प्रुडेन्सियल रि–इन्स्योरेन्सको फाइल बीमा समितिमा दर्ता

काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी दर्ता गर्न प्रस्ताव आह्वान गरेपछि प्रुडेन्सियल रि इन्स्योरेन्सको फाइल आज बीमा समितिमा पुगेको छ । स्रोतका अनुसार बीमा समितिले आह्वान गरेको प्रस्ताव अनुसारको मापदण्ड पूरा गरी प्रुडेन्सियल रि–इन्स्योरेन्स दताको लागि बीमा समितिमा...


नेपाल पुनर्बीमा कम्पनीका दुई सञ्चालक पुनः नियुक्ती

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालकद्वय पुनः दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । यसअघि पनि सञ्चालकमा रहेको यी दुईको पदावधि सकिन लागेसँगै कम्पनीले उनीहरुलाई पुनः नियुक्त गरेको हो । पाण्डे शिखर इन्स्योरेन्सका सिईओ हुन्...


बीमा समितिद्वारा नयाँ पुनर्बीमा कम्पनी दर्ताको लागि प्रस्ताव आह्वान, शंकाको घेरामा नयाँ कम्पनी दर्ता प्रक्रिया

काठमाडौं । बीमा समितिको नयाँ अध्यक्षको नियुक्ती नेपाली बीमा कम्पनीहरुका लागि सधैं घातक, चलखेल हुने गर्दछ । यस पटक पनि पूर्व सचिव सूर्य प्रसाद सिलवाल नयाँ अध्यक्ष भएर आएपछि पुनः नयाँ कम्पनी दर्ता गर्ने प्रक्रिया सुरु गरेका छन् ।...


नयाँ कार्यालयको खोजीमा पुनर्बीमा कम्पनी, त्रिपुरेश्वर–थापाथली–बानेश्वरमा सर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी हाल रहेको स्थानबाट सर्ने भएको छ । थापाथलीस्थित सेन्ट्रल बिजनेश पार्कबाट नयाँ स्थानमा सर्न कम्पनीले घर बहालमा लिन सूचना जारी गरेको छ । आज प्रकाशित सूचना अनुसार अधिकतम आठ हजार स्क्वाएर फिट क्षेत्रफल भएको...


नेपाल पुनर्बीमा कम्पनी उत्कृष्ट करदाता, आन्तरिक राजश्व विभागले गर्यो सम्मान

काठमाडौं । आन्तरिक राजस्व विभागले नेपाल पुनर्बीमा कम्पनीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेकोछ । राजधानीमा आयोजित एक कार्यक्रमका बीचमा विभागले पुनर्बीमा कम्पनीलाई सम्मान गरेको हो । आव २०७६।०७७ मा सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनीलाई सम्मान...


३३ बीमा कम्पनीलाई चैत्र मसान्तभित्र आईटी अडिट सम्पन्न गर्न समितिको निर्देशन

काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित ३३ वटा बीमा कम्पनीहरुलाई आफ्नो कम्पनीले प्रयोगमा ल्याएको सूचना प्रविधि सम्बन्धी अडिट गरी चैत्र मसान्तभित्र सोको विवरण बुझाउन निर्देशन जारी गरेको छ । सबै कम्पनीहरुले बुझाउनुपर्ने भएपनि हालसम्म ७ वटा मात्रै कम्पनीले आईटी...


नेपाल पुनर्बीमा कम्पनीको मुनाफामा गिरावट, बीमा शुल्क आर्जन ५१% ले बृद्धि

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पुनर्बीमा कम्पनीको मुनाफा ३.७१ प्रतिशतले नाफा घटेको हो । यद्यपि नेपाल पुनर्बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन भने ५१ प्रतिशतले बृद्धि...


भोजराज शर्मा कार्यदलले बुझायो पुनर्बीमा कम्पनी दर्ता सम्बन्धी प्रतिवेदन, सेटिङमा नयाँ पुनर्बीमा कम्पनी दर्ता हुँदै

काठमाडौं । बीमा समितिले प्रशासनिक र राजनीतिक दवावमा नयाँ पुनर्बीमा कम्पनी दर्ता प्रक्रिया अघि बढाएको छ । बीमा समितिले गठन गरेको पुनर्बीमा कम्पनी दर्ता गर्ने सम्बन्धी अध्ययन समितिले हिजो आफ्नो प्रतिवेदन अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पेश गरेको छ...


नेपाल पुनर्बीमा कम्पनीको लगानी १७ अर्बभन्दा बढि, कुन क्षेत्रमा कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपालभित्रका लगानीका विभिन्न क्षेत्रमा कूल १७ अर्ब भन्दा बढी रकम लगानी गरेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको छ महिनामा कूल १७ अर्ब १९ करोड ५३...


दुई वटा पुनर्बीमा कम्पनी दर्ताको पहल, पाँच अर्बको आईपिओ

काठमाडौं । बीमा समितिमा नयाँ अध्यक्ष नियुक्त भएसँगै दुई वटा पुनर्बीमा कम्पनी दर्ताको पहल भइरहेको छ । यद्यपि बीमा समितिले चार वर्ष पहिले नै बीमा कम्पनी दर्ता नगर्ने निर्णय गरिसकेको छ । बीमा समितिको उक्त निर्णय उल्टाएर नयाँ कम्पनी...