शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनश सेयर सूचिकृत भएको हो । कम्पनीको सो बोनश वापत २६ लाख ८१ हजार ५१८ कित्ता सेयर सूचिकृत भएको हो ।


दुई कम्पनीको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । नेप्से २.७७ अंकले बढेसँगै आज ओम मेगाश्री र पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ। यसका अलवा न्यादी हाइड्रोपावर, एचआईडीसीएल, सप्तकोशी विकास बैंक, नेपाल रिपब्लिक मिडिया र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक बढेको छ। त्यसैगरी जनउत्थान सामूदायिक...


बजेटपछि २.७७ अङ्कले बढ्यो शेयर बजार, कारोबार ९ अर्बमाथि

काठमाडौं । बजेट पछिको पहिलो शेयर कारोबार खुलेको दिन नेप्सेमा उत्साह छाउने लगानीकर्ताहरुले आश गरेपनि पर्ख र हेरको अवस्थामा अझै रहेको आजको नेप्से इन्डेक्सले देखाएको छ।साताको दोस्रो दिन आज नेप्से इन्डेक्स २।७७ अंकले बढेर २६९५।८४ को विन्दुमा कायम भएको...


ङादी र राधी लगानीकर्ताको रोजाइमा, अरू यी कम्पनीको भयो बढी कारोबार

काठमाडौं । लगातार चार दिनको बन्दपछि खुलेको नेप्सेमा आज ९ अर्ब २२ करोड ६३ लाख रूपैयाँको शेयर किनबेच भएको छ। जसमध्ये सर्वाधिक ङादी ग्रुप पावरको ८७ करोड ४७ लाख रूपैयाँको शेयर कारोबार भएको छ। त्यसैगरी राधी विद्युतको ६५ करोड...


विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ ६ गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ। यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासन...


दोर्दी खोलाको लिलामी शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले जेठ ११ गतेदेखि बिक्री खुला गरेको १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले यसअघि आवेदन दिने अन्तिम दिन आज जेठ १९ गतेसम्म तोकेकोमा १...


प्रतिकित्ता ११० रूपैयाँमै सप्तकोशी विकास बैंकको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले ४० हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम मार्फत् बिक्रीमा राखेको छ। बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम बिक्री मूल्य ११० रूपैयाँ निर्धारण गरेको छ भने आवेदन दिँदा घटीमा १०० र बढीमा सम्पूर्ण...


ट्रेड टावरको आइपीओमा आवेदन दिने समय थप

ट्रेड टावर लिमिटेडको आइपीओमा आवेदन दिने समय थप भएको छ । अब यस कम्पनीको आइपीओमा मंगलबारसम्म आवेदन दिन सकिन्छ । यसअघि कम्पनीले जेठ १९ गतेसम्म निष्कासन तथा बिक्री खुला गर्ने जनाएको थियो । तथापि, जेठ १८ गते भोटो जात्राको...


सन नेपाल लाइफको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले बैशाख ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीको २७ प्रतिशत हकप्रद शेयरमा अब असार ३ गतेसम्म आवेदन दिन सकिने भएको छ। इन्स्योरेन्सले हाल...


ट्रेड टावरको आइपीओमा २ अर्ब रुपैयाँ संकलन, कतिले दिए आवेदन ?

काठमाडौँ । ट्रेड टावर लिमिटेडको आइपीओमा २ अर्ब ५ करोड ६८ लाख ८ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आइतबार साँझ ५ः०६ बजेसम्ममा १७ लाख २० हजार ३४३ जनाले २ करोड ५ लाख ६८ हजार ८० कित्ताको...


निफ्राको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आजदेखि ७ वर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६%–२०८८/८९’ निष्कासन गरेको छ। बैंकले प्रतिकित्ता अंकित मूल्य १ हजार रूपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन...


सरकाले नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने

नेपाल सरकाले नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने भएको छ। आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले सो कुरा बताएका हुन्। यसैगरी नेपाल धितो पत्र बोर्डको सुदृढीकरण गर्ने समेत पौडेलले घोषणा गरे।...


शेयर बजारबारे अर्थमन्त्री, बजेटमा के के कुरा समेटियो ?

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शेयर बजार सुधार र पुँजी बजार प्रवर्द्धनका लागि विभिन्न महत्वपूर्ण योजना र कदमहरू सार्वजनिक गरेका छन्। अर्थमन्त्रीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना गरी यसको संस्थागत क्षमता अभिवृद्धि...


नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याईने

सरकारको लगानी रहेको नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा सरकारको हिस्सा विस्तार घटाएर सर्वसाधारणको हिस्सा बढाउने नीति लिएको हो । अहिले सरकारको लगानी टेलिकममा ९० प्रतिशतभन्दा बढी छ...


अर्थतन्त्रमा अर्थमन्त्री विष्णु पौडेलले देखेको चुनौतीहरु यस्ता छन्

काठमाडौं । अर्थतन्त्रमा अर्थमन्त्री विष्णु पौडेलले देखेको चुनौतीहरु रहेको बताएका छन् । आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक पेश गर्ने क्रममा अर्थमन्त्रीले चुनौतीहरुको फेहरिस्त प्रस्तुत गरे । समयमै पर्याप्त कानुनी व्यवस्था गर्न नसक्दा तथा अनुसन्धान तथा अभियोजन प्रभावकारी हुन...


सूचीकृत नभएका कम्पनीको कारोबार घट्यो, ओटिसी बजारमा मात्र १ अर्ब ७९ करोडको कारोबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म ओटिसी बजारमा धितोपत्र कारोबारमा गिरावट देखिएको छ। आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत नभएका पब्लिक कम्पनीहरूको धितोपत्र खरिदबिक्रीका लागि सञ्चालन गर्दै आएको ओटिसी बजारमा फागुन...


प्रभु क्यापिटलले जेठ २३ देखि ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ निष्कासन गर्ने

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत यही जेठ २३ गतेदेखि ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ सार्वजनिक निष्काशनमा ल्याउने भएको छ। यो म्युचुअल फण्ड खुलामुखी प्रकृतिको स्किम हो र यस स्किममा प्रति इकाई १० रुपैयाँ अंकित दरमा कुल २...


नेप्सेमा एशियन र प्रभु महालक्ष्मी लाइफको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। बुधबार नेप्सेमा एशियन लाइफको ४२ प्रतिशत हकप्रद शेयरका लागि र प्रभु महालक्ष्मीको ८ प्रतिशत बोनस शेयरका लागि मूल्य समायोजन गरिएको...


हिमालयन लाइफको १ लाख १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइप्m इन्स्योरेन्स लिमिटेडले १ लाख ज्ञ२ हजार २४० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक शेयरधनीले आवश्यक कागजात सहित अबको ३५...


लाभांश पारित गर्न नेशनल लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो असार ५ गते लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे सैंतीसौं वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको...