शेयर बजारमा कुन जीवन बीमा कम्पनीको कति छ लगानी ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा जीवन बीमा कम्पनीहरुले शेयर बजारमा २५ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेका छन् । हाल संचालनमा रहेका १४ मध्ये १३ वटा जीवन बीमा कम्पनीहरुले २४ अर्ब ८६ करोड रुपैयाँ रकम शेयर बजारमा...


नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा कहिले बस्दैछ ?

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही माघ २८ गते आफ्नो २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सो वार्षिक साधारण सभा सोमबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम...


बोटलर्स नेपाल (तराई) को नगद लाभांश शेयरधनीको बैंक खातामा

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले पुस २६ गतेको साधारणसभाले पारित गरेको ५० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा पठाएको छ। कम्पनीले हितग्राही खातामा शेयरधनीले उल्लेख गरेको बैंक खातामा आईपीएस मार्फत् माघ ६ गतेदेखि नै नगद लाभांश पठाइएको...


सरकारले साढे १ खर्ब घटायो बजेटको आकार

काठमाडौं ।  सरकारले बजेटको आकार १ खर्ब ६८ अर्बले घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएका हुन् । जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रहेको बजेट ल्याएको सरकारले...


अर्थमन्त्री पौडेलद्वारा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स बारे संसदमा प्रतिरक्षा

काठमाडौँ । अर्थमन्त्री बिष्णु पौडेलले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे प्रतिनिधि सभामा डटेर प्रतिक्षा गरेका छन् । मााओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघि बढाएको नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया अहिलेको सरकारले अघि बढाएको बताएका छन् । प्रतिनिधि सभामा आज सम्बोधन गर्दै...


नेप्से पुनःसंरचना नगरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भईरहेको छः बर्षमान पुन

सांसद वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले सरकार नयाँ स्टक एक्चेञ्जको पुनःसंरचना गर्न छाडेर नयाँ स्कट एक्सचेञ्जको लाइसेन्स दिने होडबाजीमा लागेको बताए। ‘नेपाल धितोपत्रबाट नेपाल स्टक...


नेप्सेमा हिमालयन लाइफको शेयर मूल्य समायोजन, आइतबारदेखि कारोबारमा

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन लाइफ इस्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४ प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मूल्य ४२८ रुपैयाँ ७७ पैसा कायम भएको छ...


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । बिहिबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत भएको हो । नेप्सेमा कम्पनीको ७५ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम...


प्रचण्डको प्रश्न, ‘रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओमा नक्कली अडिट काण्ड के भयो ?’

काठमाडौँ । माओवादी अध्यक्ष पुष कमल दाहालले रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ विषय संसदमा उठाएका छन् । बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ नक्कली अडिट काण्डको के भयो ? भन्दै प्रश्न गरेका हुन । उनले...


सरकार अपराधीलाई चोख्याउँदै, नयाँ स्टक लाइसेन्समा बिचौलियाहरुको हाबि: प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारले अपराधीलाई चोख्याउने र कानुनलाई बङ्ग्याएर अनियमितता गर्न खोजिरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले सरकार अपराधीलाई धुने र सुन पानी छर्किने काममा लागेको टिप्पणी गरे। प्रचण्डले नयाँ...


शेयर बजार घट्दा पनि ७४ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार पनि दोहोरो अंकले बढेको छ । यसदिन कारोबार भएका ७४ वटाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा आज अप्पर लोहोर खोला हाइड्रोपावरकोको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।...


साहश उर्जा र नेपाल रिइन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार पनि दोहोरो अंकले बढेको छ । यसदिन कारोबार भएका कम्पनीहरुमध्ये साहश उर्जा लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ३१ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ...


बजारमा ओरालो यात्राको निरन्तरताः कारोबार ९ अर्ब, मनोबल नै कमजोर हो ?

काठमाडौँ । पुँजी बजार ओरालो लागेको छ । लगातार तेस्रो दिन समेत बजार ओरालो लागेको हो । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार घट्न पुगेको हो । यस साताको आइतबार बजार उच्च अकंले बढेको थियो । सोमबार समेत सुधारलाई निरन्तता...


दोर्दी खोलालाई शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति

काठमाडौं दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद निष्कासन...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको...


एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाई आजदेखि बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमटेड कोष प्रवर्द्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल–२ आज माघ २४ गतेदेखि बिक्रीमा आएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब २० करोड...


आजसम्म कायम शेयरधनीले हिमालयन लाइफको लाभांश पाउने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २४ गते अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोलि माघ २५ गते बुक क्लोज गर्दैछ। बुक क्लोजको आधारमा आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त...


लाभांश पारित गर्न सिद्धार्थ प्रिमियरले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले एकतीसौं वार्षिक साधारणसभा आउदो फागुन १५ गते बिहीबार बोलाएको छ। कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभाले हाल...


धितोपत्र बोर्डद्वारा मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र पुनः सुचारु

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्नका लागि दिइने अनुमतिपत्रको प्रक्रिया पुनः सुचारु गरेको छ। यस अघि २०७४ सालको मिति ०४र०८ का निर्णय अनुसार मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र दिने प्रक्रिया स्थगित गरिएको थियो, तर अब उक्त...


सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा मनोहरा, काठमाडौँ स्थित श्री सहिद आर्दश क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप...