अहिलेसम्म बजार विश्लेषकको रुपमा कसैलाई पनि दर्ता गरिएको छैन, बुझेर मात्र लगानी गरौः नेप्से
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामाजिक सञ्जालमा प्रसारित विश्लेषक तथा विज्ञका नाममा आउने बजार विश्लेषणलाई मात्र आधार बनाएर शेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ। नेप्सेले हालसम्म नेपालमा कुनै पनि निकायले बजार विश्लेषकको रूपमा कसैलाई दर्ता गर्ने वा...
बजारको गिरावटले राज्यलाई प्राप्त राजस्व ३९ प्रतिशतले घट्यो, भदौमा उठ्यो साढे २ अर्ब पूँजीगत लाभकर
काठमाडौँ । भदौमा पुँजी बजारमा देखिएको गिरावटको असर राज्यले प्राप्त गर्ने राजस्वमा परेको छ । साउनका अस्वभाविक रुपमा शेयर बजार उचालिदा राज्यले एकैमहिनामा गत वर्षको भन्दा बढी राजस्व सकलन गरेको थियो । तर, भदौ बजार निरन्तर ओरालो लाग्दा राजस्व...
शिवम होल्डिङ्ग्सद्वारा लाभांश घोषणा
काठमाडौं । शिवम होल्डिङ्ग्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका...
सानिमा क्यापिटलद्वारा म्युचुअल फण्डको २५ प्रतिशत लाभांश इकाईधनीहरूको बैंक खातामा जम्मा
काठमाडौँ । सानिमा क्यापिटलले म्युचुअल फण्डको लाभांश इकाईधनीहरूको बैंक खातामा जम्मा गरेको छ । क्यापिटलले असोज ७ गतेदेखि सानिमा इक्विटी फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश बैंक खातामा जम्मा गरि दिएको हो । हितग्राही खातामा अद्यावधिक बैंक खातामा लाभांश...
आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैैयाँमा नै हिमालय उर्जाको शेयर किन्न पाउने
काठमाडौँ । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा ल्याएको छ। कम्पनीले उक्त शेयरहरू आज अर्थात् असोज ७ गतेदेखि १४ गतेसम्म बिक्री खुला गरेको हो । कम्पनीले यसअघि १ः१ अनुपातमा...
हुलास फिनसर्भ हायर पर्चेजले २० लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्ने
काठमाडौँ । हुलास फिनसर्भ हायर पर्चेजले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया सुरु गरेको छ । कम्पनीले २० लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। धितोपत्र बजारमा प्रवेश गर्दै कम्पनीले आईपीओको बिक्री प्रबन्धकका रुपमा एनएमबि...
आइतबार नेपाल फाइनान्सको ९५ हजार कित्ता शेयर किनबेच, मूल्य कति ?
काठमाडौँ । आइतबार नेपाल फाइनान्सको ९५ हजार कित्ता शेयर किनबेच भएको छ । कम्पनीको ९५ लाख ८६० कित्ता शेयर किनबेच हुँदा १२ करोड ९७ लाख १३ हजार ९१६ रुपैयाँको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य भने ओरालो यात्रालाई...
यी तीन कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५८ अकंले बढेर २५८८.३५ बिन्दुमा कायम भएको छ । बजारले तिन दिनको राताम्य यात्रालाई ब्रेक हानेको हो । आज ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा ५...
नेपाल फाइनान्स र हिमालयन रि इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजार दोहोरो अकंले बढेको छ । बजार सुधार तिर लम्किएसँगै लगानीकर्ता खुसी बनेका छन् । तर, दशैंको बिक्री दबाबले बजारलाई अझै सोचे अनुसार माथि उठ्न दिएको छैन । आज सर्वाधिक शेयर खरिद बिक्री हुनेमा सिईडिबि हाइड्रोपावर...
दोहोरो अकंले बढ्यो बजारः कारोबार रकम भने ५ अर्बमा सीमित, दशैंको बिक्री दबाब कति ?
काठमाडौँ । तिन दिनको राताम्य यात्रामा ब्रेक लागेको छ । निरन्तर तीन दिन ओरालो लागेको बजार आज भने बढेको हो । बजार बढेपनि पछिल्लो समय शेयर बजार सेलाउँदै गएको छ । अस्वभाविक रुपमा मूल्य बढेर ३०४८ बिन्दुमा पुगेको बजार...
६७ कम्पनीको ३८ अर्बको फाइल स्वीकृतिको पर्खाइमा: ९० नेटवर्थ माथिका कम्पनीको आइपीओ प्रक्रिया अघि बढ्दै
काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको स्वीकृति माग गर्दै आवेदन दिने कम्पनीहरुकोे चाङ लागेको छ । विगत ८ महिनादेखि आइपीओ निष्कासनको अनुमति नपाउँदा ६७ कम्पनी बोर्डको पाइपलाइनमा रहेका हुन् । बोर्डमा ६७ कम्पनीले २९ करोड ४८ लाख ९९...
भोलिदेखि १०० रुपैयाँमा नै हिमालय उर्जाको शेयर किन्न पाइने
काठमाडौँ । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले उक्त शेयरहरू भोलि अर्थात् असोज ७ गतेदेखि १४ गतेसम्म बिक्री खुला गर्ने भएको हो । कम्पनीले...
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौँ । आज अर्थात् असोज ६ गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि सोमबार...
भिजन इनर्जी एण्ड पावरलाई ‘बिबि’ रेटिङ्ग, परियोजना सम्पन्नतामा उत्साहजनक प्रगति
काठमाडौँ । आईसीआरए नेपालले भिजन इनर्जी एण्ड पावर लिमिटेडलाई [ICRANP-IR] BB (डबल बी) इश्युयर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको वित्तीय दायित्व समयमै पुरा गर्न मध्यम जोखिम रहेको संकेत गर्छ। यो रेटिङ्ग कम्पनीको वित्तीय दायित्वको सामान्य क्रेडिट...
नेपाल फाइनान्समा लगानीकर्ताहरुले लह-लहैमा गुमाए अर्बौ रुपैयाँ
काठमाडौँ । अस्वभाविक रुपमा वृद्धि भएको नेपाल फाइनान्सको शेयर मूल्य ह्वात्तै घटेपछि लगानीकर्तामा छटपटी भएको छ । केहि सीमित ब्यक्तिहरुको लह–लहैमा लागेर लगानी गरेपछि लगानीकर्ताको माटो रकम गुमेको हो । केहि ठुला लगानीकर्ताले समाजिक सञ्जालदेखि क्लब हाउसमा नेपाल फाइनान्सको...
न्यादी हाइड्रोपावरको ‘लक–ईन’ अवधि कहिले सकिन्छ ?
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको १ करोड २७ लाख ९५ हजार कित्ता शेयरको ‘लक–ईन’ अवधि कात्तिक ४ गतेपछि सकिने भएको छ । कम्पनीका संस्थापक शेयरधनीतर्फको १ करोड ९ लाख ५० हजार कित्ता, संस्थापक शेयरधनीका कर्मचारीतर्फको ३ लाख कित्ता, कम्पनीका...
हिमालय ऊर्जाले सोमबारदेखि साढे १४ लाख कित्ता हकप्रद बिक्री गर्दै, न्यूनतम मूल्य कति ?
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले उक्त शेयरहरू सोमबार अर्थात् असोज ७ गतेदेखि १४ गतेसम्म बिक्री खुला गर्ने भएको हो । कम्पनीले...
अब प्रतिकित्ता १०० रुपैयाँमा नै आँखुखोला जलविद्युतको शेयर किन्ने मौका
काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनीले असोज ११ गतेदेखि अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने लागेको हो । कम्पनीले गत साउन २७ गतेदेखि साउन भदौ १६...
साहस उर्जाको बदमासीः सर्वसाधारणलाई फसाएर संस्थापक बाहिरिने चलखेल
काठमाडौँ । साहस उर्जा लिमिटेडको हालको निर्णयले नेपालको पूंजी बजारमा ठूलो हल्ला मच्चाएको छ । २०७८ असोज १६ गतेको लक–इन अवधि सकिन लाग्दै गर्दा साहस उर्जा लिमिटेडले शतप्रतिशत हकप्रद र बोनस शेयरको प्रस्ताव अघि बढाएर एक नयाँ विवादलाई जन्म...
लगानीकर्तालाई मालामाल बनाउने तयारीमा रहेको साहस उर्जाको कहिले सकिदैछ ‘लक इन’ अवधि ?
काठमाडौं । लगानीकर्ताहरुलाई बोनश र शत प्रतिशत लाभांश दिने साहस उर्जा लिमिटेडको लक ईन अवधि यही असोज १६ गते समाप्त हुने भएको छ। कम्पनीको लक ईनमा रहेको संस्थापक समूहको शेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको शेयर र कर्मचारीहरुलाई सुरक्षित गरिएको...

















