पुरानो लाभांश लिन कामना सेवा बैंकको आग्रह

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन शेयरधनीहरूलाई आग्रह गरेको छ। बैंकको २०७६ साल पुस १७ गतेको तेह्रौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश कतिपय शेयरधनीले हालसम्म पनि नलिएको बैंकले जनाएको छ। बैंकले शेयरधनीलाई...


दोर्दी खोलाको हकप्रद आजदेखि

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले विद्यमान १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गरेको हो। शेयरको अंकित मूल्य...


सुधारिदो म्युचुअल फण्डको वित्तीय अवस्थाः ३९ फण्डको नाफा बढ्यो, बजार लगानी र न्याभ कस्को कति ?

काठमाडौँ । फागुन म्युचुअल फण्डको व्यापारमा समेत सुधार आएको छ । शेयर बजारमा आएको उतार चढाबकाबीच म्युचुअल फण्डको लगानी, नाफा र न्याभमा समेत बदलाभ आएको हो । फागुन महिनाको अन्त्यसम्म शेयर बजारमा सुधार देखिएको छ, जसका कारण म्युचुअल फण्डहरूको...


सुपरमाई हाइड्रोपावरको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । सुपरमाई हाइड्रोपवार लिमिटेडले मंसिर २८ गतेको सभाले पारित गरेको ७ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाएको छ। मंसिर १७ गतेसम्म शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र अभौतिकीकरण गर्न आग्रह समेत गरेको छ। तत्पश्चात् डिम्याट खातामा स्वतः बोनस...


पियोर इनर्जीको आईपीओ चैत २८ गतेदेखि

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आउदौ चैत २८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका...


ऋणपत्र निष्कासन गर्ने दुई वाणिज्य बैंकले पाए बोर्डको अनुमति

काठमाडौँ ।  नेपाल धितोपत्र बोर्डले दुई वाणिज्य बैंकलाई ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको छ। यस अन्तर्गत, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र जारी गर्नेछन्। एनआईसी एसिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ।...


नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको १० लाख कित्ता बोनश शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको बोनश शेयर सूचीकृत भएको हो । आज बैंकको ९.५०७९ प्रतिशतका दरले १० लाख ५६ हजार ७३४ कित्ता बोनश...


ब्रोकर मर्जर प्रक्रियालाई व्यवस्थित बनाउन बोर्डको नयाँ निर्देशिका लागू, के-के छन् प्रावधान ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूको गाभ्नेरगाभिने तथा प्राप्ति प्रक्रियालाई स्पष्ट र पारदर्शी बनाउन ‘धितोपत्र व्यवसायी गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१’ जारी गरेको छ। धितोपत्र ऐन, २०६३ को दफा ११८ अन्तर्गत जारी गरिएको यो निर्देशिकाले ब्रोकर...


जोशी हाइड्रोका लगानीकर्ता मालामाल, अन्य कुनले कमाए सर्वाधिक?

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से पसिूचक ३२.२४ अंकले बढेर बन्द भएको छ। नेप्से बढेसँगै जोशी हाइड्रोपावरको शेयरमूल्यमा सर्किट लागेको छ। त्यस्तै दोर्दी खोला, कुमारी सबल योजना, तेह्रथुम पावर कम्पनी, गुराँस लघुवित्त, साम्लिङ पावर, खानीखोला हाइड्रोपावर, मकर...


पुँजी बजारमा रौनक: कारोबारमा समेत उछाल, मार्केट लयमा फर्किएको हो ?

काठमाडौँ । नेप्से लगातार तेस्रो दिन हरियाली देखिँदा लगानीकर्ताहरूको आत्मविश्वास बढेको छ। लगातार गिरावटपछि बजारले पुनः स्थिरता लिने संकेत दिएको छ, जसले लगानीकर्ताहरूलाई नयाँ उत्साह प्रदान गरेको छ । विशेष गरी, बलियो वित्तीय आधार भएका कम्पनीहरूको मूल्य आकर्षक बिन्दुमा...


हिमालयन रि र नेपाल रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज दुई पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । हिमालयन रि इन्स्योरेन्सको आज सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ६९ करोड...


एनआईसी एशिया बैंकको ऋणपत्र चैत २५ गतेदेखि

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आउदो चैत २५ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले जम्मा ५० लाख कित्ता ऋणपत्र निष्कासन...


ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्यबारे जानकारी खुलाएको छैन। यद्यपि शेयर खरीद गर्न...


सानिमा लिमिटेडले आईपीओ निष्कासन गर्ने

काठमाडौं । सानिमा लिमिटेडले आईपीओ निष्कासन प्रस्ताव सहित चैत ३१ गते आइतबार विशेष साधारणसभा बोलाएको छ। सभा काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाका लागि शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने, कम्पनीको जारी पूँजी वृद्धि...


गरिमा विकास बैंकको साढे २ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिन भित्र आफूले किन्न...


मेवा डेभलपर्स आईपीओ निष्कासनको माग गर्दै सेबोनमा

काठमाडौं । मेवा डेभलपर्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ। कम्पनीले १ करोड ज्ञ२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा...


पियोर इनर्जीको पहिलो चरणको आईपीओ बाँडफाँड

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ गत शुक्रबार बाँडफाँड गरेको छ। कम्पनीले १ लाख ६० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ४४ हजार कित्ता...


प्रतिकित्ता २५० रुपैयाँमा सप्तकोशी विकास बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिटिडेले ४० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। बैंकले सबैले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। इच्छुक खरीकर्ताले घटीमा १०० कित्ता...


नेपाल माइक्रो, क्रेस्ट माइक्रो र ओम मेगा श्री फर्मास्यूटिकल्सको पहिलो कारोबार कतिमा होला ?

काठमाडौं । सर्वसाधारणलाई आइपीओ निष्काशन गरिसकेका नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगा श्री फर्मास्यूटिकल्सको दोस्रो बजारमा कारोबार हुन बाँकि रहेको छ । यी तीन कम्पनीको आइपीओ बाँडफाँटपश्चतात् दोस्रो बजारमा सूचीकृत हुन बाँकी छ । दोस्रो...


साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । यस साता नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ। गत साता २६६९।३१ विन्दुमा बन्द भएको नेप्से, यस साता ०।२३ प्रतिशत अर्थात ६।०१ अंक घटेर २६६३।३० विन्दुमा झरेको छ।यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये...