एलआईसी नेपालको हकप्रद बाँडफाँड, अवितरित झण्डै ५ लाख कित्ता लिलामीमा आउने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर माघ ७ गते बाँडफाँड गरेको जनाएको छ। कम्पनीले कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरूका लागि ८८.४५ प्रतिशतका दरले जम्मा २ करोड ३४...


एनएलजी इन्स्योरेन्सको हकप्रद बाँडफाँड, अवितरित ३ लाख कित्ता शेयर लिलामीमा आउने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ देखि पुस १६ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर माघ ६ गते बाँडफाँड गरेको जनाएको छ। कम्पनीले कात्तिक २७ गतेसम्म कायम शेयरधनीका लागि ६२.५६ प्रतिशतका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता...


नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो चरणको आईपीओ बिक्री खुला

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको छ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत हिस्सा पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला...


अख्तियारले बयान लिएपछि नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको भागभाग

काठमाडौँ । यसअघिका अध्यक्ष रमेश हमालले गरेको प्रिमियम मूल्यको आईपिओमा भएको भ्रष्टाचारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठसहितका उच्च पदस्थ कर्मचारीहरुसँग बयान लिएपछि त्यहाँभित्रका भ्रष्टाचारीहरुको भागभाग सुरु भएको छ । सेबोनको उच्च तहमा रहेर...


मानुषी लघुवित्तका लगानीकर्ता मालामाल, यी हुन् सर्वाधिक मूल्य बृद्धि भएका कम्पनी

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार ६.७८ अंकले बढेको छ । बजार बढेसँगै मानुषी लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.०५ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, रिभर फल्स पावरको ७.७०...


बैंक तथा वित्तीय संस्थाको रिपोर्ट खिन्न लगानीकर्ता, फाइनान्समा आयो पहिरो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७८ अकंले बढेर २६०७.९९ बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको १ करोड ३६ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । बैंक तथा...


रिभर फल्सको सर्वाधिक कारोबार, यी हुन् सर्वाधिक खरिद–बिक्री भएका १० कम्पनी

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार ६.७८ अंकले बढेको छ । बजार बढेसँगै रिभर फल्सको सबैभन्दा बढी कारोबार भएको छ । यस दिनकम्पनीको २४ करोड एक लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन पावर पार्टनरको...


निफ्राको ९८ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नेपाल इन्फा्रन्सट्रक्चर बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको नाममा रहेको ९८ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। यो शेयर बैंकले यसअघि नै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर खरिद प्रस्ताव गरेको थियो। तर तोकिएको म्यादसम्म संस्थापकबाट आवेदन...


क्रेस्ट माइक्रो लाइफले वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गर्दै

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्न लागेको हो। कम्पनीले आफ्नो...


नेको इन्स्योरेन्सद्वारा २५ प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय

काठमाडौँ ।  नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, माघ १७ गतेसम्म कायम रहने...


ग्लोबल आइएमई बैंकको खुद नाफा ४९ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब...


सानिमा रिलायन्स लाइफको ७६ लाख कित्ता बोनश शेयर सूचीकृत,भोलि कतिमा होला कारोबार ?

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको १८.३८११ प्रतिशतका दरले ७६ लाख ९० हजार ६५२ कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृत उक्त बोनश शेयर भोलि अर्थात...


बोटलर्स नेपालमा सकारात्मक सर्किट, यस १७१ कम्पनीका लगानीकर्ता यसरी बने मालामाल

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ अंकले बढेसँगै बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता एक हजार ६३६ रुपैयाँले बृद्धि...


एनआरएन इन्फ्रास्टक्चर र सुपरमादी हाइड्रोपावरको सर्वाधिक कारोबार, कुनको कति ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार बढेसँगै एनआरएन इन्फ्रास्टक्चरको सबैभन्दा बढी कारोबार भएको छ । यस दिन कम्पनीको २६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।...


दोहोरो अकंले बढ्यो बजारः २६ सयमा परिसूचक, फाइनान्स सेक्टरमा देखियो चमक

काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजारमा सुधार देखिएको छ । गत साता राताम्य भएर बन्द भएको बजारले यस साता भने हरियाली संकेत गरेको हो। अब चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण आउन थाल्नेछ । रिपोर्ट सकारात्मक...


१४ प्रतिशत लाभांश वितरण गर्ने हिमालयन लाइफको निर्णय

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको पुष ४ गते बसेको बैठकको निर्णयले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको हो ।...


यी तीन तरिकाबाट हेर्नुहोस् गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ नतिजा

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाट सम्पन्न भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो। क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन्...


गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँडः १ लाख ८४ हजार ५ सय जनाले हात पारे शेयर

काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरेको हो। यस आईपीओमा कुल १८ लाख ३० हजार ८७५ जनाले आवेदन दिएका थिए। तीमध्ये ८ हजार ४५२ जनाको आवेदन...


गार्डियन माइक्रो लाइफको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ  आज बाँडफाँड हुँदैछ। कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार प्रिअलटमेन्ट भइसकेकाले आज बाँडफाँड गरिन लागेको हो। सो आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार...


सूर्योदय वोमी लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी गोविन्द शर्माको नाममा रहेको ३१ हजार २६६ कित्ता शेयर बिक्रीमा राखेको छ। सस्थाले यसअघि नै यो शेयर खरिदका लागि संस्थापकलाई समय दिइसकेकाले अब संस्थापक बाहेकका सर्वसाधारण व्यक्ति वा संघसंस्थाले...