शेयर धितो कर्जाको लगानी १४ प्रतिशतले वृद्धि, सात बैंकले मात्रै बढायो ,बाँकिले घटायो लगानी ?
काठमाडौं । ११ महिनाको अवधिसम्मा बैंक तथा वित्तिय संस्थामार्फत ८७ अर्ब ११ करोड रुपैयाँ बराबरको शेयर धितोकर्जा लगानी भएका छन् । बैंक तथा वित्तिय संस्गाहरुले गत आर्थिक बर्षको ११ महिनामसम्मा ८७ अर्ब ११ करोड रुपैयाँ शेयर धितोकर्जामा लगानी गरेका हुन्...
मादमे खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने
काठमाडौं । मादमे खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले साउन १७ गते बिहीबार विशेष साधारणसभा बोलाएको छ । कम्पनीको असार २६ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको ज्वागलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहानको ११...
आइपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम स्टील्सले ९ महिनामा गर्यो ५ अर्बको व्यापार
काठमाडौँ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको सौरभ ग्रुपद्धारा प्रवद्र्धित सर्वोत्तम स्टील्स लिमिटेडले ९ महिनमा ५ अर्बको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ९ अर्ब ९० लाख रुपैयाँको व्यापार गरेको हो ।...
धितोपत्र ब्रोकर्स एशोसिएशन र नवनियुक्त अर्थमन्त्रीबीच भेटघाट, पूँजीबजारको स्थायित्वको लागि लाग्ने प्रतिवद्धता
काठमाडौं। धितोपत्र ब्रोकर्स एशोसिएशन नेपालको नवनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पोडेललाई भेटेर बधाई तथा शुभकामना दिँदै शेयर बजारको बिषयमा छलफल गरेको छ । अर्थमन्त्रीले पुँजी बजारप्रति आफू सकारात्मक रहेको भन्दै बताएका थिए । धितोपत्र ब्रोकर्र्स एशोसिएशनको तर्फबाट अध्यक्ष सागर ढकालको...
गत आव ०८०।०८१ बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?
काठमाडौँ । आर्थिक वर्ष २०८०।०८१ पूँजी बजार उल्लेख्य रुपले वृद्धि भएको छ । पूँजी बजारमा बीमा तथा बैंकहरुको सबैभन्दा बढी लगानी रहेको छ । जसमा १२ वटा जीवन बीमा कम्पनी, १२ वटा निर्जीवन कम्पनी र २ वटा रिइन्स्योरेन्सले शेयर...
बर्षको सुरुवातमै सबै बीमा कम्पनीको शेयरमूल्यमा वृद्धि, कुनको कतिले बढ्यो ?
काठमाडौं । नयाँ आर्थिक वर्षको सूरुको दिनमा नै बीमा क्षेत्रका सम्पूर्ण कम्पनीहरुको शेयमूल्यमा हरियाली छाएको छ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार ७० अंकले बढेर २३१० को बिन्दुमा कायम भएको हो । आज बीमा क्षेत्रका सम्पूर्ण...
शेयर बजारप्रति सकारात्मक छु, स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्नेछुः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारका लागि आफु निकै सकारात्मक रहेको बताएका छन् । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालसँगैको भेटघाटमा अर्थमन्त्री पौडेलले पुँजी बजार सुधारका लाग आफु सकारात्मक रहेको तर्क राखेको हुन् । अर्थमन्त्री पौडेलले भने, ‘पूँजी बजारको प्रति...
अर्थमन्त्री पौडेलको आगमनले शेयर बजारमा रौनक, परिसूचक २३ सय पुग्दा ९ अर्बको कारोबार, नयाँ रेडर्क राख्ला ?
काठमाडौँ । शेयर बजारका लगानीकर्ताले रुचाएका ब्यक्ति अर्थमन्त्रालयको जिम्मेवारीमा आएसँगै मार्केटमा रौनक देखिएको छ । अर्थमन्त्री पौडेलले पदभार ग्रहण गर्दै शेयर बजारलाई देशको अर्थतन्त्रको ऐनको रुपमा हेर्ने बताएका छन् । उनले भने, ‘शेयर बजारलाई जुवाघरको रुपमा हेर्दा केहि समस्या...
बर्षको पहिलो कारोबारको दिन ङागी गुप्र सहित यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं । हिजो नवनियुक्त अर्थमन्त्रीले पदभार ग्रहण गरेपछि घटेको शेयर बजारमा आज उछाल छाएको छ ।अर्थमन्त्री बिष्णु पौडेलको आगमन अघि नै उत्साहित रहेको शेयर बजारमा नयाँ आर्थिक बर्षको पहिलो दिनमा नै हरीयालीले स्वागत गरेको छ। बर्षको सुरुवातमा शेयर बजारको...
आव ०८०।०८१ मा कुन क्षेत्रका कम्पनीहरुले कति दिए लाभांश, १४१ वटा कम्पनीको प्रतिफल शून्य (विवरणसहित)
काठमाडौं । शेयर बजारमा सूचीकृत भएका अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष ०८०।०८१ मा आफ्ना लगानीकर्ता (शेयरधनी) हरुलाई प्रतिफल दिन असफल भएका छन् । सूचिकृत कम्पनीहरुमा सञ्चालकहरुले गरेको अनियमितता, नियमनको कडा कानुन र देशमा उत्पन्न आर्थिक संकटका कारण दुई तिहाई...
नेप्से परिसूचक २३ सय बिन्दुमा
काठमाडौँ । नेप्से परिसूचक २३ सय बिन्दुमा कायम भएको छ । बजार बन्द हुने केहि समय मात्र बाँकी रहदाँ नेप्से ६२.९८ अकंले बढेर २३०३ बिन्दुमा कायम भएको हो ।
सिद्धार्थ हस्पिटालिटीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौँ । नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सिद्धार्थ ग्रुप अन्तर्गतको आइपीओ जारी गर्न लागेको कम्पनी...
आव ०८०।८१ मा ७९ वटा कम्पनीको शेयरमा मूल्य समायोजन, कुनको कति?
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०।८१ मा कुल ७९ वटा कम्पनीहरूको शेयरमा मूल्य समायोजन भएको छ । गत आवको शुरूकै साउन महिनामा नेप्सेले ५ वटा कम्पनीको शेयरमा मूल्य समायोजन गरेको थियो । साउनमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ५०%...
सरकारका २ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारका दुई वटा विकास ऋणपत्र सूचीकृत भएका छन् । नेप्सेमा (एनपीडीबी६०६२ ०८७ २०८७ च) नामको ६ वर्ष अवधि भएको विकास ऋणपत्र र (एनपीडीबी०८०४२ ०८९ २०८९ घ) नामको ८ वर्ष अवधि भएको...
आँखुखोला जलविद्युतको हकप्रद शेयरमा मूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयरमा मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २२० रुपैयाँलाई आधार मानेर...
पूर्व अर्थमन्त्री डा. महतको प्रयासले खारेज भयो अर्बौं कर छलि गर्ने कानुन
काठमाडौं । पूर्व अर्थमन्त्री. प्रकाश शरण महतको प्रयासले आर्थिक विधेयक मार्फत आयकर ऐनको दफा ५७ मा थप्न खोजिकएको प्रतिबन्धात्मक व्यवस्था रोकिएको छ। आर्थिक विधेयकको दफा ३६ (६) मार्फत् आयकर ऐन २०५८ को दफा ५७ मा पुनले गरेको ‘तर साबिकका...
(अ)नीति र राजनीतिक अस्थिरताको चेपुवामा परेको आर्थिक वर्ष, पुँजी बजारमा आशका किरण छर्दै बिदाई
काठमाडौँ । यो आर्थिक वर्ष शेयर बजारका लागि लगानीकर्ताका लागि मध्यम रह्यो । हरियाली यात्राले चालु आर्थिक वर्ष २०८०/८१ सुरुवात गरेको शेयर बजारले राताम्य चिन्ह देखाउँदै आर्थिक वर्ष अन्त्य गरेको छ । देशले अर्थमन्त्रीको रुपमा विष्णु पौडेललाई पाएकै दिन...
लघुवित्त क्षेत्रमा आव ०८०/०८१ मा के–के भए ? यी हुन् मुख्य हाइलाइटहरु
काठमाडौं । यो वर्ष लघुवित्त पीडितहरुले आफ्ना आवाज उठाउनेदेखि लिएर सरकारले उक्त समस्याहरुको सुनुवाई गर्न पहल गरेको छ ।देशैभरका लघुवित्त पीडितहरुले आफ्ना पिडा लिएर आन्दोलनमा उत्रनेदेखि उक्त समस्याहरुको समाधानको लागि सरकारले लघुवित्त सम्बन्धि समस्याहरु समाधानको लागि ७ सदस्यीय कार्यदल...
चालु आर्थिक बर्षमा बीमा क्षेत्रमा के–के भयो सुधार ?
काठमाडौं । नेपालमा बीमा व्यवसायको विस्तार उत्साहजनक रूपमा बढिरहेको छ ।बीमाप्रतिको सचेतना तथा आर्थिक विकास जोखिम पनि बढ्दै जाँदा बीमाप्रति मानिसको आकर्षण पनि बढ्दै गएको हो । बीमा ऐन आएपनि नियामावली भने अर्थमन्त्रालय र कानुन मन्त्रालयमै अड्केर यो बर्षको...
नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित
काठमाडौं । नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक बर्ष २०७९÷८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८...




















