नबिल बैंकको ४ करोड ४४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । बैंकको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । बैंकको १८.५० प्रतिशत दरका कुल ४ करोड २२ लाख ४०...


जाल्पा सामुदायिक लघुवित्तको वित्तीय विवरण अझै पेन्डिङमा, बम्पर लाभांश के होला ?

काठमाडौं । गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई बम्पर लाभांश प्रस्ताव गरेको जाल्पा सामुदायिक लघुवित्तको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट अझै पनि पारित भएको छैन । लघुवित्तको गत कात्तिक १९ गते बसेको संचालक समितिको बैठकबाट गत आव...


सगरमाथा जलविद्युत कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नु रिजल्ट

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ फागुन २५ गते बिहीबार बाँडफाँड भएको हो । कम्पनीले स्थानियबासी ईलाम जिल्लामा स्थाई बसोबास गर्ने व्यक्तिहरुको...


लाभांश प्रस्ताव सहित युनाईटेड मोदी हाइड्रोपावरले डाक्यो साधारण सभा

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैघ २३ गते कम्पनी रजिष्ट्रार्डको कार्यालय, हेरिटेज प्लाजा, कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्ने भएको...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । सो शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा...


उन्नती सहकार्य लघुवित्तले लाभांश नबाँड्ने

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले लाभांश नबाँड्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै खालको लाभांश तिवरण नगर्ने निर्णय गरेको हो । साथै संस्थाको फागुन २५ गते बसेको संचालक समितिको बैठकले आव...


सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज (फागुन २६ गते) देखि आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको...


नेप्सेद्वारा तीन कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीनवटा कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान लघुवित्त र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी तीनवटै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।...


प्रभु क्यापिटलले निष्काशन गरेको प्रभु स्मार्ट फण्डमा २२ हजार बढीले दिए आवेदन

काठमाडौं । प्रभु क्यापिटलले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रभु स्मार्ट फण्डको इकाईमा हालसम्म २२ हजार २ सय ८७ इकाइधनीले ९ करोड ६६ लाख २७ हजार कित्ताको लागि आवेदन परेको छ । सो फण्डमा अब फागुन...


प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सको एकिकृत कारोबारको मिति तय, मर्जरअघि कर्मचारीहरुको संख्या घटाउन भिआरएस योजना

काठमाडौं। मर्जरमा गएका प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सले एकिकृत कारोबार शुभारम्भ गर्ने तयारी गरेको छ।  मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेको एक बर्षमा कम्पनीले एकिकृत कारोबार शुभारम्भ गर्न लागेको हो । जीवन बीमातर्फ पहिलो मर्जर गरेको कम्पनीको आन्तरिक लेखापरिक्षण र...


५० अंकले बढ्यो नेप्से, सबै उपसूचकमाा छायो हरियाली, हाइड्रोपावर इन्डेक्स सर्वाधिक बृद्धि

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार उच्च अंकले बढ्न पुगेको छ । केही समययता निरन्तर ओरालो लागेको नेप्से सूचक आज ५० अंकले बढेर २००२ को विन्दुमा कायम हुन पुगेको छ । केही महिनायता बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर...


नेप्सेमा हरियाली छाएतापनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात विहिबार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५० दशमलव ४ अंकले बढेर २००२ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि केहि कम्पनीको शेयर मूल्यमा हरियाली...


शेयरबजार ५० अंकले बढ्दा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार उच्च अंकले बढ्न पुगेको छ । केही समययता निरन्तर ओरालो लागेको नेप्से सूचक आज ५० अंकले बढेर २००२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से इन्डेक्ससँगै कारोबार रकममा समेत केही सुधार...


एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से ४३ अंकले उचालिदा आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज शुवम् पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर ९।९८ प्रतिशतले बढेको छ। त्यस्तै, जाशी हाईड्रोपावर, अभियान लघुवित्त, अजोड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, शिव श्री,...


नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएकोछ । प्राइम लाइफ इन्स्योरेन्स र बुटवल पावर कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । प्राइम लाइफको १३% दरका कुल...


सेबोनद्वारा एकैसाथ ११ वटा ब्रोकर कम्पनीलाई शाखा खोल्न अनुमति, कुन–कुनले पाए ?

काठमाडौं । ११ वटा धितोपत्र दलाल कम्पनी (ब्रोकर)ले एकसाथ नयाँ शाखा कार्यालय खोल्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एघार ब्रोकर कम्पनीलाई शाखा खोल्न स्वीकृति दिएको हो । भिजन सेक्युरिटिज प्रा.लि., कालिका सेक्युरिटिज प्रा.लि., त्रिशक्ति सेक्युरिटिज पब्लिक...


नेप्सेमा हिमालयन बैंकको ७ करोड ६५ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ । साविक सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात् कायम हुन आएको शेयर आज नेप्सेमा सूचीकृत भएको हो । हिमालयन बैंकले साविक सिभिल बैंकलाई १ः०.८०२८ को अनुपातमा प्राप्ति...


आरम्भ चौतारी लघुवित्तले लाभांश नबाँड्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाले गत आव २०७८।७९ को मुनाफाबाट कुनै पनि लाभांश नबाड्ने निर्णय गरेको हो । संस्थाको फागुन २३ गते बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको...


मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप, वैदेशिक रोजगारमा गएका नेपालीको लागि आज अन्तिम मौका

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले फागुन १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन अवधि लम्ब्याएको हो । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाहरुले अब...


माई खोला हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले आज (फागुन २५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी...