६४ अर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो हिमालयन लाइफ, व्यवसायमा उल्लेख्य बृद्धि

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी ६४ अर्ब भन्दा ठूलो बिशाल जीवन बीमा कोष बनाउँदै अघि बढेको छ । नेपालकै नम्वर...


साबिक सानिमा लाइफको १ करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ समाप्त

काठमाडौं । साबिक सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको १ करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ साउन २९ गतेबाट समाप्त भएको छ । कम्पनीको संस्थापक समूहतर्फको १ करोड ४० लाख र कर्मचारीतर्फको ३ लाख कित्ता शेयरको ‘लक इन’ समाप्त भएको...


गोप्य सूचना चुहाएको आरोपमा चार बर्षदेखि नेप्सेका आइटी विभागका दुई कर्मचारी अनुसन्धानको घेरामा, किन छिर्यो अख्तियार ?

काठमाडौं । चार बर्षअघि नेपाल स्टक एक्स्चेञ्जका (नेप्से)का आइटी विभागका दुई कर्मचारीले दोस्रो बजारको गोप्य सूचना चुहाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धान अन्तिम चरणमा पुग्न लागेको छ । सोमबार आयोगले नेप्सेमा छापा हानेर केही दशी प्रमाण नियन्त्रणमा...


शेयर बजारको कुल पुँजीकरण जीडिपि नजिकै, अब किनिने शेयर जोखिमपूर्ण छन्?

काठमाडौँ । निरन्तर उकालो यात्रा तिर लम्कि रहेको पुँजी बजारमा मंगलबार सामान्य करेक्सन त देखिएको छ । तर, पुँजी बजारको कुल बजार पुँजीकरण जीडिपि नजिकै पुग्दा नवप्रवेशी र अब किनिने शेयर जोखिमपूर्ण हुने देखिएको छ । पछिल्लो समय पुँजी...


नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । कम्पनीको ७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।...


शेयर बजारमा करेक्सनः साढे २१ अर्बको कारोबार हुँदा परिसूचक २९२३ बिन्दुमा, बुलको यात्रा कहाँसम्म ?

काठमाडौँ । निरन्तर चार दिन हरियाली आएको शेयर बजारमा आज करेक्सन देखिएको छ । दिनभरीको उताप—चडाबपछि शेयर बजार दोहोरो अकंले घट्न पुगेको हो । ब्यवसायी दुर्गा प्रसाईले शेयर बजारप्रति गम्भिर आपत्ति जनाएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा एक...


६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?

काठमाडौँ । कारोबार साताको तेस्रा दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३ दशमलव ४६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि अधिकांश कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ...


नेपाल फाइनान्समा किन झुम्मिए आज लगानीकर्ता? यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । निरन्तर बढेको शेयर बजारमा आज ओरालो लागेको छ । बजार पुँजीकरण र कारोबारमा ह्याटिक मार्दै आएको शेयर बजार साताको तेस्रो दिन ओरालो लागेको छ। यो दिन नेप्से सूचक ८।१८ अंकले घटेर २ हजार ९२३।४६ विन्दुमा आइपुगेको छ...


पुँजी बजार जुवा घर हो, साना लगानीकर्ताको लगानी कहिल्यै सुरक्षित हुँदैनः दुर्गा प्रसाईं

काठमाडौँ । ब्यवसायी दुर्गा प्रसाईले शेयर बजारप्रति गम्भिर आपत्ति जनाएका छन् । उनले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पुँजी बजार जुवा घर रहेको बताएका हुन् । प्रसाईंले शेयर बजारमा साना लगानीकर्ताको लगानी कहिल्यै पनि सुरक्षित नहुने बताए ।...


४५ मिनेटमै एक करोडको शेयर किनबेच, पाँच अर्बको कारोबार

काठमाडौँ । कारोबार सुरु भएको ४५ मिनेटमा करिब ५ अर्बको शेयर कारोबार भएको छ । यो समाचार तयार पार्दा अर्थात् ११ः४५ बजेसम्ममा १ करोड १४ दलाख ९८ हजार २२३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९९ करोड ७ लाख...


हाइड्रोपावर सेक्टरमा सबैभन्दा महँगो शेयर मूल्य रहेको कुथेली बुखरी स्मलको वित्तीय अवस्था कस्तो ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९१ वटा हाइड्रोपावर मध्ये सबैभन्दा महँगो शेयर मूल्य रहेको कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको वित्तीय अवस्था समेत अब्बल देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ करोड ५७ लाख...


साबिक सानिमा लाइफको १ करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ आज सकिँदै

काठमाडौं । साबिक सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको १ करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ अवधि आज साउन २९ गते सकिँदैछ । सानिमा रिलायन्स लाइफमा नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ४ करोड १८ लाख ४० हजार कित्ता शेयर...


मातृभूमि लघुवित्तको शेयर कारोबार आजदेखि खुला, कति पाउला ओपनिङ रेन्ज ?

काठमाडौं । साविक जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको मर्जरपछि मातृभूमि लघुवित्त वित्तीय शेयर आजदेखि कारोबारमा आउँने भएको छ । साबिक जाल्पा सामुदायिक र किसान लघुवित्त १ः०।८८३४ शेयर स्वाप रेसियोमा आपसमा मर्ज भएका थिए । मर्जरको कारण रोक्का रहेको...


प्रतिकित्ता १०० रुपैयाँमै एचआईडीसीएलको शेयर बिक्रीमा, जो–कोहीले किन्न पाउने

काठमाडौं । हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले अवितरित हकप्रद शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहमा पर्ने अवितरित १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर जो–कोही व्यक्ति,...


मातृभूमि लघुवित्तको शेयर कारोबार भोलिदेखि खुला, कति पायो ओपनिङ रेन्ज?

काठमाडौं । साविक जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तको मर्जरपछि मातृभूमि लघुवित्त वित्तीय शेयर कारोबार फुकुवा भएको छ। साबिक जाल्पा सामुदायिक र किसान लघुवित्त १ः०.८८३४ शेयर स्वाप रेसियोमा आपसमा मर्ज भएका थिए । मर्जरको कारण रोक्का रहेको शेयर आज...


सानिमा रिलायन्स लाइफको शेयर संरचना परिवर्तन

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ। नेप्सेमा सूचीकृत कम्पनीको कुल ४१८४०००० कित्ता शेयर मध्ये परिवर्तित पुँजी संरचना पश्चात कायम भएको संस्थापक समूहतर्फ २१३३८४०० कित्ता (५१) प्रतिशत र सर्वसाधारणतर्फ २०५०१६०० कित्ता ४९ प्रतिशत धितोपत्रको अनुपात...


रिलायन्स स्पिनिङ मिल्सको आइपीओको अनुसन्धान फाइल सोबेनले प्रहरीलाई बुझायो

काठमाडौं। पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले मंहगो मूल्यमा आइपीओ जारी गर्न दिएको रिलायन्स स्पिनिङ मिल्सलाई प्रारम्भिक अनुसन्धानको फाइल नेपाल प्रहरी कार्यालयमा पेश गरेको छ। बोर्डका एक अधिकारीले उक्त फाइलमा थप अनुसन्धान गनुपर्ने भएको कारण प्रहरीमा पठाएको साथै...


१७१ कम्पनीको शेयरमूल्यमा छायो हरियाली, १२ वटामा सकारात्मक सर्किट, कुनले कतिले बढ्यो ? 

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार भारी अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ७० दशमलव ८१ अंकले बढेर २९३१ दशमलव ६५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै १७१ कम्पनीको शेयरमूल्यमा...


२७ अर्बको शेयर कारोबारः नेप्से ७० अकंले बढ्दा परिसूचक २९३१ बिन्दुमा, नयाँ रेकर्ड कायम राख्ला ?

काठमाडौँ । शेयर बजारमा निरन्तर उछाल आइरहेको छ । पछिल्लो समय कारोबार रकम र नेप्से परिसूचकले निरन्तर उचाई कायम गरी रहेको छ । कारोबार हालसम्मकै उच्च बन्न पुगेको छ । दिनप्रतिदिन बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाइ रहेको हो...


हिमालयन रि सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

शेयर बजारमा आज रौनक छाएको छ। शेयर बजार ७०।८१ अंकले बढ्दा २९३१ को विन्दुमा कायम भएको छ। आज २७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। हिमालयन रि को सर्वाधिक कारोबार भएको छ। कम्पनीको १ अर्बमाथिको शेयर कारोबार भएको...