३ कम्पनीको शेयरमा मूल्य समायोजन, कहिलेदेखि आउँछ कारोबारमा ?
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज नेसनल लाइफ, एनएलजी इन्स्योरेन्सको बोनस शेयर तथा बरुण हाइड्रोपावरको हकप्रदमा मूल्य समायोजन भएको हो । नेसनल लाइफको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन...
ट्रेड टावरको आइपीओमा १८ लाख ४० हजारको हात रित्तो हुने
काठमाडौँ । ट्रेड टावर लिमिटेडको आइपीओमा १८ लाख ४० हजारभन्दा बढीको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा कुल २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार...
हाइड्रोपावर क्षेत्रका लगानीकर्ता मालामाल, यी २ कम्पनीको शेयरमूल्यमा सर्किट
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ६.८७ प्रतिशतले घटेर २६५२ को बिन्दुमा कायम भएको छ । बुधबार कारोबार भएका विभिन्न क्षेत्रका ६६ कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ...
हाइड्रो क्षेत्रको सवैभन्दा बढी कारोबार, आज यी १० कम्पनीको उच्च खरिद–बिक्री
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ६.८७ अंकले घटेर २६५२ को बिन्दुमा कायम भएको छ । आज अरुण काबेली पावरको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।...
घट्यो पुँजी बजारः कारोबार पनि खुम्चियो, नीतिगत सुधार हुँदा पनि किन मार्केट सुस्त ?
काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । बजार लगातार दुई दिन घट्न पुगेको हो । बजेट र मौद्रिक नीतिपछि बजार बढ्ने अपेक्षा भएपनि नेप्से सूचक तल झर्दा लगानीकर्ताको उत्साह कम भएको छ । ब्याजदर घटेको, वित्तीय...
१८ लाखको हात रित्तो हुने सान्भि इनर्जीको आइपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौँ । सान्भि इनर्जी लिमिटेडको आइपीओ अर्को साता मात्रै बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्क लिमिटेडका अनुसार आइपीओ अर्को साता मात्रै बाँडफाँट हुने भएको हो । ‘यो साता सम्भव छैन । अर्को साता मात्रै...
बरुण हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यस कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ भोलि जेठ २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन्। यस...
निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ गतेदेखि निष्कासन गरिरहेको ७ वर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६%–२०८८/८९’ मा आवेदन दिने म्याद लम्बिएको छ। बैंकले यसअघि निष्कासन बन्द छिटोमा जेठ...
सिटी होटलले ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने
काठमाडौं । सिटी होटलले ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। यसका लागि होटलले नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन दिएको छ। होटलले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका दरले १ः०.८० को अनुपातमा १ करोड ३३ लाख ९२ हजार...
नेशनल लाइफ र एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुवै कम्पनीले भोलि जेठ २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै सम्बन्धित कम्पनीको साधारण...
दरमखोला हाइड्रो इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति
नेपाल धितोपत्र बोर्डले दरमखोला हाइड्रो इनर्जी कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले कुल ३९ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गर्न लागेको हो । जुन कुल सेयरको ३८।३३ प्रतिशत हो । अंकित मूल्य १ सयका...
नेष्डो समृद्ध लघुवित्तको शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचिकृत भएको छ । साताको तेस्रो दिन कम्पनीको १४ दशलमव २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको सो शेयर वापत ३ लाख ६३ हजार ३७५ कित्ता शेयर...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीको शेयर मूल्य वृद्धि
काठमाडौं । दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ओम मेगा श्री र पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, प्रभु स्मार्ट फण्ड, नारायणी डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त, सनराईज फष्र्ट म्युचुअल फण्ड, पाँचथर पावर, कृषि विकास...
बजेटपछि किन बढ्न सकेन शेयर बजार ?
काठमाडौं । महिनौंदेखि सेयर बजार साइडवेजमा छ । सरकार तथा नियामकले लगातारजस्तो बजारमैत्री नीति ल्याउँदा पनि बजारमा त्यस्तो चमक देखिएको छैन । कुनै एउटा सेक्टरमा पनि राम्रोसँग बुलिस सेन्टिमेन्ट देखिएको छैन । यद्दपि, केही समूह १–२ दिन मज्जाले बढ्ने...
आज यी कम्पनीको भयो सर्वाधिक शेयर कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार ६ अर्ब ६७ करोड रूपैयाँ बढीको शेयर किनबेच भएको छ। जसमध्ये राधी विद्युतको सर्वाधिक ६० करोड १५ लाख रूपैयाँ बढीको शेयर खरीद बिक्री भएको छ। त्यसैगरी युनिभर्सल पावरको ४१ करोड १५ लाख,...
विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ ६ गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासन...
एनआईसी एशिया लघुवित्तको १ करोड ४५ हजार कित्ता शेयरको लकइन असारमा सकिने
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापकहरूको १ करोड ४५ लाख कित्ता शेयरको लकइन अवधि असार १९ गते सकिने भएको छ। यस कम्पनीले २०७७ साल असार २० गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियो। सर्वसाधारणलाई शेयर बाँडफाँड गरेको...
लाभांश पारित गर्न हिमालयन लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आउँदो असार १० गते अठारौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा बोलाएको हो। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट...
ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । ट्रेड टावर लिमिटेडको जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता...
सान्भि इनर्जीको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?
काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आइपीओ यसै साताको अन्तिमतिर बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका अनुसार अझै केहीकाम बाँकी रहेकोले यसै हप्ताको अन्तिमतिर आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्यपि, बाँडफाँट हुने...


















