सर्वोत्तम सिमेन्टको नाफामा उछाल, प्रतिशेयर आम्दानीसहित अन्य सूचक कस्तो ?

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको ६८९.२४ ले बढेको हो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले २४ करोड १४ लाख रुपैयाँ खुद...


विशाल बजारद्वारा १४ प्रतिशत लाभांश घोषणा

काठमाडौँ । विशाल बजार कम्पनी लिमिटेडले १४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत अन्तरिम नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।


क्रेस्ट माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी...


चार कम्पनीको शेयर बेच्दै एनआईसी एशिया बैंक, सबैले किन्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको विभिन्न चारवटा कम्पनीहरूको शेयर आज माघ २९ गतेदेखि सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी) को ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६०...


अर्बिट इनर्जीले ५० लाख कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौँ । अर्बिट इनर्जी लिमिटेडले ५० लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको ५० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले...


एसके इनर्जीले २० करोड ८० लाखको आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौँ । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले १०० रुपैयाँ अकिंत मूल्यमा २० लाख ८० हजार कित्ताले हुन आउने रकम २० करोड...


नेप्सेमा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोल्टी होटल, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक र मन्दकिनी हाइड्रोपावरको बोनस शेयर सूचीकृत भएको हो । सोल्टी होटलको १० प्रतिशत बोनस बापतको ९२...


शेयर बजार घट्दा पनि २ वटामा सर्किट, ७७ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार घट्दा पनि दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किटसँगै कुल ७७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ...


बजारमा ओरालो यात्राको निरन्तरताः कारोबार ७ अर्ब, अर्धवार्षिक समीक्षाको प्रतिक्षा हो ?

काठमाडौँ । पुँजी बजार लगातार पाँचौ दिन समेत ओरालो लागेको छ । पछिल्लो समय बजार २७ सय बिन्दु नाघ्न खोज्दा विक्रेताहरुको हावीले सूचक फेरि तल झरी रहेको हो । लगानीकर्ताको मनोबल कमजोर हुँदा थोरै नाफा हुने वित्तिकै बुक गर्ने...


सीईडीबि होल्डिङ्स र सप्तकोशी डेभलपमेन्ट बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ। सोमबार नेपाल रिपब्लिक मिडियाको सबैभन्दा बढी कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै,...


नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल सघांईको अध्यक्षतामा पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा सभा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १०...


प्रभु महालक्ष्मी लाइफको एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १ लाख ५ हजार ४०७ कित्ता शेयर कम्पनीकै संस्थापक शेयरधनीले किन्न पाउने गरी बिक्रीमा राखेको छ। जसमध्ये १२ हजार ७८ कित्ता शेयर संस्थापक शेयरधनी शंकर प्रसाद कालिकोटा र ९३ लाख...


नेपाल लाइफको आजको साधारणसभाले एक प्रस्ताव पारित गर्न नपाउने, यस्तो छ कारण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा आज बस्दैछ। उक्त वार्षिक साधारण सभा वार्षिक साधारण सभा सोमबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि सुरु हुनेछ । आज बस्ने साधारणसभाको एजेण्डामा सर्वसाधारण शेयरधनी (समूह...


नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने प्रकृया अघि बढ्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निजी क्षेत्रको नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिन र नेपाल स्टक एक्स्चेन्ज  पुनर्संरचना प्रक्रिया अघि बढाएको छ । यस सम्बन्धी कार्ययोजना बनाउन बोर्ड सञ्चालक समितिले कार्ययोजना समिति गठन गरेको हो । ‘धितोपत्र बोर्ड बैठकले कार्ययोजना...


स्टक एक्चसेञ्जबारे बोल्यो रास्वपा, नेप्सेलाई स्तरउन्नति गरेर मात्र लाइसेन्स दिन माग

काठमाडौं । पछिल्लो समय नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच चर्को बहस चलिरहेको छ। यो विषयलाई लिएर व्यापक छलफल र आरोप–प्रत्यारोप भइरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्नो धारणा स्पष्ट पारेको छ। आइतबार...


एनआरएन इन्फ्रास्टक्चर र सीईडीबि होल्डिङ्सको सर्वाधिक कारोबार, कुनको कति ?

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार एनआरएन इन्फ्रास्टक्चरको सबैभन्दा बढी कारोबार भएको छ । आइतबार यस कम्पनीको कुल ३१ करोड १६ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ। साथै, सीईडीबि होल्डिङ्सको ३० करोड ६२ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सको...


शेयर बजार घट्दा पनि २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । यसदिन कारोबार भएका ६८ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । शेयर बजार घटेतापनि सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेसको शेयरमूल्यमा सकारात्मक सर्किट...


लगातार चौंथो दिन समेत घट्यो बजारः कारोबार समेत सुस्त, किन प्रभावित मार्केट ?

काठमाडौँ । लगातार चौथो दिन समेत शेयर बजार ओरालो लागेको छ । लगानीकर्ताको मनोबल माथि उठ्न नसक्दा बजार ओरालो लागि रहेको हो । समग्रमा हेर्दा बजारमा अल्पकालीन कारोबारी हावी भएको देखिन्छ । उनीहरुले अलिकति नाफा हुँदा बेचिहाल्ने र पुनः...


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको कतिमा भयो पहिलो कारोबार?

काठमाडौँ । स्पेशल प्रि ओपन सेसनमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ३०१ रुपैयाँमा भएको छ। आइतबारका दिन सो रुपैयाँमा कम्पनीको पहिलो कारोबार भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि कम्पनीलाई १०० रुपैयाँ ३४ पैसादेखि ३०१ रुपैयाँ २...


प्रतिकित्ता ५५० रुपैयाँमा जीवन विकास लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी प्रभु क्यापिटलको स्वामित्वमा रहेको ८ लाख कित्ता शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले आज माघ २७ गतेदेखि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूका साथै अन्य जो कोही व्यक्ति वा...