२५ करोडको सिमा खारेजदेखि आईपीओमा कडाई, यस्तो छ कार्यदलले बुझाएको प्रतिवेदनको पूर्णपाठ

काठमाडौँ ।  पुँजीबजारका समस्या समाधानका लागि अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा विशेष गरी शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा, सूचीकृत कम्पनीमा हुने लगानी र ब्याज तिर्ने समयसीमा सम्बन्धी व्यवस्था खुकुलो पार्ने...


शेयर बजारमा आएको गिरावटपछि बनेको कार्यदलले अर्थमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ । पूँजी बजारमा देखिएका समस्याबारे अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको चार सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ। आज बिहान उक्त कार्यदलले अर्थमन्त्री खनाललाई प्रतिवेदन पेश गरेको हो। गत शुक्रबार खनालले नेपाल धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक...


नेपाल रिको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँग कारोबार पनि खुम्चिएको छ । आज विभिन्न...


बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजार आज झिनो अकंले घटेको छ । बजार घटेपनि आज १०७ कम्पनीको शेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.३५ अकंले घटेर २६५२ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको ७९ लाख ५३...


घट्यो शेयर बजारः कारोबार समेत सुस्त, किन बढ्न सकेको छैन मार्केट ?

काठमाडौँ । बुधबार राताम्य भएको शेयर बजार आज झिनो अकंले घटेको छ । अघिल्ला दुई दिन हरियाली देखिएको बजार पछिल्ला दुई दिन सुस्त रहेको छ । बजार ओरालो लाग्दा दशैंको मुखमा लगानीकर्ताले ठूलो रकम गुमाइरहेको स्थिति देखिएको छ ।...


सागर डिस्टिलरीको आईपीओ बाँडफाँटको मिति तय, १ लाख १९ हजारले शेयर पाउने

काठमाडौँ । सागर डिस्टिलरीको आईपीओ बाँडफाँटको मिति तय भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आईपीओ दशैंअघि नै बाँडफाँट गर्ने तयारी गरेको हो । जस अन्तर्गत दशैंअघिको अन्तिम दिन असोज १२ गते बाँडफाँट हुने सम्भावना रहेको हो । आईपीओमा २२...


ग्रीनलाइफ हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने, एकैचोटी बोलायो तीन आवको साधारणसभा

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित तेह्रौं, चौधौं र पन्ध्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैकठले कात्तिक १८ गते नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सभा बस्ने...


गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असोज ८ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर...


नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल ल्यूब आयलले असोज १२ देखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर तिर्न १.०५२६४...


जोशी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड, झण्डै २ लाख कित्ता लिलामीमा आउने

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ देखि भदौ १९ गतेसम्म खुला गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले बिक्री अवधिभर परेका आवेदनहरू केलाएर रितपूर्वक आवेदन दिएका शेयरधनीहरूलाई २२ लाख २४ हजार १७३ कित्ता हकप्रद शेयर असोज...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ८८ हजार ८०५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक संस्थापक...


नेप्सेका अध्यक्ष र सिईओको राजीनामा माग्दै कार्यकक्षमा तालाबन्दी

काठमाडौं । नेपाल स्टक एकस्चेञ्ज( नेप्से)का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले बिचौलियाका एजेन्डा अनुसार काम गरेको आरोप लगाउँदै कर्मचारी आन्दोलनमा उत्रिएर हिजो मध्य रातसम्म कार्यालयमै राखेका थिए । मंगलबार सहमती नभएको भन्दै काममा बाधा नपुग्ने...


२३ लाखको हात रित्तो हुने सागर डिस्टिलरीको आईपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौँ । सागर डिस्टिलरीको आईपीओ दशैंअघि नै बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले दशैंअघि नै आईपीओ बाँडफाँट गर्ने गरी काम भइरहेको बताएको हो । क्यापिटलले भन्यो, डाटा फेरिफिकेशनको काम भइरहेको छ । साँझसम्म यो काम सकियो...


दुई हाइड्रोपावरसहित तीन कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको चौथो अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि आज विभिन्न सेक्टरका ५३ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको...


युनियन हाइड्रोपावर र नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको चौथो अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि आज विभिन्न सेक्टरका ३१७ वटा कम्पनीको शेयर खरिद–बिक्री भएर...


पुँजी बजारमा गिरावटः कारोबार खुम्चियो, निर्जीवन बीमा र फाइनान्सका लगानीकर्ता डुबे

काठमाडौँ । दुई दिन लगातार हरियाली देखिएको शेयर बजार आज घट्न पुगेको छ । बजारमा शेयर बिक्री गर्ने लगानीकर्ताको दबाब बढेपछि बजार राताम्य भएको हो । अघिल्ला दुई कारोबार दिन बजार उच्च अंकले बढेको थियो । तर हालैको राजनीतिक...


सेवासुविधा फिर्ता गर्ने आदेशविरुद्ध सेबोनका कर्मचारी आन्दोलित, निर्णय कार्यान्वयन गर्ने अर्थको अडान

काठमाडौँ । अर्थमन्त्रालयले पठाएको एक पत्रले नेपाल धितोपत्र बोर्ड (सेबोन) भित्रै ठूलो खैलाबैला मच्चिएको छ । राजश्व सचिवस्तरीय निर्णयमार्फत सेवासुविधा गैरकानूनी रहेको भन्दै एकमुष्ट फिर्ता गर्नुपर्ने आदेश आएपछि असन्तुष्ट कर्मचारीहरुले कार्यालयमै तालाबन्दी गर्दै आन्दोलन सुर गरेका हुन् । मंगलबारदेखि...


होटेल सब्रिनाले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

काठमाडौं । होटेल सब्रिना लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले दिएको आवेदन असोज ७ गते बोर्डले दर्ता गरेको हो। कम्पनीले ४७ लाख ४ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो।...


इष्टर्न हाइड्रोपावरको लकइन अवधि कात्तिकमा सकिंदै

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको ५५ लाख ४१ हजार २९५ कित्ता शेयरको लकइन अवधि आउँदो कात्तिकमा सकिने भएको छ। आउँदो कात्तिक १६ गते कम्पनीका संस्थापकहरूको ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावितहरूको ५ लाख ६९ हजार ६९० कित्ता र...


यसरी हेर्नुहोस् झापा इनर्जीको आईपीओको नतिजा

काठमाडौं । झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो। कम्पनीको आइपीओको नतिजा विभिन्न माध्यम तथा वेबसाइट मार्फत हेर्न सकिन्छ। जसमध्ये केही सर्वाधिक प्रयोग हुने...