बाँडफाँट भएको २२ दिन बित्दा पनि महुली लघुवित्तको एफपिओ सूचीकृत भएन
काठमाडौँ । एफपिओ बाँडफाँट भएको २२ दिन बितिसक्दा पनि महुली लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुन सकेको छैन। पुष १९ गते बाँडफाँट गरिएको एफपिओ अहिलेसम्म नेप्सेमा सूचीकृत हुन नसक्दा लगानीकर्ताले दोस्रो बजारमा शेयर किनबेच...
नेशनल लघुवित्त र रुरु जलविद्युतको २४ लाख कित्ता बोनश शेयर सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको २४ लाख कित्ता शेयर सूचीकृत भएको छ । आइतबार नेशनल लघुवित्त र रुरु जलविद्युतको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । यस दिन नेशनल लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने कुल...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ता बने मालामाल
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार १०.४१ अंकले घटेर २६४३.९३ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि उपकार लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युतको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, यसदिन कर्पोरेट...
सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल रिइन्स्योरेन्सको सर्वाधिक शेयर खरिद–बिक्री, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार १०.४१ अंकले घटेर २६४३.९३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सप्तकोशी डेभलपमेन्ट बैंकको ३९ करोड ५३ लाख रुपैयाँसहित सबैभन्दा बढी कारोबार भएकोृ छ । साथै, नेपाल...
१० अकंले घट्यो नेप्सेः फाइनान्स सेक्टरमा पहिरो, कारोबार रकमले दिँदै रौनक
काठमाडौँ । पुँजी बजार ओरालो यात्राले निरन्तरता दिएको छ । गत साताको अन्तिम दिन घटेर बन्द भएको बजार यस साताको पहिलो दिन समेत घट्न पुगेको हो । बजारमा सबै सूचक सकारात्मक रहेपनि लगानीकर्ताको मनोबल बलियो हुन नसक्दा बजार घट्न...
मर्जर प्रस्ताव सहित धौलागिरी लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आउदो फागुन १० गते शनिबार छैठौं वार्षिक साधारणसभा बोलाएको छ। सभा धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र, उपल्लाचौर, बाग्लुङमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा गत आर्थिक वर्ष (आव)को वित्तीय विवरणहरू पारितका लागि...
आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि बिक्री गरिरहेको ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर–२०८८’ ऋणपत्रमा आजेदन दिने आज माघ १३ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिडिबेन्चर १ हजार रुपैयाँका दरले कुल ३० करोड रुपैयाँ बराबरको ३ लाख...
सगरमाथा जलविद्युतको बोनस शेयर डिम्याट खातामा
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको मंसिर १४ गतेको साधारणसभाले पारित गरेको ४.७५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ। लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गते बुक क्लोज गरेको थियो। कात्तिक २५ गतेसम्म कायम...
एनएमबि र कामना सेवा बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको क्रमशः ५ लाख ९८ हजार १४५ कित्ता र १ लाख ७७ हजार ७६६ कित्ता शेयर बिक्रीमा राखेका छन्। यी दुबै बैंकको शेयर सम्बन्धित बैंकका विद्यमान संस्थापक...
प्रतिकित्ता एक सयमै ३ लाख २० हजार कित्ता शेयर बेच्दै एनएलजी इन्स्योरेन्स
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले यही माघ २० गतेदेखि अवितरित ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद शेयर बिक्रीमा राख्ने भएको छ। कम्पनीले कात्तिक २७ गतेसम्म कायम शेयरधनीका लागि मंसिर ११ देखि पुस १६ गतेसम्म ६२.५६ प्रतिशतका दरले ९६...
दिपेन्द्र अग्रवालको नाममा रहेको गोर्खाज फाइनान्सको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी दिपेन्द्र अग्रवालको नाममा रहेको ४८ हजार ७७३ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। कम्पनीले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर संस्थापकबाट शेयर खरिदका लागि...
प्रतिकित्ता १०७ रुपैयाँमा प्राइम कमर्सियल बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको ५ लाख ५ हजार १८६ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक, योग्य व्यक्ति तथा कम्पनीका साथै संघसंस्थाहरूले समेत किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य...
के अब पुँजी बजारमा सकारात्मक माहोल सिर्जना होला ?
काठमाडौँ। नेपाली शेयर बजार यस साता सकारात्मक संकेतहरू देखाउँदै अघि बढिरहेको छ। नेप्से सूचक र कारोबार रकमको वृद्धिले बजारमा सकारात्मक प्रवृत्तिको संकेत दिएको छ, जसले आगामी दिनहरूमा सकारात्मक माहोलको सम्भावना पस्केको छ। यस साता बजारको औसत प्रवृत्तिले सकारात्मक माहोलको...
नेप्सेमा ओरियन्टल होटल्सको साढे ५ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ओरियन्टल होटल्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ५ लाख ६४ हजार ४५।२२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर...
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखिएको शेयर संख्या, सोको मूल्य र बिक्रेताको नाम लगायतका विवरण भने...
बेष्ट फाइनान्सको ५ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ६ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने प्रावधान भएकाले हाल यो शेयर...
चिलिमे जलविद्युतको नगद लाभांश शेयरधनीको खातामा
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको पुस २८ गतेको साधारणसभाले पारित गरेको २ प्रतिशत नगद लाभांश (कर समेत) माघ ७ गतेदेखि शेयरधनीको खातामा पठाएको जनाएको छ। कम्पनीले हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक र शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र...
वित्तीय दायित्वमा अब्बल बन्दै मिड सोलु हाइड्रोपावर, सुधार आयो रेटिङ
काठमाडौं। मिड सोलु हाइड्रोपावर लिमिटेडको क्रेडिट रेटिङ ‘ट्रिपल बी माइनस’ मा उकासिएको छ। यसअघि डबल बि प्लस रहेको रेटिङ सुधार गर्दै नयाँ रेटिङ प्रदान गरिएको हो। इक्रा नेपालले कम्पनीको लामो अवधि ऋण सीमा [ICRANP] LBBB- मा उकासेको छ, जुन...
सामुदायिक लघुुवित्तसहित तीन कम्पनीमा सर्किट लागेसँगै लगानीकर्ता मालामाल
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार ८६ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, दोल्ती पावरको ९.९३, धौलागिरी लघुवित्तको ९.८४ प्रतिशत, नारायणी...
सप्तकोशी डेभलपमेन्ट बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार सप्तकोशी डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार भएको छ । यस दिन बैंकको ३० करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन एनआरएन इन्फ्रास्टक्चरको २१ करोड रुपैयाँ, युनाइटेड इदी मर्दी...

















