एमबीएल इक्विटी फण्डमा आवेदन दिने म्याद थप
काठमाडौं । फागुन २२ गतेदेखि निष्कासनमा रहेको सामूहिक लगानी कोष “एमबीएल इक्विटी फण्ड” मा आवेदन दिने म्याद थपिएको छ। निष्कासन बन्द छिटोमा फागुन २६ गते र ढिलोमा चैत ७ गते हुने भनिएकोमा पर्याप्त आवेदन नपरेकाले चैत ७ गतेसम्म आवेदन...
क्रेष्ट माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति...
प्रतिकित्ता ५ सयमा जीवन विकास लघुवित्तको १ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले सबैले किन्न पाउने गरी यी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ तोकिएको छ। खरिदकर्ताले आफूले किन्न...
क्रेष्ट माइक्रो लाइफको आईपीओमा करिव २ अर्बको आवेदन
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा आइतबारसम्म करिव दुई अर्ब रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज अर्थात् फागुन २५ गते साँझ ५ः०७ बजेसम्ममा १५ लाख ९० हजार जनाले एक करोड ९२ लाख ५७ हजार कित्ताका...
नेप्सेको सीईओ पदका लागि १० जनाको आवेदन (नामसहित)
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाले आवेदन दिएका छन्। अर्थमन्त्रालय सचिवालयमा फागुन २५ गते साँझ ५ बजेसम्म उक्त पदका लागि इच्छुक व्यक्तिहरूले आवेदन दिएका हुन्। सीईओ पदका लागि आवेदन...
गार्डियन माइक्रोसहित यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार घटेतापनि आज गार्डियन माइक्रो लाइफसहित २३ कम्पनीका लगानीकर्ता मालामाल बनेका छन् । आइतबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, भुगोल इनर्जी लगायतका कम्पनीको शेयरमा सकारात्मक...
राताम्य पुँजी बजारः १० अर्बको कारोबार हुँदा १३ वटै उपसूचकमा पहिरो, किन बढ्ने मार्केट ?
काठमाडौँ । पुँजी बजारमा लगातार ओरालो यात्रा जारी छ । कम्पनीहरूले पाँचौं दिन पनि नकारात्मक दिशा अपनाएका छन्, जसका कारण बजारमा गति आइनसकेको छ । लगानीकर्ताको मनोबल कमजोर बनेको कारण बजारमा उत्साहको कमी देखिएको छ । यसअघि बजार ९...
हिमालयन रि इन्स्योरेन्सको १ अर्बबढीको कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार घटेतापनि आज पनि दुई पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । आज हिमालयन रि इन्स्योरेन्सको एक अर्ब १२ करोड रुपैयाँ र नेपाल...
क्रेष्ट माइक्रो लाइफको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड फागुन २२ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने भोलि (फागुन २६ गते) अन्तिम दिन रहेको छ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ...
गार्डियन माइक्रोका १० कित्ते लगानीकर्ता बिक्री तिर हाबि
काठमाडौँ । कारोबारका आएदेखि निरन्तर सर्किट लागि रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर आज पनि उच्च अकंले बढेको छ । यो समाचार तयार पार्दासम्म (११ः४१ बजे) कम्पनीको शेयर ९.३५ प्रतिशतले बढेर प्रतिकित्ता १८२८ रुपैयाँ पुगेको छ । कम्पनी शेयर...
एनएमबि लघुवित्तले लाभांश नबाँड्ने
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई लाभांश नबाँड्ने भएको छ। फागुन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैठकले सोही निर्णय बमोेजिम वित्तीय विवरण प्रकाशन गर्न स्वीकृतिका...
१५ प्रतिशत बोनस दिने नेपाल इन्स्योरेन्सको निर्णय
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।...
लाभांश पारित गर्न आइजीआई प्रुडेन्सियलको साधारणसभा आज बस्दै
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७ औं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली वैङ्क्वेटमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभाले चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आर्थिक...
सानिमा रिलायन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आठौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि (फागुन २६ गते) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरूले मात्रै सभामा भाग लिन र...
आइएमई लाइफको साधारणसभा आज बस्दै
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको २१ दशमलव ०५२६४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारितका लागि...
दोर्दी खोलाले चैत १९ गतेदेखि हकप्रद निष्कासन गर्ने
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आगामी चैत १९ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न...
पुँजी बजारमा सकारात्मक माहोल, के अब करेक्सन सकिएको हो ?
काठमाडौं । यो साता पुँजी बजारका लगानीकर्ताहरुका लागि निराश रह्यो । निरन्तर ९ दिन बढेको बजारमा यस साता भने करेक्सन देखा परेको छ । यस साता आइतबार उच्च अकंले बढेपनि अन्य चार कारोबारको दिन भने ओरालो लाग्न पुग्यो ।...
५ करोड भन्दा धेरै चुक्ता पुँजी भएको इन्भेष्टमेन्ट कम्पनी बोर्डमा सूचीकृत हुनुपर्ने, यस्तो छ सेबोनको निर्देशन
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीलाई सूचीकृत हुन निर्देशन दिएको छ। बोर्डले फागुन २३ गते एक सूचना जारी गर्दै, मनी लाउन्डरिङ निवारण ऐन, २०६४ को दफा ७ को उपदफा २ अनुसार समन्वयन समितिको सिफारिसमा इन्भेष्टमेन्ट कम्पनीलाई सूचीकृत हुन...
यसरी हेर्नुहोस् नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओको नतिजा
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान साढे ८ बजे आईपीओ बाँडफाँड गरेको हो। आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। प्रकाशन भएपछि विभिन्न...
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँड
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आईपीओ आज शुक्रबार बाँडफाँड भएको छ। आईपीओ कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो। कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। उक्त अवधिभर...



















