मर्जर प्रस्ताव सहित धौलागिरी लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आउदो फागुन १० गते शनिबार छैठौं वार्षिक साधारणसभा बोलाएको छ। सभा धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र, उपल्लाचौर, बाग्लुङमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा गत आर्थिक वर्ष (आव)को वित्तीय विवरणहरू पारितका लागि...
आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि बिक्री गरिरहेको ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर–२०८८’ ऋणपत्रमा आजेदन दिने आज माघ १३ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिडिबेन्चर १ हजार रुपैयाँका दरले कुल ३० करोड रुपैयाँ बराबरको ३ लाख...
सगरमाथा जलविद्युतको बोनस शेयर डिम्याट खातामा
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको मंसिर १४ गतेको साधारणसभाले पारित गरेको ४.७५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ। लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गते बुक क्लोज गरेको थियो। कात्तिक २५ गतेसम्म कायम...
एनएमबि र कामना सेवा बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको क्रमशः ५ लाख ९८ हजार १४५ कित्ता र १ लाख ७७ हजार ७६६ कित्ता शेयर बिक्रीमा राखेका छन्। यी दुबै बैंकको शेयर सम्बन्धित बैंकका विद्यमान संस्थापक...
प्रतिकित्ता एक सयमै ३ लाख २० हजार कित्ता शेयर बेच्दै एनएलजी इन्स्योरेन्स
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले यही माघ २० गतेदेखि अवितरित ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद शेयर बिक्रीमा राख्ने भएको छ। कम्पनीले कात्तिक २७ गतेसम्म कायम शेयरधनीका लागि मंसिर ११ देखि पुस १६ गतेसम्म ६२.५६ प्रतिशतका दरले ९६...
दिपेन्द्र अग्रवालको नाममा रहेको गोर्खाज फाइनान्सको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी दिपेन्द्र अग्रवालको नाममा रहेको ४८ हजार ७७३ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। कम्पनीले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर संस्थापकबाट शेयर खरिदका लागि...
प्रतिकित्ता १०७ रुपैयाँमा प्राइम कमर्सियल बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको ५ लाख ५ हजार १८६ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक, योग्य व्यक्ति तथा कम्पनीका साथै संघसंस्थाहरूले समेत किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य...
के अब पुँजी बजारमा सकारात्मक माहोल सिर्जना होला ?
काठमाडौँ। नेपाली शेयर बजार यस साता सकारात्मक संकेतहरू देखाउँदै अघि बढिरहेको छ। नेप्से सूचक र कारोबार रकमको वृद्धिले बजारमा सकारात्मक प्रवृत्तिको संकेत दिएको छ, जसले आगामी दिनहरूमा सकारात्मक माहोलको सम्भावना पस्केको छ। यस साता बजारको औसत प्रवृत्तिले सकारात्मक माहोलको...
नेप्सेमा ओरियन्टल होटल्सको साढे ५ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ओरियन्टल होटल्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ५ लाख ६४ हजार ४५।२२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर...
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखिएको शेयर संख्या, सोको मूल्य र बिक्रेताको नाम लगायतका विवरण भने...
बेष्ट फाइनान्सको ५ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ६ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने प्रावधान भएकाले हाल यो शेयर...
चिलिमे जलविद्युतको नगद लाभांश शेयरधनीको खातामा
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको पुस २८ गतेको साधारणसभाले पारित गरेको २ प्रतिशत नगद लाभांश (कर समेत) माघ ७ गतेदेखि शेयरधनीको खातामा पठाएको जनाएको छ। कम्पनीले हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक र शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र...
वित्तीय दायित्वमा अब्बल बन्दै मिड सोलु हाइड्रोपावर, सुधार आयो रेटिङ
काठमाडौं। मिड सोलु हाइड्रोपावर लिमिटेडको क्रेडिट रेटिङ ‘ट्रिपल बी माइनस’ मा उकासिएको छ। यसअघि डबल बि प्लस रहेको रेटिङ सुधार गर्दै नयाँ रेटिङ प्रदान गरिएको हो। इक्रा नेपालले कम्पनीको लामो अवधि ऋण सीमा [ICRANP] LBBB- मा उकासेको छ, जुन...
सामुदायिक लघुुवित्तसहित तीन कम्पनीमा सर्किट लागेसँगै लगानीकर्ता मालामाल
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार ८६ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, दोल्ती पावरको ९.९३, धौलागिरी लघुवित्तको ९.८४ प्रतिशत, नारायणी...
सप्तकोशी डेभलपमेन्ट बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार सप्तकोशी डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार भएको छ । यस दिन बैंकको ३० करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन एनआरएन इन्फ्रास्टक्चरको २१ करोड रुपैयाँ, युनाइटेड इदी मर्दी...
पुँजी बजारमा करेक्सनः ७ अर्ब ८५करोडको कारोबार, फाइनान्सको सर्वाधिक घट्यो
काठमाडौँ । शेयर बजारमा करेक्सन देखिएको छ । बुधबार उच्च सुधार देखिएको बजार आज भने दोहोरो अकंले घट्न पुगेको हो । आजको घटाईलाई लगानीकर्ताले करेक्सनको रुपमा लिएका छन् । पछिल्लो समय कारोबारले गति लिएको छ । बुधबार ९ अर्बको...
आशा लघुवित्तको २० लाख कित्ता शेयरको लकइन फागुनबाट सकिने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको २० लाख १४ हजार २२७.५० कित्ता शेयरको लक इन अवधि आउदो फागुन ११ गते सकिने भएको छ। हाल कम्पनीको संस्थापकतर्फको १९ लाख ९९ हजार ३७५ कित्ता शेयर र कर्मचारीतर्फको १४ हजार ८५२.५०...
इलेक्ट्रो पावर कम्पनीले आईपीओ निष्कासन गर्ने
काठमाडौं । इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन १ गते विशेष साधारणसभा बोलाएको छ। सभा काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि चल्नेछ। कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिले यो निर्णय गरेको...
ओम मेगाश्री फर्मास्यूटिकल्सको पहिलो चरणको आईपीओ माघ २१ गतेदेखि
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले पहिलो चरणको आईपीओ यही माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता...
नेप्सेमा नेपाल लाइफ इस्योरेन्सको शेयर मूल्य समायोजन, भोलिदेखि कारोबारमा
काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । बुधबार नेपाल लाइफ इस्योरेन्सको १० प्रतिशत बोनस बापतको शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७६० रुपैयाँ ९ पैसा कायम भएको...


















