खानी खोला हाइड्रोपावरको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

काठमाडौैं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले गत भदौ ३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले असार २६ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ४६...


ईदी हाइड्रोपावरले नाम फेरेर आईपीओ ल्याउने

काठमाडौं । ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ ल्याउने प्रस्ताव पारित गर्न असोज ३० गते पोखरास्थित रजिष्टर्ड कार्यालयमा पहिलो वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले कम्पनीको नाम परिवर्तन गर्ने, आईपीओ जारी गर्ने, अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र...


धितोपत्र बोर्डद्वारा १५ मिनेटको औसत गणना स्थगित गर्ने निर्णय

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १५ मिनेटको औसत मूल्य गणना गर्ने व्यवस्था हाललाई रोक्ने निर्णय गरेको छ। बोर्डको शनिबार बसेको बैठकले लगानीकर्ताको चर्को विरोधलाई मध्यनजर गर्दै उक्त व्यवस्था तत्काल लागू नगर्ने निष्कर्ष निकालेको हो। बोर्डका अनुसार लगानीकर्ताको मागलाई प्राथमिकता...


प्रतिकित्ता १०० रुपैयाँमै एशियन लाइफको शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले भदौ २२ गतेदेखि लिलाम बढाबढ मार्फत् बिक्रीमा राखेको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ। एशियन लाइफले गत असार २५ देखि साउन २० गतेसम्म १ बराबर ०.४२ को अनुपातमा...


नेपाल पुनर्बीमा कम्पनी कुल बजार पूँजीकरणको सर्वाधिक हिस्साको पहिलो नम्बरमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी कुल बजार पूँजीकरणको सर्वाधिक हिस्साको पहिलो नम्बरको सूचीमा परेको छ । विशाल बजार कम्पनीलाई पछि पार्दै नेपाल पुनर्बीमा अग्रस्थानमा रहेको छ । पछिल्लो समय कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण उच्च रहेको थियो । जेन–जी आन्दोलनपछिको...


शेयर बजार सुधारमा अर्थ मन्त्रालयको चासो, विसंगति र समस्याको अध्ययनका लागि बनायो कार्यदल

काठमाडौँ । अर्थ मन्त्रालयले पुँजी बजारमा देखिएको विसंगति र समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उद्देश्यले कार्यदल गठन गरेको छ। अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा मार्फत गठन गरिएको कार्यदलले बजारमा देखिएका प्रणालीगत र प्रक्रियागत चुनौतीहरूको...


सूचीकृत १० कम्पनीको लाभांश घोषणा, एभरेष्ट बैंकको उच्च, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १० कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ३ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम् ६ प्रतिशतदेखि अधिकतम् २१ प्रतिशतसम्म लाभांश घोषणा गरीसकेका छन् । यसपाली लगानीकर्ताहरुको...


लगानीकर्ताको दबाबपछि अन्तिम १५ मिनेटमा मूल्य तोक्ने नियम हट्ने!

काठमाडौँ ।  लगानीकर्ताको निरन्तर दबाबपछि नेपाल धितोपत्र बोर्डले शेयर बजारमा लागू गरिएको विवादास्पद मूल्य निर्धारण प्रणाली हटाउने तयारी गरेको छ। अबदेखि कारोबारको अन्तिम मूल्य १५ मिनेटको आधारमा तय नहुने भएको हो । गत चैत ७ गतेदेखि नेपाल स्टक एक्सचेन्ज...


गरिमा विकास बैंकको २ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख १२ हजार ८३४.६५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिसम्म केही कित्ताका लागि मात्रै आवेदन परेपछि...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ हजार ३२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। यसका लागि शेयरधनीहरूलाई ३५ दिनको समयावधि दिइएको छ भने इच्छुकले...


शेयर बजार क्र्यास हुनुमा बीमा क्षेत्र नै मुख्य कारक, नयाँ अर्थमन्त्रीलाई नपत्याएको कुरा कति सत्य ?

काठमाडौँ । जेन जी आन्दोलनका कारण बन्द भएको शेयर बजार ९ दिन पहिलो आज खुल्यो । तर, प्रि ओपनिङ सेसनमै ३४ अंकले घटेको शेयर बजार दुई मिनेटमै सर्किट ब्र्रेक लागेर बन्द हुन पुग्यो । यसो हुनुमा बीमा समुह मुख्य...


सागर डिस्टिलरीको आईपीओमा १७ लाख ५२ हजारले दिए आवेदन

काठमाडौँ ।सागर डिस्टिलरीको आईपीओमा साढे १७ लाख ५२ हजार ४४२ जनाको आवेदन परेको छ । कम्पनीको शेयरमा माग भन्दा १६।७० गुणा बढी आवेदन परेको हो । आईपीओमा १ करोड ९८ लाख कित्ता शेयरका लागि आवेदन परेको छ । कम्पनीले...


लगानीकर्ता संघले विचौलियाको ट्याग लागेका शरद ओझाकोे राजिनामा सहित अर्थमन्त्रीलाई गराए ध्यानकर्षण

काठमाडौं। पाँच लगानीकर्ता संघले आज बीमा प्राधिकरणका विचौलियाको ट्याग लागेका सरकारले बर्खास्त गरेका अध्यक्ष शरद ओझालाई राजिनामा सहित अर्थमन्त्रीलाई ध्यानकर्षण बुझाएको छ । मगलबार अर्थमन्त्रालयलाई कुनै जानकारी नलिई अदालतको पत्रको आधारमा कार्यालय बन्द भएपछि बीमा प्राधिकरणमा पुगेका शरद ओझलाई...


‘आईपीओ प्रक्रियामा पारदर्शिता र १५ मिनेटको नियम खारेज नभएसम्म बोर्डको दैलोमा धर्ना’

काठमाडौँ । शेयर लगानीकर्ताहरु धितोपत्र बोर्ड (सेबोन) अगाडि धर्नामा बसेका छन्। विभिन्न मागहरु अघि सारेका उनीहरुले बोर्डको ध्यानाकर्षण गर्न दबाबका साथ धर्ना कार्यक्रम थालेका हुन्। लगानीकर्ताले आफ्ना मागहरुलाई सार्वजनिक गर्दै हातमा प्लेकार्ड बोकेर धितोपत्र बोर्डको दैलोमै पुगेर आन्दोलनको शैलीमा...


नर्भिक इन्टरनेशनल हस्पिटलले २५ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने २५ लाख कित्ताको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...


आठ इन्स्योरेन्ससहित यी २० कम्पनीमा नकारात्मक सर्किट

काठमाडौँ । आठ इन्स्योरेन्स कम्पनीसहित २० कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज नेप्सेमा तेस्रो पटक ऋणात्मक सर्किट लाग्दा कारोबार बन्द भएको हो । जेन जी आन्दोलनमा गाडी घर तोडफोडपछि ठुलो बीमा दाबी आउँदा बीमा कम्पनी प्रभावित भएका...


१५ मिनेटको नियम खारेजसहित लगानीकर्ताले राखे ४ बुँदे माग, सम्बोधन नभए बजार अस्वीकार गर्ने!

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकलाई आम लगानीकर्ताहरूले बजार सञ्चालन अघि सुधार गर्नुपर्ने मागसहित निवेदन दिएका छन्। लामो समयदेखि लगानीकर्ताको विश्वास गुमाउँदै आएको शेयर बजारलाई तरलता अभाव, अव्यवहारिक नियम र अनावश्यक प्रतिबन्धका कारण थप...


डेढ अर्बभन्दा बढी बीमा दाबी परेपछि आइजिआई प्रुडेन्सियलको शेयर मूल्यमा उच्च गिरावट

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा तोडफोडका कारण आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा करिब डेढ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेपछि कम्पनीको शेयर मूल्यमा भारी गिरावट देखिएको छ । आन्दोलनका क्रममा भएको क्षतिको आधारमा २४ वटा दावी बापत कुल १ अर्ब ५९...


इप्पानले भन्यो, ‘धितोपत्र बोर्डले शेयर निष्काशन नगर्दा लगानीकर्ताले गुमाए १ खर्ब ८ अर्ब’

काठमाडौँ। धितोपत्र बोर्ड नेपालले शेयर निष्काशन गर्न ढिलाई गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएका छन् । २०८० साल जेठपछि आईपीओ र हकप्रद शेयर निष्काशनमा ढिलाई गर्दा ९७५ मेगावाट बराबरका आयोजना निर्माण गरिरहेका...


जेन जी आन्दोलनको २० अर्ब दावी मध्ये ६५ प्रतिशत नेपाल रि र हिमालयन रिमा, विदेशमा रेट्रो गरेकोले दुवै सुरक्षित

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा ठूलो मात्रामा बीमा दावी परेकोले कम्पनीले अप्ठेरो अवस्थाको सामना गर्नुपरेको भन्दै बजारमा अनेकथरी हल्ला चलेको कारण आज नेपाल स्टक एक्सचेन्जमा सो कम्पनीको मूल्यमा सर्टिक लाग्दा सिंगो पुँजि बजार नै क्र्यास हुन पुग्यो । त्यस्तै,...