सिटी होटल लिमिटेडको आइपीओ बाँडफाँड कहिले हुँदैछ ?
काठमाडौं । सिटी होटल लिमिटेडको आइपीओ यहि (जेठ ५ गते) शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ बाँडफाँड शुक्रबार बिहान ९ः३० बजे क्यापिटलकै कार्यालयमा हुनेछ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ११ लाख ६१...
नयाँ स्टक एक्सचेञ्ज लाईसेन्स नरोक्न माग गर्दै लगानीकर्ताहरुले भेटे प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । नयाँ स्टक लाईसेन्स नरोक्न माग गर्दै लगानीकर्ताहरुले भेटे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेका छन् ।आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई शेयर लागनीकर्ताहरुले आज भेटेर ज्ञापनपत्र बुझाएका हुन् । लगानीहरुले बुँदे माग प्रस्तुत गरेको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा...
कुथेली बुखरी स्मल हाइड्रोपावरलाई आइपीओ निष्काशन गर्न सेबोनको अनुमति
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)द्वारा आइपीओ निष्काशनको अनुमति पाएको हो । सेबोनले उक्त कम्पनीलाई २ करोड ४३ लाख ६७ हजार ५०० रुपैयाँ...
इन्फिनिटी लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको मुनाफा गत आवको तुलनामा ह्वात्तै घट्न पुगेको हो...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार २३.३९ अंकले बढेर १८४५.०१ बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले बढेतापनि माइखोला हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक घटेको...
शेयरबजारमा दोहोरो अंकको बढोत्तरी, सबै उपसूचकमा छायो हरियाली
काठमाडौं । शेयरबजारमा आज दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले घटेर १८४५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता शेयर किनबेच हुँदा ८५ करोड...
आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार २३.३९ अंकले बढेर १८४५.०१ बिन्दुमा कायम भएको छ । आज शेयर बजार दोहोरो अंकले बढेसँगै आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको...
यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । शेयरबजारमा आज दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले घटेर १८४५ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से बढेपनि आज शेयरबजारमा जम्मा ८५ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक...
प्रभु क्यापिटलद्वारा हितग्राही खाता नविकरण गर्न आग्रह
काठमाडौैं । प्रभु क्यापिटल लिमिटेडले हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । प्रभु क्यापिटल मार्फत हितग्राही खाता खोलि धितोपत्रको कारोबार गरिरहेका खातावालामध्ये नविकरण गर्न बाकि रहेका हितग्राही खातावालालाई चालु आर्थिक वर्षको असार मसान्तभित्र नविकरण शुल्क बुझाउन...
तीन वाणिज्य बैंकको शेयर उच्च खरिद माग
काठमाडौं । साताको चौथो दिन धितोपत्र दोस्रो बजारमा तीन वाणिज्य बैंकको शेयर उच्च खरिद माग गरिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक र एनआइसी एशिया बैंकको धितोपत्र उच्च खरिद माग गरिएको हो । यो समाचार तयार...
३५ नम्बर ब्रोकरबाट एनआईसी एशिया बैंकको हिजो भएको कारोबार शकांस्पद, कस्ले गर्यो चलखेल ?
काठमाडौं । एनआईसी एशिया बैंकको हिजो भएको कारोबार शकांस्पद भएको छ।हिजो ब्रोकर नम्बर ३५ (कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा. लि.) को भने खरिद भन्दा बिक्रि धेरै नै बढी रहेको छ। हिजो एनआईसी एशिया बैंकको कुल कारोबारको झन्डै ७० प्रतिशत...
नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल बैंक लिमिटेड र फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । नेपाल बैंकको २ प्रतिशत...
नेपाल राष्ट्र बैंकद्धारा भुक्तानी तथा फछ्र्याैट विनियमावलीे संशोधन, क्रसहोल्डिङ भएको संस्थालाई मर्जरमा बाध्यात्मक व्यवस्था
काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्याैट विनियमावली (पहिलो संशोधन, २०८०), २०७७ जारी गर्दै भुक्तानी सेवा प्रदायक कम्पनीहरूलाई नयाँ व्यवस्था जाने भएको छ ।यसअघिको व्यवस्थालाई परिमार्जन गर्दै केन्द्रीय बैंकले अब भुक्तानी सेवा प्रदायक कम्पनीहरू समेत मर्जरमा जान सक्ने व्यवस्था...
रावा इनर्जी डेभलपमेन्टको आइपीओ बाँडफाँड, यसरी हेर्नुस रिजल्ट
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड गरिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरिएको आइपीओ बाँडफाँड गरिएको हो । कम्पनीले जाँरी पुँजीको १० प्रतिशत अर्थात् २ लाख ८० हजार कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका...
उन्नती सहकार्य लघुवित्तको वित्तीय विवरणमा दुर्गती, खुद नाफा र इपीएस दुबै ऋणात्मक
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था ४ करोड ४७ लाख ७० हजार रुपैयाँ नोक्सानमा रहेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार संस्थाले साढे ४ करोड नोक्सान बेहोर्न पुगेको हो । गत आर्थिक...
दुई कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा लाभांश जम्मा
काठमाडौं । थप दुई कम्पनीले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरिदिएको छ । आशा लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा पठाउन सुरु गरेको हो...
प्रभु लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, बोनस शेयर घट्यो
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश संशोधन भएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीको लाभांश संशोधन गरिदिएको हो । कम्पनीले यसअघि आव २०७७।७८ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका...
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम १३० रुपैयाँमा जोकोहिले आवेदन पाउने
काठमाण्डौं । प्राइम कमर्सियल बैंकले आज (जेठ ३ गते) देखि संस्थापक समूहको ३ लाख ५१ हजार ८१७ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैकले सो शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य...
हिमालयन हाइड्रोपावरले कति पायो रेटिङ?
काठमाडौं । इक्रा नेपालले हिमालयन हाइड्रोपावरलाई प्रदान गरेको (इक्राएनपी–आईआर) बी निष्कासनकर्ता रेटिङ पुनःपुष्टि गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको...
दोस्रो बजारमा आजदेखि कारोबार सुरु भएको माई खोला हाईड्रोपावरको शेयर कतिमा बन्द भयो ?
काठमाडौं । दोस्रो बजारमा आजदेखि कारोबार सुरु भएको माई खोला हाईड्रोपावरको शेयर ३०१।५० रुपैयाँमा बन्द भएको छ। हिजोे ३९ लाख २१ हजार ५६८ कित्ता सेयर सूचीकरण भएको थियो । सो अनुसार आज(जेठ २ गते) बाट यसको सेयर कारोबार खुला...




















