नेपाल रिपब्लिक मिडियाको आईपीओमा ९ लाख बढीको आवेदन
काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओमा १ करोड ७ लाख ४३ हजार ७४० कित्ता शेयरको लागि १ अर्ब ७ करोड ४३ लाख ७४ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइपीओमा सोमबार साँझ ५ः०६ बजेसम्ममा ९...
शेयर बजारमा सुधारको संकेत, लगानीकर्ताले कस्ता शेयर खरिद गर्ने त ?
काठमाडौं । नेप्सेमा क्रमश सुधार आउने क्रम देखिएको छ । अर्थतन्त्रका बाह्य क्षेत्रहरुमा सुधार हुँदै गएको छ । तर आन्तरिक अर्थतन्त्रमा भने समस्या जारी छ ।शेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ७.७९ अंकले बढेर...
सोमबार प्रभु स्मार्ट फण्डमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको अघिल्लो दिन उच्च अंकले बढेको शेयर बजार आज सामान्य अंकले बढेको छ । सोमबार शेयर बजार ७.७९को अंकले १९८७ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेतापनि प्रभु स्मार्ट फण्डको शेयरमा...
झिनो अंकले बढ्यो नेप्से, होटलहरुको शेयरमूल्यमा उछाल
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज ७ अंकले बढेर १९८७ को विन्दुमा कायम हुन पुगेको छ ।नेप्से सामान्य अंकले बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घट्न पुगेको छ ।...
पाँच कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको अघिल्लो दिन उच्च अंकले बढेको शेयर बजार आज सामान्य अंकले बढेको छ । आज शेयर बजार ७.७९ को अंकले १९८७ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेसँगै ५ कम्पनीको शेयरमा...
असारमा कर्जाको ब्याजदर घट्ने, निक्षेपको के होला ?
काठमाडौं । असारमा कर्जाको ब्याज घट्ने भएको छ । असारमा कर्जाको १२.३ प्रतिशत पुग्नेछ । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औषत ब्याजदर बैशाखमा घटेर १२.६ प्रतिशत पुगेको छ बैशाख र जेठमा निक्षेपको ब्याजदर...
यी हुन आज सोल्टी होटलसहित सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज ७ अंकले बढेर १९८७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सामान्य अंकले बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घट्न पुगेको छ...
ब्रोकर लाइसेन्स वितरणबारे अर्थ समितिमा उठ्यो प्रश्न,रोकिएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाएको आरोप
काठमाडौं । सरकारको निर्देशनपछि रोकिएको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स र अघि बढिसकेको नयाँ धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) वितरणबारे प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले बोर्डसँग जवाफ मागेको छ । अर्थ समितिको आजको बैठकले बोर्डलाई यी विषयमा छलफलका लागि बोलाउने र जवाफ...
लघुवित्तहरुमध्ये दोस्रो बजारमा सबैभन्दा बढी शेयरमूल्य रहेको संस्था बन्यो ‘आत्मनिर्भर लघुवित्त’
काठमाडौं । धितोपत्र दोस्रो बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लघुवित्त संस्थाहरुमध्ये सबैभन्दा बढी शेयरमूल्य रहेको संस्था बन्न सफल भएको छ । यसअघि दोस्रो बजारमा सबैभन्दा बढी शेयरमूल्य रहेको नेष्डो समृद्ध लघुवित्तलाई उछिन्दै आत्मनिर्भर लघुवित्तको शेयरमूल्य २ हजार माथि पुगेको...
रावा इनर्जी डेभलपमेन्टको आइपीओ भोलि बाँडफाँड हुदै, कतिले पाउँदैछन् शेयर ?
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड मिति तय भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ भोलि (मंगलबार) बाँडफाँड हुने भएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आइपीओ बाँडफाँड क्यापिटलकै कार्यालयमा दिउँसो...
आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्तको १५ दिन शेयर कारोबार बन्द रहने
काठमाडौं । आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले यहि असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । दुबै संस्थाले एकीकृत कारोबार सुरु गर्नका लागि नेप्सेसमक्ष धितोपत्र कारोबार रोक्का राख्न माग गरेको छ । संस्थाको जेठ २८ गते बसेको...
थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरेको आइपीओ जेठ २८ गते बाँडफाँड गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरका कुल ४ लाख ९२ हजार...
कुमारी बैंकको शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । कुमारी बैंकले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको शेयर खरिदको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ २२ गतेबाट कुमारी बैंकको संस्थापक समूहको १४ लाख ९० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो...
थ्रीस्टार हाइड्रोपावरले असार ५ गतेदेखि आइपीओ निष्काशन गर्ने, जो कोहिले आवेदन दिन पाउने
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरेपश्चात सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । कम्पनीले सर्वसाधारणको...
मुक्तिनाथ क्यापिटलको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । क्यापिटलका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको...
ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज
नेपाल राष्ट्र बैंकले आज (जेठ २९) गते कुल २८ अर्ब ५० करोड रुपैैयाँको ट्रेजरी बिलको बोलकबोल गर्दैछ । बैंकका अनुसार ३ अर्ब ५० करोड रुपैयाँको बोलकबोल मार्फत बिक्री गर्ने र अन्य २५ अर्ब रुपैयाँको नवीकरण गरिने भएको छ ।...
आर्थिक विधेयक २०८० का तीन बुँदा तत्काल खारेज गर्न बैंक तथा वित्तीय संस्था परिसंघको माग, कुन-कुन हुन् ती बुँदा ?
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आर्थिक विधेयक २०८० का २६, २७ र २९ बुँदा तत्काल खारेज गर्न माग गरेको छ । सिबिफिनले सरोकारवाला संस्था र व्यक्तिसँग व्यापक छलफल गर्दा अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्ने गरी आर्थिक...
नेपाल रिपब्लिक मिडियाको आइपीओमा करिब ७७ करोड रुपैयाँको आवेदन
काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओमा ७६ करोड ९३ लाख १० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आज साँझ ५ः६ बजेसम्ममा ६ लाख ९९ हजार २१० जना सर्वसाधारण लगानीकर्ताले ७६ लाख ९३ हजार...
डिम्याट खाताको संख्या साढे ५६ लाख पुग्यो
काठमाडौं । धितोपत्र बजारमा सहभागिता जनाउने लगानीकर्ताहरूको संख्या बढ्दो क्रममा रहेको छ । धितोपत्रको प्राथमिक बजारमा आस्वा प्रणाली र धितोपत्रको दोस्रो बजारमा स्वचालित कारोबार प्रणाली संचालनमा ल्याएपश्चात यसमा लगानीकर्ताहरूको उपस्थिति ठुलो मात्रामा बढ्न पुगेको धितोपत्र बोर्डले जनाएको छ ।...
आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर ४०.४८ को अंकले बढेर १९८०.०९ को विन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले बढेतापनि आज केही कम्पनीहरुको शेयरमूल्य घटेको छ । शेयर...


















