारीका सबै केराका बोटगरेर जेठ १७...


हिमालयन एभरेष्ट इन्स्योरेन्समा कर्मचारी माग

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा रही काम गर्न योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आवेदन माग गरेको हो । कम्पनीले हेल्थ असिस्टेन्टमा केही मात्रामा आवेदन खुलाएको छ । यसमा मान्यता...


नेको इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान गरेको छ । आर्थिक वर्ष २०८१।८२ मा कम्पनीको बीमालेखमा परेका दाबीहरूको क्षति सर्वेक्षण, अनुसन्धान तथा मुल्याङ्कन गर्न कम्पनीले बीमा सर्भेयरको सूची दर्ता आह्वान गरेको हो । नियामक निकाय...


११ हजारबढी कर्मचारीहरुको लागि बीमा कम्पनीहरुले खर्चिए करीब साढे ८ अर्ब रुपैयाँ, कुनले कति ?

काठमाडौं । नेपालमा सञ्चालन रहेका बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको तलब, भत्ता तथा विभिन्न सेवा, सुविधा मार्फत करिव साढे ८ अर्ब रुपैयाँ खर्चिएका छन् । चालु आर्थिक वर्षको नौ महिनामा बीमा क्षेत्रका ११ हजार २८६ जना कर्मचारीहरुलाई कम्पनीहरुले ८ अर्ब...


बीमा सूचना केन्द्र स्थापनाको लागि बीमाकर्मी र सरोकारवाला निकायले प्राधिकरणलाई कस्तो सुझाव दिए ?

काठमाडौं । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका सन्दर्भमा नेपाल बीमा प्राधिकरणद्वारा बुधबार काठमाडौंमा बीमा सूचना केन्द्र सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ ।बीमा सूचना केन्द्रको सम्भावित स्वरुपका बारेमा सम्बन्धित मन्त्रालय, सरकारी...


११ महिनासम्म जारी भएन बीमा नियमावली, सरोकारवालासँग छलफल नगरी अघि बढाउने अर्थको तयारी

काठमाडौं । बीमा ऐन २०७९ लागू भएको २१ महिना बितिसक्दा पनि नियमावली बन्न नसक्दा बीमाका कामहरु अलपत्र पर्न थालेका छन् ।बीमा नियमावली नबन्दा बीमा ऐनमा भएका व्यवस्थाहरु कार्यान्वयन, बीमा प्राधिकरणको काम कारवाहीमा समस्या देखिन थालेको छ । तर, अझै...


बीमा प्राधिकरणद्धारा बीमा सूचना केन्द्र स्थापनाबारे अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापनाबारे गरिएको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। नियामक निकाय नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बीमा सूचना केन्द्र स्थापनाको बिषयमा निर्जिवन बीमासँग सम्बन्धीत कम्पनी र सरोकारवाला निकायहरुसँग छलफल काठमाडौंमा सम्पन्न भएको...


आइजीआई प्रुडेन्सियलद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षा रोपण तथा साइकल -यालि

काठमाडौँ । आइजीआई पु्रडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा आज वृक्षा रोपण तथा साइकल ¥यालि सम्पन्न गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौर, नक्शाल, काठमाण्डौंबाट शुरु गरी नारायणचौर, नक्शाल भवगती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट...


बीमा क्षेत्रका लगानीकर्ता बने मालामाल, कुनले कति कमाए ? (सूचीसहित)

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० को बिन्दुमा कायम भएको छ । समग्र रुपमा शेयर बजार बढेसँगै आज लाइफ इन्स्यारेन्स र नन लाइफ...


दाबी भुक्तानी लिन आइजीआई प्रुडेन्सियलको आग्रह

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०।८१ वैशाख मसान्त सम्मको बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीमा बीमितहरूले दिएको बीमा दाबीको निवेदनमा कागजात अपुग रहेको र बीमित सम्र्पकमा नआएपछि बीमितलाई आवश्यक कागजात सहित २१ दिनभित्र...


आइजीआई प्रुडेन्सियलको ३.३० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको तीन लाख ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर कम्पनीमा हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्...