यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयरमा पर्याप्त आवेदन नपरेकाले बिक्री खुला अवधि थप गरेको छ। कम्पनीले यसअघि खुला गरेको हकप्रद शेयरमा मागअनुसार आवेदन नपरेपछि निर्धारित समयसीमा लम्ब्याएको हो। कम्पनीले १०० कित्ता साधारण शेयर बराबर १० कित्ता (१००ः१०)...


सर्वसाधारणका लागि याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आज वैशाख १६ गतेदेखि सर्वसाधारणमा आईपीओ खुला गरेको छ। प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा समेत आईपीओ खुला गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी...


एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आज वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत अर्थात ७ करोड ९० लाख रुपैयाँ बराबरको...


बजार घट्दा समेत यी १० कम्पनीको शेयर मूल्यमा देखियो सुधार

काठमाडौँ । शेयर बजार आज राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.१६ अकंले घटेर २७७०.२६ बिन्दुमा कायम भएको हो । पछिल्लो दिनहरुमा कारोबार रकम भने सुस्त रहेको देखिन्छ । आज ३४९ कम्पनीको १ करोड ४० लाख १८...


वित्तीय विवरणलाई शेयर बजारको रातो कार्पेटः डुब्दै लगानीकर्ताको लगानी, अझै किन त्रसित ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्ष २०८२÷०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेलगत्तै सेयर बजारमा नकारात्मक प्रभाव देखिएको छ। वित्तीय सूचकहरू समग्रमा सन्तोषजनक देखिए पनि त्यसले बजारमा अपेक्षित सकारात्मक माहोल सिर्जना गर्न सकेन। कारोबार सुरु...


पाल्पा सिमेन्ट र रिलायन्स मिल्समा झुम्मिए शेयर लगानीकर्ता

काठमाडौँ । शेयर बजार राताम्य भएको छ । बजार राताम्य भएपछि लगानीकर्ता निराश हुन पुगेका छन् । बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको दिन नै बजार राताम्य भएको हो । बजार राताम्य हुँदा लगानीकर्ताको मनोबल कमजोर भएको...


धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन खुल्यो, सात दिन भित्र विवरण पेश गनुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न अध्यक्ष पद पूर्तिको लागि नाम सिफारिस गर्नुपर्ने भएकोले ७ दिन भित्र अर्थात् वैशाख २१ भित्र योग्य तथा इच्छुकहरुलाई व्यक्तिगत विवरण पेश गर्न आग्रह गरेको छ। बोर्डको नाम सिफारिस गर्न गठित सिफारिस...


नेप्सेको अध्यक्ष हेमन्त बस्यालले दिए राजिनामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्ष हेमन्त बस्यालले राजिनामा दिएका छन् । व्यक्तिगत कारण देखाँउदै अध्यक्ष बस्यालले राजिनामा दिएको स्रोतले बताएको छ । २०८२ भदौ २० गते नेप्सेको अध्यक्ष बनेका बस्यालको चार बर्षे कार्यकाल रहेको थियो ।...


नर्भिक इन्टरनेशनल हस्पिटलको बुक–बिल्डिङ रोड शो सम्पन्न, लगानीकर्ताको उत्साहजनक सहभागिता

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको सेयर निष्कासन सम्बन्धी बुक–बिल्डिङ प्रक्रिया अन्तर्गत छलफल ‘रोड शो’ कार्यक्रम बैशाख ११ गते म्यारिओट होटल नक्साल, काठमाण्डौमा सफलतापूर्वक सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनर्राइज क्यापिटलद्वारा आयोजना गरिएको ‘रोड शो’...


एनआरएन लगानी भित्र्याउने पहल, पुँजी बजार विस्तारतर्फ सरकारको रणनीतिक कदम

काठमाडौँ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ (श्वेतपत्र) मा पुँजी बजारको संरचना विस्तारलाई समेत समेट्दै सुधारको खाँचो औंल्याइएको छ। श्वेतपत्रअनुसार २०८२ फागुनसम्म पुँजी बजारमा कुल २८६ कम्पनी सूचीकृत रहेका छन्। दोस्रो बजार...


कालगां हाईड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

काठमाडौं। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको कालगां हाईड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ। आयोजना अति प्रभावितका लागि ९ लाख १० हजार कित्ता शेयर र आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ४ लाख ९० हजार कित्ता शेयर...


सोमबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौँ । शेयर बजारमा आज एकल अकंको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७३ अकंले बढेर २७९६.४३ बिन्दुमा कायम भएको हो । कारोबार रकम भने खुम्चिएको छ । ३५१ कम्पनीको १ करोड ८ लाख ९९ हजार कित्ता...


शेयर बजार झिनो सुधारः कारोबार भने साढे ४ अर्बमा खुम्चियो, लगानीकर्ताको मनोबल किन कमजोर ?

काठमाडौं । पछिल्ला दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज सामान्य सुधार देखिएको छ । कारोबार सुरु भएदेखि नै बजारमा उतार–चढाव भए पनि समग्र सूचक केही अंकले उकालो लाग्दै हरियोमा बन्द भएको हो । पछिल्ला केही दिन यता लगातारको...


सीडीएससीको कामु प्रमुखको जिम्मेवारी कञ्चन सापकोटालाई

काठमाडौं । नेप्सेको सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)मा कायम मुकायमु कामु प्रमुखको जिम्मेवारी कञ्चन सापकोटालाई सुम्पिएको छ। आइतबार बसेको सीडीएससी सञ्चालक समितिको बैठकले प्रवीण पन्दाकलाई पदबाट हटाउने नेप्सेको निर्णयलाई कार्यान्वयन गर्ने औपचारिक निर्णय गरेको छ। पन्दाकलाई जिम्मेवारीबाट...


३ लाख ४७ हजारले पाउने सोपान फर्मास्युटिकल्सको आईपीओ कहिले हुन्छ बाँडफाँड ?

काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बुधबार बैशाख १६ गते बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आईपीओ बुधबार बिहान बाँडफाँडको तयारी गरेको हो । आईपीओमा २९ लाख १४ हजार ४४३ जनाले आवेदन दिएका थिए ।...


२८ लाखको हात रित्तो हुने एपोलो हाइड्रोपावरको आईपीओ कहिले हुँदैछ बाँडफाँड ?

काठमाडौँ । एपोलो हाइड्रोपावरको आईपीओ शुक्रबार बैशाख ११ गते बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले कम्पनीको आईपीओ शुक्रबार बाँडफाँड गर्ने गरी तयारी गरिरहेको हो । कम्पनीकाृ आईपीओमा अन्तिम दिनसम्म ४१.९५ गुणा...


नेपाल फाइनान्सको १० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीको १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरिदका लागि जो कोहि व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक...


एनएमबि बैंकको ६९ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयरधनी तिला देवी पाण्डेयको नाममा रहेको ६९ हजार ४२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाकै अन्य विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकोले हाल उक्त शेयरमा एनएमबि बैंकका...


छिमेक लघुवित्तको ६९ हजार कित्ता शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ६९ हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ। कम्पनीले सबैले किन्न पाउने गरी शेयर लिलामीमा राखेको हो। शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४४५ रुपैयाँ तोकिएको छ। शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश...


नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंकको ८।०३९६ प्रतिशत बोनस बापतको कुल ४ लाख ५८ हजार १५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । साथै, ग्लोबल...