अधिकांश बीमा कम्पनीको शेयरमूल्यमा गिरावट, कुनको कतिले घट्यो ? (सूचीसहित)
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ को बिन्दुमा कायम भएको छ । समग्र रुपमा शेयर बजार घटेसँगै आज लाइफ इन्स्यारेन्स र नन लाइफ...
चितवनका कृषकलाई केरा बीमा दावी रकम उपलब्ध गराउन संसदमा माग
काठमाडौं । प्रतिनिधि सभा सदस्य नैनाकला थापाले चितवनका केरा खेती गरिरहेका कृषकहरुलाई क्षतिपूर्ती वापतको बीमा रकम चाडो भन्दा चाडो उपलब्ध गराउन सरकारसँग माग गरेकी छन् । प्रतिनिधि सभामा बोल्दै उनले उक्त माग गरेकी हुन् । उनले पूर्वी चितवनको रत्ननगरमा...
एनएलजी इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको गत फागुन ३ गतेको १८औं वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको सभाले ५.५० प्रतिशत बोनस शेयर पारित गरेको थियो । कम्पनीले माघ २४ गतेसम्म...
हावाहुरीले केरा खेतीमा करिब १२ करोडको क्षति, गत बर्षकै २ करोड बीमा दाबी उठाउन नसकेका कृषक चिन्तित
काठमाडौं । चितवनमा तीन दिन अगाडि आएको हावाहुरीले करिब १२ करोडको केरा खेतीको क्षति भएको छ ।व्यावसायिक केरा किसानहरुले दावी गरे अनुसार यो क्षति अहिलेसम्मकै उच्च हो ।यसभन्दा अगाडि हावाहुरीका कारणले यतिको क्षति नभएको उनीहरुले बताएका छन् । चितवनको...
करिब ३ महिनादेखि रोकिएको कृषि बीमा सुचारु गर्ने तयारीमा कम्पनी
काठमाडौं |कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहको अश्वासनपछि करिब ३ महिनादेखि रोकिएको कृषि बीमा सुचारु गर्न कम्पनीहरु गर्ने तयारीमा रहेका छन् । निर्जीवन बीमा कम्पनीहरुले गत चैत १ गतेदेखि कृषि बीमालेख रोकेका थिए । मन्त्रालयले अनुदान वापतको...
नेको इन्स्योरेन्स आजबाट २८ औं वर्षमा, प्रविधिमैत्री, छरितो र दावी भुक्तानीमा जोड दिने प्रतिवद्धता
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी २७ वर्ष पुरा गरी आजबाट २८ औं वर्षमा प्रवेश गरेको छ । २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २८ औं वर्षमा प्रवेश गरेको हो ।...
शिखर इन्स्योरेन्सद्वारा दाबी भुक्तानी लिन आग्रह
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबी भुक्तानी लिन बाँकी बीमितलाई भुक्तानी लिन आग्रह गरेको छ । गत फागुन १६ गते देखि जेठ १५ गतेसम्म परेको दाबी निवेदनहरूमा आवश्यक कागजात पेश नभएको र बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएपछि...
बजेटले बीमा क्षेत्रलाई सम्बोधन गरेन: सरोकारवाला
काठमाडौं । सरकारले बीमा क्षेत्रको विकास र बिस्तारका लागि आवश्यकता अनुसारको बजेट ल्याउन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।आगामी आर्थिक वर्ष २०८०/ ८१ को लागि अर्थमन्त्री बर्षमान पुनले बजेट विनियोजन गरिसकेका छन् । विषेशगरी बजेटले आगामी आर्थिक वर्षभित्र बीमा...
आगामी आर्थिक बर्षका लागि बीमाको कुन-कुन बिषय सरकारले समेट्यो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सरकारले बीमा सम्बन्धी बुँदाहरु समेटे पनि बीमा क्षेत्रले सोचेको जस्तो बिषय भने समेटिन सकेन । विगतमा जस्तै चालू आर्थिक वर्षको बजेटमा पनि बीमाको धेरै बिषयहरु सुझाव दिएपनि कार्यान्वयनमा भने आउन सकेन...
स्वास्थ्य बीमाका लागि साढे ७ अर्ब रुपैयाँ विनियोजन, सामाजिक सुरक्षा कार्यक्रमको दोहोरोपन हटाईने
काठमाडौं । सरकारले आगामी वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमाको पहुँच विस्तार गरेर स्वास्थ्य...
कृषि बीमाका लागि १ अर्ब ६५ अर्ब अनुदान
काठमाडौं । सरकारले कृषि बीमाका लागि १ अर्ब ६५ अर्ब अनुदानको व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटमा कृषि बीमाका लागि अनुदानको व्यवस्था गरिएको जानकारी गराएका हुन्।
निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जनमा देखियो सामान्य सुधार, १४ मध्ये १० को व्यवसाय वृद्धि
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा कूल बीमा व्यसवाय ० दशमलव ५७ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा अधिकांश कम्पनीले कुल बीमा...
बजेटमा कोरोना बीमा समेटिएला त ?
काठमाडौं। सरकारले कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूलाई उपलब्ध गराउने भनेको बीमा दाबीको रकम चार वर्षभन्दा लामो समय देखि सर्वसाधारणहरूले पाउन सकेका छैनन्। प्रत्येक बर्षको बजेटमा बीमित र बीमकले आश गरेको बिषय तर कार्यान्वयनमा नआउने बिषय यो बर्षको बजेटमा पर्छ वा...
निर्जीवन बीमा कम्पनीको ६५ प्रतिशत व्यवसाय बागमती प्रदेशमा, अन्य कुन प्रदेशबाट कति ?
काठमाडौं । नेपालमा संचालित रहेका निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।०८१ को बैशाख महिनासम्ममा ३३ अर्व ६ करोड ८७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले बैशाख महिनासम्म सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर...
निर्जीवन बीमा कम्पनीहरूले एक महिनामा भित्र्याए २.८७ अर्ब, हिमालयन एभरेष्ट अग्रस्थानमा, अन्यको अवस्था कस्तो?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म दुई अर्ब ८७ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूमध्ये हिमालयन एभरेष्टले सर्वाधिक ३८ करोड...
निर्जिवन बीमा कम्पनीहरुको कुल व्यवसाय पौने ३३ अर्ब नजिक, शिखर, सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर सहित कुन कम्पनीको व्यापार कस्तो?
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा पौने ३३ अर्ब बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले सो मात्राको व्यवसाय भित्र्याउन सफल भएका हुन् । हाल संचालनमा रहेका निर्जिवन बीमा...
निर्जीवन लघुबीमा कम्पनीको व्यवसाय १९ करोड ३९ लाख रुपैयाँमाथि, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका निर्जीवन लघु बीमा कम्पनीहरुले १९ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको बैशाख महिनासम्मको वित्तिय विवरण अनुसार उक्त रकम संकलन गरेको हो ।...
यूनाइटेड अजोडको एसजीएम जेठ ३१ गते बस्दै, हकप्रद निष्काशन मुख्य एजेण्डा
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले जेठ ३१ गते विशेष साधारण सभा (एसजीएम) डाकेको छ । कम्पनीको जेठ १४ गते बसेको संचालक समितिको बैठकले काठमाडौंको टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा विहान साढे १० बजेदेखि बस्नेगरी सभा डाकेको हो । सभाले कम्पनीको...
बीमा क्षेत्रमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कतिमा किन्न सकिन्छ शेयर ?
काठमाडौं । बजेटको मुखमै शेयर बजारमा सुधार देखिएको छ । भोलि अर्थात जेठ १५ गते नयाँ आर्थिक वर्ष २०८१।८२ को बजेट आउँदैछ । बजेट आउनुको अघिल्लोको दिन शेयर बजारमा सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.९३ अकंले...
कोरोना बीमाको रकम बीमा कम्पनीबाटै भुक्तानी गराउन महालेखाको निर्देशन, १४ बीमा कम्पनीमाथि थपियो १० अर्ब दायित्व
काठमाडौं । कोरोना बीमाको बक्यौता रकम बीमा पोलिसी जारी गर्ने सम्बन्धित बीमा कम्पनीहरुबाटै असुल उपर गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयले निष्कर्ष निकालेको छ । आज सार्वजनिक बार्षिक प्रतिवेदनमा बीमा कम्पनीहरुले बीमा शुल्क लिई बीमा पोलिसी जारी गरेको अवस्थामा कोरोना बीमा...
















