सबैभन्दा बढी नाफा कमाउने संस्था बन्यो छिमेक लघुवित्त, ब्याज आम्दानी मात्रै २ अर्बमाथि
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८८ करोड ६ लाख ५९ हजनार रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्म हालसम्म वित्तीय विवरण प्रकाशित गरेका लघुवित्तमध्ये...
मिर्मिरे लघुवित्तको खुद नाफा ६३ प्रतिशतले घट्यो, इपिएस कति ?
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड ९६ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । संस्थाले आर्जन गरेको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ६३.८३ प्रतिशतले कम हो । गत...
ईङ्वा हाइड्रोपावरको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस
काठमाडौं । ईङ्वा हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ...
ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबनधक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालय ठमेलमा शेयर बाँडफाँट भएको हो । कम्पनीको शेयरमा १२ लाख ३ हजार ९९५ जना आवेदकले...
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्थगित ! अर्थमन्त्रीले दवाव थेग्न सकेनन्
काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको नाममा अत्याधिक घुस सेटिङ भई सरकार र आफ्नो समेत इमान इज्जत जाने भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महत नयाँ स्टक एक्सचेन्जको लाइसेन्स अघि नबढाउने पक्षमा पुगेका छन् । विश्वस्त स्रोतका अनुसार नयाँ स्टक एक्सचेन्जको...
नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कम्पनीको...
दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्ज भई एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले शेयर कारोबार रोक्का गरिदिएको हो...
शेयरबजारमा सामान्य अंकको सुधार, सबै उपसूचकमा हरियाली छाउँदा समेत कारोबार माथि उक्लिएन
काठमाडौं । लगातार घटेको शेयरबजारमा आज एकाएक सामान्य अंकको सुधार देखिएको छ । मंगलबार शेयरबजार सामान्य अंकले बढ्न पुगेको हो । नेप्से सूचक १० अंकले बढेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीको २८...
मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । अघिल्लो दिन घटेको शेयर बजारमा आज सामान्य अंकले बढेको छ । आज शेयर बजार १०.६६ अंकले बढेर १८४४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ ।...
सामान्य अंकले शेयर बजार बढेसँगै आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । अघिल्लो दिन घटेको शेयर बजारमा आज सामान्य अंकले बढेको छ । आज शेयर बजार १०.६६ अंकले बढेर १८४४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार बढेसँगै सामलिङ पाव कम्पनी, कालिन्चोक दर्शन लिमिटेड, पिपल्स पावर कम्पनी,...
एक हाइड्रोपावर कम्पनीमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । मंगलबार शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक आज १० अंकले बढेर १८४४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकम भने खासै माथि उक्लिन सकेको छैन । आज शेयरबजारमा...
मर्जरपछि हिमालयन लाइफको यस्तो बन्यो संचालक समिति, के-के छन् ?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिको अध्यक्ष सुलभ अग्रवाल चयन भएका छन् ।तीन कम्पनीहरुबाट दुई जना प्रतिनिधिहरुले प्रतिनिधि गठन गरि नयाँ संचालक चयन भएको छ। कम्पनीले स्वतन्त्र संचालक समिति भने नियुक्त गर्ने निर्णयमा अन्तिम टुगाें भएका छन्...
लगानीकर्ताहरुको रोजाईमामा पर्ने जीवन विकास लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुको रोजाइमा पर्ने जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आर्जन गरेको यो नाफा गत वर्षको यही अवधिको...
संसदमा भ्रष्टाचारविरुद्ध चर्को आवाज, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्समा कमिशनको खेल
काठमाडौं । यही बैशाख २४ गतेबाट सुरु भएको संसदमा सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा चर्को आवाज उठिरहेको छ । यही सन्दर्भमा नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्दा अर्बौ रुपैयाँ घुस सेटिङ भइरहेको चर्चा बाहिर आएको छ...
प्राइम लाइफ इन्स्योरेन्सका सिईओ निर्मल दाहालद्धारा राजिनामा
काठमाडौं । आजदेखि एकिकृत कारोबार शुभारम्भ गर्न लागेको प्राईम लाइफ इन्स्योरेन्सका सिईओ निर्मल दाहालले राजिनामा दिएका छन् । आजदेखि युनियन लाइफ, गुराँस लाइफ र प्राईम लाइफले एकिकृत कारोबार शुभारम्भ गर्दै हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट कारोबार संचालन गर्दैछ । हिमालयन...
भर्खरै आइपीओ निष्काशन गरेको मोदी इनर्जीले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । भर्खरै साधारण शेयर (आइपीओ) जारी गरेको मोदी इनर्जी लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ १६ गते डिल्लीबजार स्थित आफ्नै कार्यालयमा सभा बस्नेगरी डाकेको हो । सभाले कम्पनीले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश...
नाडेप लघुवित्तको खराब कर्जाले सीमा नाघ्यो, खुद नाफा ८९ प्रतिशतले घट्यो
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको...
बिजय लघुवित्तको खुद नाफा शतप्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा ऋणात्मक
काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको...
दुई कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा
काठमाडौं । दुई कम्पनीले आ–आफ्ना शेयरधनीहरुको खातामा गत आर्थिक वर्षको लाभांश जम्मा गरिदिएको छ । निर्धन उत्थान लघुवित्त र गरिमा विकास बैंक लिमिटेडले आ–आफ्नै साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धीत शेयरधनीहरुको खातामा जम्मा गर्न सुरु गरेको हो । निर्धन...
बेष्ट फाइनान्स हकप्रद शेयर र गुराँस लाइफको बोनस शेयर सूचीकृत
काठमाडौं । आज नेप्सेमा बेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा विक्री गरेको हकप्रद शेयर र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । बेष्ट फाइनान्सको २ लाख ५९ हजार २९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । त्यसैगरी गुराँस...




















