नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खुला, कस्तो छ कम्पनीको वित्तीय अवस्था?
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गते अर्थात आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषहरूलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्कासन गरेको...
यो साता ५ कम्पनीको ३ करोड ६९ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता विभिन्न क्षेत्रका ५ वटा कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा आइतबार छिमेक लघुवित्तको ८ प्रतिशत बोनश शेयर बराबर २३ लाख ८१ हजार ७३७ कित्ता र मंगलबार सान्जेन जलविद्युत कम्पनी...
पुँजी बजार उत्साहको माहोलः ‘ग्रे लिस्ट’ले डराएका लगानीकर्ता, कस्तो होला अबको यात्रा ?
काठमाडौं । पछिल्ला दिनमा सेयर बजार सुधारोन्मुख देखिएको छ। नेप्से हाल २७०० को हाराहारीमा कारोबार भइरहेको छ, जसले लगानीकर्ताको मनोविज्ञानलाई क्रमशः सकारात्मक बनाइरहेको छ। लार्ज क्याप कम्पनीहरूमा गति आउन सक्ने अनुमान गरिएको छ भने मिड क्याप कम्पनीहरूमा समेत राम्रो...
सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४२०२२ प्रीतशत...
एमबीएल इक्विटी फण्ड फागुन २२ गतेदेखि
काठमाडौं । कोष प्रवद्र्धकमा माछापुच्छ्रे बैंक र योजना व्यवस्थापक तथा डिपोजिटरी माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको सामूहिक लगानी कोष ‘एमबीएल इक्विटी फण्ड’ यही फागुन २२ गतेदेखि निष्कासनमा आउने भएको छ। फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब २० करोड...
पियोर इनर्जीको पहिलो चरणको आईपीओ फागुन २० गतेदेखि
काठमाडौं । पियोर इनर्जी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यही फागुन २० गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा जम्मा १६ लाख कित्ता...
एनएलजी इन्स्योरेन्सको लिलामी शेयर बाँडफाँड, आइतबारदेखि रकम फिर्ता
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत माघ २० देखि २७ गतेसम्म लिलाम प्रक्रियाद्वारा खरीद आह्वान गरेको शेयर बाँडफाँड गरिएको छ। कम्पनीले हकप्रद शेयर बिक्री गर्दा बाँकी बसेको ३ लाख २० हजार ५३३.२२ कित्ता शेयर लिलाम बिक्रीमा राखेको थियो।...
गर्भनर अधिकारीको अन्तिम अर्धवार्षिक समिक्षा आउँदै, लगानीकर्ताले पाउलान् सरप्राइज ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल २०८१ चैतमा सकिँदैछ। कार्यकालको अन्तिम चरणमा प्रवेश गर्दा नयाँ गर्भनर बन्ने दौडधुप सुरु भइसकेको छ। सम्भावित उम्मेदवारहरू राजनीतिक पहुँच बढाउने, प्रमुख नेताहरूको समर्थन खोज्ने र आफ्नो प्रभाव जमाउने प्रयासमा सक्रिय...
शिवम् सिमेन्टसहित तीन कम्पनीको बोनश शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कृषि विकास बैंकसहित ३ कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार शिवम् सिमेन्ट, फर्स्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको बोनश शेयर सूचिकृत भएको हो । बिहीबार कृषि विकास बैंकको ३ प्रतिशतले...
बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजार आज एकल अकंले बढेको छ । बजार बढेसँगै अधिकांश कम्पनीको शेयर मुल्यमा सुधार आएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.१४ अकंले बढेर २७४३.७४ बिन्दुमा कायम भएको छ । आज ८ अर्ब ६२ करोडको शेयर...
पुँजी बजारमा हरियालीको निरन्तरताः साढे ८ अर्बको कारोबार, सकारात्मक नै हुने यस्ता छन् आधार
काठमाडौँ । शेयर बजारमा हरियालीले निरन्तरता पाएको छ । बजारमा निरन्तर सुधार आउँदा लगानीकर्तामा उत्साह थपेको हो । नेप्सेले पछिल्लो समय केही महत्त्वपूर्ण अवरोधहरू पार गर्दै अगाडि बढ्ने संकेत दिएकाले कतिपय लगानीकर्ता भने अझै सेयर बजारप्रति आकर्षित देखिन्छन् ।...
हिमालयन र नेपाल रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा झिनो सुधार आएको छ । दुई दिन हरियाली आएको बजार आज पनि निरन्तरता पाएको हो । आज नेपाल रिइन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सका लगानीकर्ता झुम्मिएका छन् । यसदिन कम्पनीहरुको क्रमशः ६५...
अपर हेवाखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीको फागुन ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न पूर्व स्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय...
नेपाल फाइनान्सको १० लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका
काठामाडौँ । नेपाल फाइनान्सको १० लाख ९० हजार ३७१ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (फागुन ८ गते) अन्तिम दिन रहेको छ। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी...
विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले वितरणको घोषणा गरेको १४ प्रतिशत नगद लाभांश (कर सहित) सुरक्षित गर्ने आज फागुन ८ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि फागुन ९ गते बुक...
नेको इन्स्योरेन्सको हकप्रद आजदेखि बिक्रीमा
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आज फागुन ८ गतेदेखि हकप्रद शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत अर्थात् ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातले हकप्रद...
क्रेस्ट माइक्रो लाइफको आईपीओ फागुन २२ गतेदेखि
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले यही फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई निष्कासन गरी बाँडफाँड गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न...
एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाईमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष ‘एमएबि हाईब्रिड फण्ड एल–२’ को इकाई खरिदका लागि आज फागुन ८ गतेसम्म मात्र आवेदन दिन सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा...
यी कम्पनीको एफपीओ आउने तयारीमा
काठमाडौं । अंकित मूल्य एक सय रूपैयाँमै पाइने एफपिओ मा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। दोस्रो बजारमा महँगो मूल्यमा बिक्री भइरहेका सेयर एफपिओ मार्फत् सस्तोमा पाइने भएकाले पनि यसप्रति लगानीकर्ताहरू आकर्षित भइरहेका छन्। कम्पनीहरूले बैंक तथा वित्तीय...
लघुवित्तको बद्लिँदो वित्तीय चित्रः नाफामा ५०% को बढोत्तरी, एनपिएल र ईपिएसमा को तगडा? (सूचीसहित)
काठमाडौँ । विभिन्न कारणले थला परेको माइक्रोफाइनान्स सेक्टर लयमा फर्कि रहेको छ । बजारमा चलेका हल्ला र नियामक निकायको पेचिलो नीतिको मार परेको क्षेत्रले विस्तारै सकारात्मक बाटो समाति रहेको हो । अझ खराब कर्जा (एनपिएल) को भुमरीमा रोमलिएका लघुवित्त...



















