हाइड्रोपावर र विकास बैंकमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११.९९ अंकले बृद्धि भएर २६३४.२७ को बिन्दुमा कायम भएको छ । बजार बढेसँगै सोमबार साहश उर्जा लिमिटेडको सर्वाधिक शेयर कारोबार...


लयमा फर्किदै बजारः लगानीकर्तामा उत्साह आउँदा लघुवित्तमा चमक, अबको यात्रा कस्तो ?

काठमाडौँ । शेयर बजारमा आज पनि सुधार देखिएको छ । असार मसान्तको दबाबले केही समय स्थिर रहेको नेप्से सूचक पछिल्ला दिनमा २६ सय विन्दु आसपास स्थिर रहँदै आएको हो । सस्तो मूल्यमा उपलब्ध शेयरप्रति आइतबार र सोमबार खरिदकर्ता आकर्षित...


गार्डियन माइक्रो लाइफको १ लाख १२ हजार कित्ता शेयरको लकइन सकिंदै

काठमाडौं । गार्डियन माइक्रो लाइफको सामूहिक लगानी कोषतर्फको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो साउन ४ गते सकिंदैछ। कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषलाई छुट्याइएको शेयर ६ महीनासम्म लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम...


तेह्रथुम पावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आज असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।...


बझाङको बुङ्गल हाइड्रोपावरले पायो आइपीओ निष्कासनको अनुमति

काठमाडौँ । बुङ्गल हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइतवार आइपीओ निष्कासनको अनुमति दिएको हो । कुल ८३ लाख कित्ता शेयरमध्ये ३५ प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्न कम्पनीले अनुमति पाएको हो ।...


आइतबार यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३० दशमलव ९ अंकले बृद्धि भएर २६२५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै बैंकिङ्ग र हाइड्रोपावर क्षेत्रका...


उर्जा क्षेत्रमा झुम्मिए लगानीकर्ता, आज यी १० हाइड्रोपावरको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३० दशमलव ९ अंकले बृद्धि भएर २६२५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै कारोबारमा पनि रौनकता छाएको...


बजारमा युटर्नः बैंकिङ क्षेत्रका लगानीकर्तामा उत्साह, कस्तो होला अबको यात्रा ?

काठमाडौँ । तीन दिनको गिरावटपछि आज शेयर बजारमा सुधार देखिएको छ । लामो समयदेखि साइडवेज ट्रेन्डमा अड्किएको बजारले युटर्न लिने संकेत दिएको हो । सूचक २६ सयको मनोवैज्ञानिक विन्दु आसपास आएपछि बाउन्स ब्याक हुने क्रमले बजारमा स्थायित्व देखिएको छ...


तेह्रथुम पावरले भोलिदेखि हकप्रद निष्कासन गर्दै

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले भोलि असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। हकप्रद...


प्रतिकित्ता १०० रुपैयाँमै सन नेपाल लाइफको अवितरित हकप्रद बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले २ लाख २४ हजार ७२८ कित्ता अवितरित हकप्रद शेयर लिलाम प्रक्रियाद्वारा बिक्रीमा राखेको छ। जसमध्ये ८० हजार २२२ कित्ता संस्थापक समूहतर्फको हो भने १ लाख ४४ हजार ५०६ कित्ता शेयर सर्वसाधारण समूहतर्फको रहेको...


माबिलुङ्ग इनर्जीले असार २२ गतेदेखि आईपीओ निष्कासन गर्ने, क–कस्ले दिने आवेदन?

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले यही असार २२ गतेदेखि प्रथम चरणको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये...


एलआईसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) को लाभांश सुरक्षित गर्ने आज असार १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले २३औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असार १६ गते एक दिन बुक क्लोज गर्ने भएकाले...


लघुवित्तको शेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? कुनको मूल्य कति ? (सूचीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७५ अंकले घटेर २५९८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ । यो साताको अन्तिम दिन माइक्रोफाइनान्स इन्डेक्स ०.१३ प्रतिशत अर्थात...


हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढ्दै, कुन कम्पनीको शेयर कतिमा किन्न पाइन्छ ? (सूचीसहित)

काठमाडौँ । पछिल्लो समय हाइड्रोपावर क्षेत्रमा लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढिरहेको छ । लो क्याप शेयरमा लगानीकर्ताको चासो बढेपछि हाइड्रोपावर समूहको शेयर मूल्य निरन्तर वृद्धि हुँदै गएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गत हाइड्रोपावर समूहको परिसूचकमा यस साताको...


नबिल बैंकले पायो ऋणपत्र निष्कासन गर्ने अनुमति

काठमाडौं । नबिल बैंक लिमिटेडलाई ‘७% नबिल डिबेन्चर २०८९’ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले असार १२ गते अनुमति दिएको छ। बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँका दरले जम्मा ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो। जसमध्ये १८...


सन नेपाल लाइफको हकप्रद बाँडफाँड, २ लाख २४ हजार कित्ता लिलामीमा आउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले वैशाख ४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीका लागि प्रतिकित्ता १०० रुपैयाँका...


हिम स्टार उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको प्राथमिक चरणको आईपीओमा आवेदन दिने आज असार १३ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११...


असार २२ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै पिपुल्स पावर

काठमाडौं । पिपुल्स पावर लिमिटेडले यही असार २२ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ६३ लाख २६ हजार कित्ता हकप्रद शेयर १ कित्ता बराबर ०.५० कित्ताका दरले निष्कासन गर्न...


बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्न...


सिटिजन्स सदाबहार योजनामा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ आज साउन १३ गतेदेखि सार्वजनिक निष्कासनमा आएको छ। यस योजनाको कोष प्रवद्र्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड छ भने योजना व्यवस्थापक तथा डिपोजिटरीमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको...