दोहोरो अंकले उकालो लाग्यो शेयर बजार, सबै सूचकमा हरियाली
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से ११.७३ अंकले बढेर १८५२.७७ विन्दुमा पुगेर रोकिएको छ । अघिल्लो दिन वुधबार नेप्से ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा पुगेको थियो । बिहीबार ९५ लाख ५६ हजार कित्ता शेयर किनबेच...
टेलियाले सरकारलाई कर तिर्न दिएको ५३ अर्ब आजियटा र सतिश मिलेर ‘खाइदिए’, उच्चमा अपचलनको रिटमाथि सुनुवाई हुँदै
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदविक्रीसँगै पूँजीगत लाभकरको विवाद समेत बल्झिएको छ । एनसेलको तत्कालीन स्वीडीस लगानीकर्ता टेलिया सोनेराले एनसेल छोड्ने क्रममा सरकारलाई पूँजीगत लाभकर तिर्न दिएको चार सय मिलियन अमेरिकी डलर (५३ अर्ब २० करोड रुपियाँ)...
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीलाई रहेको छ । सो शेयर खरिद...
कति रुपैयाँमा भयो त्रिशुली जलविद्युत कम्पनीको पहिलो कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सच्नेज नेप्सेमा त्रिशुली जलविद्युत कम्पनीको कारोबार सुरु भएको छ । आजको नेप्सेको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको म्याचिंग कारोबार भई मूल्य तय भएको हो । कम्पनीको पहिलो कारोबार २६८ रुपैयाँमा भएको हो । नेप्सेले कम्पनीको...
एनसेलको भविष्य संकटमा, भित्रभित्रै ‘नो ट्याक्स, नो एनसेल’को डढेलो सल्किदै
काठमाडौं । ८० प्रतिशत शेयर किनबेचको विवादमा फसेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको प्रतिरक्षाले कम्पनीको स्वयंको भविष्य संकटतर्फ धकेलेको छ । एनसेलले शेयर किनबेच प्रक्रियाको प्रतिरक्षा स्वरुप बिहीबार ब्रोडसिड अखबारमा छापेको विज्ञप्तिले कम्पनीलाई थप खतरातर्फ धकेलेको हो । विज्ञप्तिमा...
स्वावलम्बन लघुवित्तको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भालि (मंसिर २२) गते बुक क्लोज गर्दैछ । अर्थात् आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको...
हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुला, सर्वसाधारणले २७ गतेदेखि भर्न पाउने
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । सर्वसाधारणले मंसिर २७ गतेदेखि भर्न पाउने गरी आईपीओ खुला गरेको हो । कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत (तीन अर्ब रुपैयाँ) बराबर प्रतिशेयर १०० रुपैयाँ...
एनसेलको शेयर किनबेचका सबै प्रक्रिया रद्द गराउन सरकारलाई लेखा समितिको निर्देशन
काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले एनसेलको शेयर किनबेचको सबै प्रक्रिया रद्द गराउन सरकारलाई निर्देशन दिएको छ । समितिको वुधबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकमा समितिले नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयका अधिकारीलाई बोलाएर...
यी कम्पनीका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाए
काठमाडौं । शेयर बजार सामान्य अंकलेले बढेको छ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ३ दशमलव ३३ अंकले बढेर १८४१ दशमलव ०४ को विन्दुमा कायम भएको छ । साता कारोबारको अन्य दिन घटेको शेयर बजार आज...
मौद्रिक नीति समीक्षाको प्रतिक्षाको घडी सकिनै लाग्दा शेयर बजारमा हरियाली, अधिकांश सूचक सकारात्मक
काठमाडौं । मौद्रिक नीतिको पहिलो तैमासिक समीक्षा सार्वजनिक हुने प्रतिक्षाको घडी सकिनै लाग्दा शेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । मंगलबार दोहोरो अंकले घटेको नेप्से परिसूचक बुधबार ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ११.२९...
ग्लोबल आइएमई लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । शेयर बजार सामान्य अंकलेले बढेको छ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ३ दशमलव ३३ अंकले बढेर १८४१ दशमलव ०४ को विन्दुमा कायम भएको छ । साता कारोबारको अन्य दिन घटेको शेयर बजार आज...
रिलायबल नेपाल र सन नेपाल लाइफको सर्वाधिक कारोबार, अन्य कुनको भयो ?
काठमाडौं । नेप्से आज उकालो लागेको छ। नेप्से उकालो लाग्दा सन नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, रिलायबल नेपाल, माउन्टेन इनर्जी, सिटजन लाइफ, आइएमई लाइफ, सोनापुर मिल्स, प्राइम कर्मशीयल बैंकको प्रमोटर शेयर, हाथवे, माछापुच्छे बैक र अपी पावरको...
कात्तिकमा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २ अर्ब २८ करोड रुपैयाँ, कुनले कति व्यवसाय भित्रयाए?
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले कात्तिक महिनामा मात्रै २ अर्ब २८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले कात्तिक महिनामा २ लाख १० हजार...
अर्थ समितिमा नयाँ स्टक एक्सचेन्जबारे छानविन गर्न उठ्यो माग
काठमाडौं । संसदको अर्थ समितिमा एनसेल खरिदविक्रिसँगै नयाँ स्टक एक्सचेन्जबारे समेत छानविन गर्नुपर्ने माग उठेको छ । अर्थसमिति सदस्य तथा सांसद छिरिङ डम्डुल लामा (भोटे)ले नयाँ स्टक एक्सचेन्जबारे परेका १७–१८ वटा उजुरीबारे छलफलै नगरी गुपचुपमा कामअघि बढ्न दिइएकाले छानविन...
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार ३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो शेयर...
यसरी हेर्नुहोस् नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओको नतिजा
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। प्रकाशन भएपछि ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट https://himalayancapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login,, र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np/...
लाभांश प्रस्तावसहित नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ७५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा पुस १३ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा शुक्रबार बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम चुक्ता...
१०% लाभांश प्रस्तावसहित मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १८ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले सभा पुस १४ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले चुक्ता पूँजीको ०.५० प्रतिशत (५० लाख...
नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आइपीओ आज (मंसिर २० गते) बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार बुधबार बिहान १० बजे आइपीओ बाँडफाँडको तयारी गरिएको छ । कम्पनीको आईपीओका लागि १२ लाख ५७ हजार ७५६ जनाले १...
निरन्तर जीवन बीमा उपसूचकमा उछाल आँउदा दोस्रो बजारमा कुन कम्पनीको वृद्धिदर कति ?
काठमाडौं । दुई दिन निरन्तर जीवन बीमा उपसूचकमा आकर्षक सुधार देखिएको छ। जीवन बीमाको उपसूचक उकालो लाग्ने मात्रै नभई शिर्ष १० मा पनि उक्लिन कम्पनीहरु सफल भएका छन् । दोस्रो बजारमा यदा कता सर्वाधिक र वृद्धिदरमा देखिने बीमा कम्पनीहरुको...



















