१२४ कम्पनीको शेयरमूल्यमा हरियाली, यी हुन् सर्वाधिक कमाउने लगानीकर्ताहरु

काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात बुधबार पनि शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार बढेसँगै आज १२४ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार दोल्ती पावर कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ...


एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । नेप्सेमा आज सामान्य अंकको सुधार देखिएको छ । नेप्से १ दशमलव ८३ अंकको सुधार देखिएको हो । आज एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सुपर मादी, सिन्धु विकास बैंक, रिभर फल्स, पिपुल्स हाईड्रोपावर, दोल्ती पावर, नेपाल...


धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले अक्षय कोषमा रहेको लगानीयोग्य रकमलाई छ महिनाका लागि मुद्दती निक्षेपमा राख्न प्रस्ताव आह्वान गरेको छ। बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकहरूसँग छ महिनाको ब्याजदरसहित शिलबन्दी प्रस्ताव माग गरेको हो। इच्छुक बैंकहरूले आजको मितिबाट तीन कार्यदिनभित्र शिलबन्दी...


राष्ट्रिय बीमा कम्पनीका शेयरधनीहरूलाई लाभांश र कर्मचारीलाई बोनस दिन प्रतिबन्ध

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीलाई लाभांश तथा बोनस वितरण गर्न बन्देज लगाएको खुलेको छ । गत असोज १३ गते प्राधिकरणका निर्देशक सुशिलदेव सुवेदीले आव २०७४।०७५ को वित्तीय विवरण स्वीकृतिको बेला २१ बुँदे निर्देशन...


शेयर धितो कर्जामा नबिल र ग्लोबलबीच कडा टक्कर, एसबीआई र माछापुच्छ्रे आक्रामक, कुनले कति गरे लगानी ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) मा वाणिज्य बैंकहरूबाट ८६ अर्ब ३३ करोड रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा लगानी भएको...


लाभांश वितरण नगर्ने एनआईसी एशिया बैंकको निर्णय

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो। साथै बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका...


नेपाल बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंकको पुस २९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै लाभांश नबाड्ने निर्णय गरेको हो। साथै बैठकले सोही बमोजिम वित्तीय...


सिवाईसी नेपालले फेरि बोलायो स्थगित साधारणसभा

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुनः माघ १२ गते शनिबार छैठौं साधारणसभा बोलाएको छ। यसअघि पुस २९ गते सोमबार बोलाइएको सभा गणपुरक संख्या नपुगेर चल्न नसकेपछि स्थगित गरिएको जनाएको थियो। कम्पनीले पहिले नै समावेश गरिएका प्रस्तावहरू...


प्रतिकित्ता १०० रुपैयाँमा लिवर्टी ईनर्जीको अवितरित हकप्रद बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले अवितरित हकप्रद शेयर लिलाम मार्फत् बिक्री खुला गरेको छ। कम्पनीले इच्छुक जो कोही व्यक्ति वा संगठित संघसंस्थाले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। कम्पनीले कात्तिक २० गतेसम्म कायम शेयरधनीका लागि मंसिर १६ देखि...


छिमेक लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १ गतेबाट नगद लाभांश वितरण गर्न शुरू गरेको छ। गत पुस १९ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको थियो। नगद लाभांश...


नेप्सेको ४३औं साधारण सभा सम्पन्न, ७५ प्रतिशत नगद लाभांश पारित

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको ४३औं साधारण सभा सम्पन्न भएको छ। उक्त सभामा कम्पनीले ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभामा सहभागी शेयरधनीहरूले कम्पनीको आर्थिक वर्षको समग्र प्रदर्शन र आगामी योजनाबारे छलफल गरे।...


टाट पल्टिने अवस्थामा शिवश्री हाइड्रोपावरः वित्तीय सूचक दर्दनाक, लगानी उच्च जोखिममा

काठमाडौँ । शिव श्री हाइड्रोपावर लिमिटेडको ऋण जोखिम यथावत रहेको छ । इन्फोमेटिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेटिक्स नेपाल) ले कम्पनीको आइआरएन बी– सिंगल बी माइनस (इश्युअर) रेटिङलाई पुनः स्थिर राखेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व समयमा...


नेपाल लाइफको गौरवपूर्ण लाभांश इतिहासः अधिकतम् १२६ प्रतिशतसम्म वितरण गर्न सफल (तथ्यांकसहित)  

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश इतिहास गौरवपूर्ण रहेको छ । कम्पनीले आफ्नो डेढ दशक लामो इतिहासमा अधिकतम् १२६ प्रतिशतसम्म लाभांश वितरण गर्न गरेको छ । कम्पनीले विगत डेढ दशकदेखि आफ्ना लगानीकर्ताहरुलाई उचित प्रतिफल वितरण गर्दै आएको...


मुक्तिनाथ विकास बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै प्रति सेयर १००...


बलेफी हाइड्रोको हकप्रद बाँडफाँड, अवितरित १८ लाख कित्ता शेयर लिलामीमा आउने

काठमाडौं । बलेफी हाइड्रोपावरले गत मंसिर २७ देखि पुस १७ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर पुस २८ गते आइतबार बाँडफाँड गरेको छ। कम्पनीले कात्तिक २० गतेसम्म कायम शेयरधनीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ८२ लाख ७९...


लाभांश पारित गर्न नेपाल लाइफले बोलायो साधारणसभा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही माघ २८ गते सोमबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि २५औं वार्षिक साधारणसभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद (कर...


आईपीओको १० कित्ते नीति हटाउने तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओको १० कित्ते नीतिलाई हटाउने तयारी गरेको छ। बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको संशोधनका लागि समिति गठन गरेको छ । नियमन विभागका प्रमुख मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।...


कृषि विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राम शरण पुडासैनीको अध्यक्षतामा १८औं वार्षिक साधारण सभा आज भक्तपुरस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा सम्पन्न भएको हो । सभाले शेयरधनीहरूलाई...


महालक्ष्मी विकास बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा आज पौष २९ गते सोमबार एलिस रिसेप्सन्स, सुवर्ण सम्शेर मार्ग, गैह्रीधारा, काठमाडौमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष ...


लुम्बिनी विकास बैंकको वार्षिक सभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सभा आज अमृतभोग, कालिकास्थान काठमाडौंमा सम्पन्न भएको हो । सभाले शेयरधनीहरुलाई ४  प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर...