अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति पायो
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । हकप्रद निष्कासनका लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृत पाएको हो । हाइड्रोपावरलाई शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न दिने निर्णय गरेको हो । कम्पनीको भदौ ३...
उतारचढावकाबीच शेयरबजारमा झिनो अंकको गिरावट, हाइड्रोपावर उपसूचक चम्कियो
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८१ अकले घटेर २०१९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३९ लाख...
शेयर बजार घट्दा पनि तीन लघुवित्तको शेयरमा सकारात्मक सर्किट, आज कुनले कति कमाए ?
काठमाडौं । नेप्से ३।८१ अंकले घट्दा २०१९।७३ को विन्दुमा कायम भएको छ। शेयर बजार घट्दा आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।आज आधिखोला, आदर्श र खप्तड लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, स्र्पोट माईक्रोफाइनान्स,...
दुई हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८१ अकले घटेर २०१९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम समेत घटेर...
लाभांश प्रस्ताव सहित सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, कहिले हुदैछ बुक क्लोज ?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको फागुन १५ गतेका दिन बसेको संचालक समितिको बैंठकले सभा चैत १८ गते बस्ने निर्णय गरेको हो । सभाले आर्थिक बर्ष २०७८।७९को संचित मुनाफाबाट चुक्ता...
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले भोलिदेखि एकीकृत कारोबार सुरु गर्दै, शेयर कारोबार रोक्का
काठमाडौं । दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । यी दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, जोकोहिले आवेदन दिन पाउने
काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख ९६ हजार कित्ता संस्थापक तर्फको शेयर फागुन १६ गतेदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २१९ रुपैयाँमा विद्यमान संस्थापक शेयरधनीसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरूले खरीद गर्न मिल्ने गरी यो शेयर...
राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश संशोधन, बोनस शेयर घट्यो
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका पेश गर्दा राष्ट्र बैंकबाट सो लाभांश संशोधन भएको हो । संशोधनपश्चात् संस्थाले गत...
समीट लघुवित्तको लाभांश घोषणा, नगद र बोनश कति ?
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.५६२७५३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१३८२९ प्रतिशत नगद लाभांश गरी कुल...
मोदी इनर्जीले फागुन २५ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । मोदी ईनर्जी लिमिटेडले यहि फागुन २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २ अर्ब ९०...
लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात फागुन १७ गते बुकक्लोज गर्ने भएका कारण आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन्...
दुई लघुवित्तको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले आदर्श लघुवित्त र ग्लोबल आइएमई लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै दुवै संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द...
नेपाल इन्स्योरेन्ससहित तीन कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर सूचीकृत भएको हो । प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशत दरका कुल १७...
नेपाल इन्स्योरेन्सका अध्यक्षलाई बर्खास्त गर्ने प्राधिकरणको निर्णय
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष र संचालक बर्खास्त भएका छन् । बीमा प्राधिकरणले मर्जर प्रकृयाको लागि अध्यक्ष र संचालकलाई राखेका थिए । तर मर्जर प्रस्तावमा असहमती भएपश्चात् बीमा ऐनमा नभएको भन्दै प्राधिकरणले अध्यक्ष र संचालकलाई बर्खास्त गरेको हो...
नेप्सेमा थप ४२ लाख १३ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोल्टी होटल लिमिटेडको साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ४२ लाख १३ हजार ५३३...
शेयरबजारमा झिनो अंकको गिरावट, ८ उपसूचक राताम्य हुँदा कारोबार खुम्चियो
काठमाडौं । आइतबार सामान्य सुधार देखिएको शेयरबजार फेरी ओरालो लागेको छ । केही दिनयता शेयरबजारमा लगातार गिरावट आएकोछ । राजनीतिक अस्थिरतासँगै घट्न पुगेको नेप्से इन्डेक्स आइतबार झिनो अंकले बढ्न पुगेको थियो । आज फेरी नेप्से सूचक ३.६५ अंकले घटेर...
यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजारमा झिनो अंकले गिराबट आएको छ । आज शेयर बजार ७ दशमलव ३८ अंकले घटेर २०१९ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज शेयर बजारमा गिरावट आएसँगै राप्ती हाइड्रो एण्ड...
निरन्तर ओरालो लागिरहेको लघुवित्तको शेयर उकालोतर्फ, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । अर्थमन्त्रीको राजिनाको खबरले आज शेयर बजारमा सुधार देखिएन । निरन्तर ओरालो लागिरहेको लघुवित्तको क्षेत्रमा भने आज सुधार देखिएको छ । आज स्वाभलम्बन लघुवित्तको शेयरमा सबैभन्दा धेरै सुधार देखिएको छ। लघुवित्तको शेयरमूल्य ९।७३ प्रतिशतले बढेको छ। त्यस्तै, समलि...
यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से सूचक ३.६५ अंकले घटेर २०२३ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार घटेसँगै आज कारोबार रकम समेत घटेर एक अर्ब ८९ करोडमा सीमित भएको छ...
शेयरधनीहरुलाई बम्पर लाभांश घोषणा गरेको उपकार लघुवित्तको शेयरमूल्य १०४ रुपैयाँले बढ्यो, कति पुग्यो शेयरमूल्य ?
काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई बम्पर लाभांश प्रस्ताव गरेको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १०४ रुपैयाँ ५० पैसाले बढेको छ । केही दिनयता निरन्तर घट्न थालेको लघुवित्तहरुको शेयरमूल्य एकाएक बढ्न थालेसँगै उपकार लघुवित्तको शेयरमूल्य पनि उकालो...



















