अनिश्चित बाटोमा पुँजी बजारः ३ पटक ऋणात्मक सर्किट लाग्दा कारोबार बन्द, लगानीकर्ताको डुब्यो अर्बौं लगानी

काठमाडौँ । जेन जी आन्दोलनले एक सातापछि खुलेको शेयर बजारमा लगातार तेस्रो पटक ऋणात्मक सर्किट लागेपछि आजका लागि बन्द भएको छ । सरकारमा नयाँ समिकरण र दशैंको बिक्री दबाबकाबीच बजार पहिरो गएको हो । बजार खुलेको २ मिनेटमै नेप्से...


३ मिनेटमा नेप्सेमा दोस्रो पटक ऋणात्मक सर्किट, कारोबार ४० मिनेटका लागि स्थगित

काठमाडौँ । शेयर बजारमा एकैदिन दोस्रो पटक ऋणात्मक सर्किट लागेको छ । बजार खुलेको सुरुवाति २ मिनेटमा नै नकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि शेयर कारोबार बन्द भएको थियो । दोस्रो पटक खुल्ने वित्तीकै बजारमा पुनः नकारात्मक सर्किट लागेको...


नेपाल पुनर्बीमा कम्पनीको हकप्रद तत्काल रोक्न अर्थमन्त्रालयको निर्देशन

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जारी गर्न लागेको शत् प्रतिशत हकप्रद तत्काल स्थगित गर्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार हिजो पुनर्बीमा कम्पनीलाई शतप्रतिशत हकप्रद निष्काशन गर्ने कार्य रोक्न निर्देशन दिइएको हो । कम्पनीले बीमा प्राधिकरणले तोकेको...


नेप्सेमा ऋणात्मक सर्किट, १०७ अकंले घटेपछि शेयर कारोबार बन्द

काठमाडौँ । पुँजी बजारमा भारी गिरावट देखिएको छ । खुलेदेखि नै बजारमा पहिरो गएपछि ऋणात्मक सर्किट लागेर बन्द हुन पुगेको हो । जेन जी आन्दोनलले एक सातापछि खुलेको शेयर बजार आज राताम्य भएको हो । अब बजार २० मिनेटका...


नेपाल ल्युव आयलद्वारा २० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय

काठमाडौं । नेपाल ल्युव आयल लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीको असाज १ गते साझ बसेको सञ्चालक समितिको बैठकको निर्णयले चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि सात लाख ६६ हजार रुपैयाँ...


यसरी हेर्नुहोस् बुङ्गल हाइड्रोको आईपीओको नतिजा

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो । कम्पनीको आइपीओको नतिजा विभिन्न माध्यम तथा वेबसाइट मार्फत हेर्न सकिन्छ ।जसमध्ये केही सर्वाधिक...


बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख ७० हजारले पाए शेयर ?

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ आज अर्थात असोज २ गते बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका...


मुक्तिनाथ विकास बैंकद्वारा १८.२० प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१र८२ मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि...


२५ प्रतिशत बोनश शेयर पारित गर्न नबिल इन्भेष्टमेण्ट बैंकिङद्वारा वार्षिक सभा आह्वान

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले १६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले उक्त सभा असोज २४ गते काठमाण्डौको नक्सालमा रहेको सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको सञ्चालक समितिले...


सागर डिष्टिलरीको आईपीओमा असोज ५ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । म्याद थप भएसंगै अब कम्पनीको आईपीओमा असोज ५ गतेसम्म आवेदन दिन सकिने छ। कम्पनीले भदौ ३० गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको हो । बीचमा सार्वजनिक...


जेन–जी आन्दोलनपछि आजदेखि खुल्दै पुँजी बजार

काठमाडौं । एक साताभन्दा बढी बन्द रहेको पुँजी बजार आज अर्थात असोज २ गतेदेखि फेरि सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनको कारण गत भदौ २४ गतेदेखि रोकिएको बजारलाई फेरि खोल्ने तयारी भएको हो । तर, बजार खुल्दैमा लगानीकर्तामा...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले हाल कायम चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ६ सय कित्ताको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँबराबरको रु।१०० अंकित दरका २६ लाख २४...


२० लाखको हात रित्तो हुने बुङ्गल हाइड्रोको आईपीओ आज बाँडफाँट हुदै, कतिले पाउछन् शेयर ?

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार आईपीओ बिहिबार बिहान बाँडफाँटको तयारी गरिएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५०...


आजदेखि खुल्दै पुँजी बजारः राताम्यको त्रासमा लगानीकर्ता, कस्तो होला दशैंअघिको यात्रा ?

काठमाडौँ । एक साताभन्दा बढी बन्द रहेको पुँजी बजार आज अर्थात असोज २ गतेदेखि फेरि सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनको कारण गत भदौ २४ गतेदेखि रोकिएको बजारलाई फेरि खोल्ने तयारी भएको हो । तर, बजार खुल्दैमा लगानीकर्तामा...


२० लाखको हात रित्तो हुने बुङ्गल हाइड्रोको आईपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ भोलि अर्थात् असोज ३ गते बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार आईपीओ बिहिबार बिहान बाँडफाँटको तयारी गरिएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७...


असोज ७ गतेदेखि आईपीओ निष्कासन गर्दै एसवाई प्यानल, कसरी दिने आवेदन ?

काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ २९ गतेदेखि आईपीओ निष्काशनको गर्ने भनेकोमा विषम परिस्थितिका कारण मिति परिवर्तन गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा...


हिमालयन हाईड्रोपावरद्वारा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय

काठमाडौं । हिमालयन हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न भएको छ । कम्पनीले हकप्रद निष्काशनको प्रस्तावसहित १८ औं साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले असोज २४ गते पोखरामा रहेको वाटरफ्रन्ट रिसोर्टमा...


कालिका लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी (समूह क)को नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले...


असोज २ गते शेयर बजार खुल्ने

काठमाडौं । नेप्सेले हाल बन्द रहेको शेयरबजार असोज १ गते बुधबारदेखि खुलाउने तयारी गरेको थियो। जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुको सम्झनामा असोज १ गते शोक दिवस मनाउने र सो दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै बिहिबारमात्रै शेयर बजार खोलिने...


भदौ २३ गतेको शेयर कारोबार राफसाफ अनिश्चित

काठमाडौं । गत भदौ २३ गते सोमबार सम्पन्न भएको धितोपत्र कारोबारको राफसाफ तथा फछर्यौट प्रक्रिया अनिश्चित बनेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सो दिनको कारोबारको राफसाफ तथा फछर्यौट हालका लागि रोकिएको जानकारी गराएको हो। कम्पनीका अनुसार धितोपत्र कारोबार राफसाफ...