हकप्रद निष्कासनका लागि पिपुल्स पावरले तोक्यो बुक क्लोज मिति

काठमाडौं । पिपुल्स पावर लिमिटेडले निष्कासन गर्न लागेको ५० प्रतिशत हकप्रद शेयरका लागि असार २ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यसर्थ असार १ गतेसम्म कायम शेयरधनीहरूले मात्रै यस कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्। यस...


छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।...


हिम स्टार उर्जाले जेठ ३० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले यही जेठ ३० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रथम चरणको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यस कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रूपैयाँको...


प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किममा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषअन्तर्गत आजदेखि ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ सार्वजनिक निष्काशनमा ल्याएको छ। यो म्युचुअल फण्ड खुलामुखी प्रकृतिको स्किम हो र यस स्किममा प्रति इकाई १० रुपैयाँ अंकित दरमा कुल २ करोड ५० लाख इकाई...


नेप्सेको पुनर्संरचना लगतै नयाँ स्टक लाइसेन्स दिने बोर्डको तयारी

काठमाडौं ।नेपाल धितोपत्र बोर्डले नेप्सेको पुनर्संरचनासँगै नयाँ स्टक लाइसेन्स दिने तयारी गरेको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स र सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचनाका विषयमा छलफल भएको छ। आज साँझ बसेको बैठकले यी दुई मुख्य योजना अघि...


सरकारको अबौंको पुँजी डुबाउने खेल भएको भन्दै नयाँ स्टक एक्सचेञ्जविरुद्ध लाइसेन्स उजुरी

काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज विरुद्ध अख्तियारमा उजुरी परेको छ। आज बोर्डले नयाँ स्टक एक्सचेञ्ज लाइसेन्स दिने निर्णय गर्न बसीरहेको छ। उता अख्तियारमा भने सरकारको पुँजी डुबाउने खेल भएको भन्दै नयाँ स्टक एक्सचेञ्ज विरुद्ध लाइसेन्स उजुरी परेको छ ।...


तीन हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । आज विभिन्न इन्डेक्सका ९४ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । बिहीबार रिभर फल्स पावर, बुटवल पावर कम्पनी, पियोर इनर्जीको र बरुण हाइड्रोपावर कम्पनीको...


सुस्त पुँजी बजारः लगानीकर्ताको मनोबल कमजोर, किन आएन बुलको यात्रा ?

काठमाडौँ । शेयर बजार आज निरन्तर तेस्रो दिन समेत ओरालो लागेको छ । बजार घट्दा लगानीकर्ता निराश हुन पुगेका हुन् । शेयर बजारमा पछिल्लो समय आशा जगाउने नीतिगत सुधारहरू आए पनि कारोबार रकम र सूचकमा सुधार देखिएको छैन ।...


हाइड्रोमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार घटेतापनि आज हाइड्रोपावर कम्पनीको शेयरममा लगानीकर्ता झुम्मिएका छन् । आज राधि विद्युत कम्पनीकोे सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज...


हकप्रद निष्कासनका लागि नेपाल इन्स्योरेन्सको बुक क्लोज मिति तय

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि यही जेठ ३० गते १ दिन बुक क्लोज गर्ने भएको छ। यसर्थ जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीले मात्रै कम्पनीले निष्कासन गर्न लागेको ४० प्रतिशत...


प्रतिकित्ता २८० रूपैयाँमा मेरो माइक्रोफाइनान्सको शेयर बिक्रीमा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ९ हजार ७८४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ निर्धारण गरेको छ। हाल यस शेयर कम्पनीका संस्थापक व्यक्ति वा संस्थाले मात्रै...


दिव्यश्वरी हाइड्रोपावरको साधारणसभा आज बस्दै, हकप्रद निष्कासन मुख्य एजेण्डा

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको अघिल्लो दुई आर्थिक वर्ष (आव) को साधारणसभा आज मैतीदेवी सेतोपुलस्थित अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजेदेखि बस्दैछ। सभाले कम्पनीको चुक्ता पूँजीको १ः१ अनुपात अर्थात् शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने र सोका लागि आवश्यक...


३ कम्पनीको शेयरमा मूल्य समायोजन, कहिलेदेखि आउँछ कारोबारमा ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज नेसनल लाइफ, एनएलजी इन्स्योरेन्सको बोनस शेयर तथा बरुण हाइड्रोपावरको हकप्रदमा मूल्य समायोजन भएको हो । नेसनल लाइफको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन...


ट्रेड टावरको आइपीओमा १८ लाख ४० हजारको हात रित्तो हुने

काठमाडौँ । ट्रेड टावर लिमिटेडको आइपीओमा १८ लाख ४० हजारभन्दा बढीको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा कुल २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार...


हाइड्रोपावर क्षेत्रका लगानीकर्ता मालामाल, यी २ कम्पनीको शेयरमूल्यमा सर्किट

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ६.८७ प्रतिशतले घटेर २६५२ को बिन्दुमा कायम भएको छ । बुधबार कारोबार भएका विभिन्न क्षेत्रका ६६ कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ...


हाइड्रो क्षेत्रको सवैभन्दा बढी कारोबार, आज यी १० कम्पनीको उच्च खरिद–बिक्री

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ६.८७ अंकले घटेर २६५२ को बिन्दुमा कायम भएको छ । आज अरुण काबेली पावरको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।...


घट्यो पुँजी बजारः कारोबार पनि खुम्चियो, नीतिगत सुधार हुँदा पनि किन मार्केट सुस्त ?

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । बजार लगातार दुई दिन घट्न पुगेको हो । बजेट र मौद्रिक नीतिपछि बजार बढ्ने अपेक्षा भएपनि नेप्से सूचक तल झर्दा लगानीकर्ताको उत्साह कम भएको छ । ब्याजदर घटेको, वित्तीय...


१८ लाखको हात रित्तो हुने सान्भि इनर्जीको आइपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौँ । सान्भि इनर्जी लिमिटेडको आइपीओ अर्को साता मात्रै बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्क लिमिटेडका अनुसार आइपीओ अर्को साता मात्रै बाँडफाँट हुने भएको हो । ‘यो साता सम्भव छैन । अर्को साता मात्रै...


बरुण हाइड्रोपावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यस कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ भोलि जेठ २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन्। यस...


निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जेठ १८ गतेदेखि निष्कासन गरिरहेको ७ वर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६%–२०८८/८९’ मा आवेदन दिने म्याद लम्बिएको छ। बैंकले यसअघि निष्कासन बन्द छिटोमा जेठ...