सरकारले बनाउने बजेट र नीति कमजोर भयो मौद्रिक नीतिले मात्रै सुधार गर्न सक्दैनः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रासद अधिकारीले सरकारले बनाउने बजेट र नीति कमजोर भयो मौद्रिक नीतिले मात्रै सुधार गर्न नसक्ने बताएका छन् ।नेपाल राष्ट्रिय कर्मचारी संगठनको आयोजनामा बालुवाटारमा आयोजित अर्थतन्त्रको वर्तमान चुनौति र समाधानको भावी कार्यदिशा विषक अन्तरक्रिया...
दोस्रो बजारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर कारोबार सुरु, कति कित्ता सूचीकृत ?
काठमाडौं । नेप्सेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर कारोबार सुरु भएको छ । साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलको मर्जरपछि बनेको ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड’ को नाममा २ करोड ६२ लाख २६ हजार २८१.९६ कित्ता सेयर आइतबार सूचीकरण भएको...
अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आज (जेठ १ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले...
नेप्सेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेच्ज (नेप्से)मा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको शेयर सूचीकृत भएको छ । कम्पनीको शेयर ‘सलिको’ सिम्बोलबाट सूचीकृत भएको हो । साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने।गाभिने वा मर्जर गर्दा १ः०.८० को अनुपातमा...
निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा २६ प्रतिशतले बढ्यो, साविक सिद्धार्थ र सानिमा जिआइसीको प्रगति हुँदा तीन कम्पनीको मुनाफा घट्यो
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ४३ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा गत आवको तुनलामा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा...
आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं। शेयर बजार ओरालो लाग्दा आज राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै अंकले घटेको छ। कम्पनीको शेयर मूल्य ६।३७ प्रतिशतले घटेको छ। त्यस्तै, दोर्दी खोला , हिमालयन उर्जा, श्वेत गंगा, कृषि विकास बैंक, हिमालयन हाईड्रोपावर, मकर जितुमाया, रिदि...
दोहोरो अंकले घट्यो नेप्से, हाइड्रोपावर उपसूचकमा सर्वाधिक गिरावट
काठमाडौं । गत साताको अन्तिमतिर सामान्य सुधार देखिएको शेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६३ कम्पनीको २७ लाख ८८...
एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?
काठमाडौं । नेप्से १६।९६ अंकले घटेको छ। नेप्से ओरालो लाग्दा आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सिआईटी, मिथिला लघुवित्त, बराही हाईड्रोपावर, स्वाभलम्बन लघुवित्त, नबिल ब्यालेन्स फण्ड २, नारायणी डेभपमेन्ट बैंक,एनआईबीएल समृद्धि फण्ड २, मैलुङ् खोला र...
लाभांश पाउन नागरिक लगानी कोषमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा घटेसँगै कारोबार रकम समेत घटेर ९० करोडमा सीमित हुन पुगेको छ । आज सर्वाधिक नागरिक लगानीक कोषको ५ करोड ३५ लाख...
नयाँ ब्रोकर लाइसेन्स वितरण पारदर्शी छ, ‘शेयर लगानीकर्ताको हित नचाहने तत्वले चलखेल नगर्नू’
काठमाडौं । नयाँ स्टक ब्रोकर एसोसिएसनले स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले नयाँ ब्रोकर लाइन्सेन्स वितरण प्रक्रियामा नियामक निकाय, सरकार र सर्वोच्च अदालतमाथि लगाएको आर्थिक चलखेलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एसोसिएसनले आज एक विज्ञप्ति जारी गर्दै पुरानो स्टक...
साविक सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा २६ करोडमाथि, इपिएस कति ?
काठमाडौं । साविक सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७२ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बीमा व्यवसायमा सुधार देखिएको हो ।...
नागरिक लगानी कोषद्वारा लाभांश प्रस्ताव
काठमाडौं । नागरिक लगानी कोषले लाभांश प्रस्ताव गरेको छ । कोषले चालु आवको चुक्ता पुँजीको २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ३१५८ प्रतिशत लभाश प्रस्ताव गरेको हो । कोषको बैशाख २९ गतेका दिन बसेको संचालक...
नेष्डो समृद्ध लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको लघुवित्तको खुद नाफा गत आवको तुलनामा सामान्य घट्न पुगेको छ । चालु आवको नौ महिनासम्ममा लघुवित्तले १४ करोड ६८ लाख रुपैयाँ...
मोदी इनर्जी लिमिटेडको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस
काठमाडौं । मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । तर आइपीओ रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।...
मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न, साढे ५ लाखले पाए १० कित्ता शेयर
काठमाडौं । मोदी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा १२ लाख ३६ हजार २६९ जना आवेदकले १ करोड ३५ लाख ४ हजार ३०...
आरबिबि म्युचुअल फण्ड–२ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आरबिबि म्युचुअल फण्ड–२ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैशाख १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको उक्त फण्डको इकाईमा आज (वैशाख ३१) गते बैकिङ्ग समयसम्म मात्रै आवेदन...
नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउँछ आवेदन ?
काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज (वैशाख ३१) गतेदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले ४ करोड ३५...
सगरमाथा लुम्बिनी इन्स्योरेन्स खुद बीमाशुल्क आम्दानी ५ प्रतिशतले बढ्यो, मुनाफा कति ?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिकमा कम्पनीको मुनाफा सामान्य अंकले मात्रै बढेको छ। त्यस्तै, खुद बीमाशुल्क आम्दानी पनि सन्तोषजनक गर्न सकेको छैन । कम्पनीको मुनाफा ३ प्रतिशतले बढेकोे छ...
सेबोनद्वारा थप १४ कम्पनीलाई नयाँ ब्रोकरको आशयपत्र, हालसम्म एओआई पाउने कम्पनी ४३ पुग्यो, क–कसले पाउला लाइसेन्स ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १४ वटा ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ । सेबोनले यसअघि पहिलो चरणमा १६ र दोस्रो चरणमा १३ वटा ब्रोकरलाई आशयपत्र दिइसकेको छ । यससँगै बोर्डबाट आशयपत्र पाउने कम्पनीको संख्या कुल ४३...
लक्ष्मी लघुवित्त सवा ९ करोड नोक्सानमा, इपीएस समेत ऋणात्मक, खराब कर्जा चुलिँदै
काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ करोड १७ लाख ८६ हजार रुपैयाँ नोक्सान बेहोरेको छ । लघुवित्तले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा संस्था नोक्सानमा रहेको देखिएको हो...



















