मोलुङ्ग हाइड्रोपावरले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्दै , क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ...


शेयरबजारमा उछाल, नेप्से ७४ अंकले बढ्दा सवै उपसूचकमा हरियाली

काठमाडौं । केही दिनयता उतारचढाव देखिएको शेयरबजारमा आज एकाएक उछाल आएको छ । शेयरबजार खुलेको केही समयसम्म सामान्य अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ७६.६४ अंकले बढेर २१७७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६० कम्पनीको...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबारको दिन शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ७६।६४ को अंकले बढेर २१७७ को बिन्दुमा कायम भएको छ ।शेयर बजार बढेतापनि आइसी एफसी फाइनान्सको ५।९० प्रतिशतले घटेको छ...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्सेमा हरीयाली छाँउदा आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। वरुण हाईड्रोपावर, खानी खोला, राद्यी जलविधुत्, आदर्श लघुवित्त र रिदी पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, ग्रिन भ्याली, नाग्दी गुप्र, किसान लघुवित्त, हिमालयन हाईड्रोपावर र...


शेयरबजारमा उछाल आउँदा एनआइसी एशिया बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । केही दिनयता घटबढको उतारचढाव देखिएको नेप्से सूचक आज ७६.६४ अंकले बढ्न पुगेको छ । शेयरबजारमा उछाल आएसँगै आज ३ अर्ब ३६ करोडमाथिको कारोबार भएको छ ।...


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले २८ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

काठमााडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा माघ १६ गते निवेदन दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका कुल २८ करोड रुपैयाँ बराबरको...


नेप्सेमा दुई म्युचुअल फण्ड सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुईवटा म्युचुअल फण्ड सूचीकृत भएको छ । एनआइबिएल एस क्यापिटल र सानिमा क्यापिटल लिमिटेडको फण्ड आज नेप्सेमा सूचीकृत भएको हो । एनआईबिएल एस क्यापिटलको ‘एनआईबिएल ग्रोथ फण्ड’ र सानिमा क्यापिटलको ‘सानिमा ग्रोथ फण्ड’...


साविक बीओकेका ग्राहकलाई ग्लोबल आइएमई बैंकले जारी गर्यो यस्तो सूचना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साविक बैंक अफ काठमाण्डू लिमिटेडको स्वामित्वमा रहेको निक्षेप सदस्य (१११००) को नाम परिवर्तन गरेको छ । साविक बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक लिमिटेडबीच मर्ज भई ग्लोबल आइएमई बैंकको नामबाट गत पुष...


लाभांश प्रस्तावसहित शिखर इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै

काठमाडौं । लाभांश प्रस्तावसहित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण भोलि (माघ २५ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय, शिखर बिज सेन्टर थापाथलीमा बिहान ११ बजे बस्नेछ । नेपालकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सको सो...


कुमारी बैंकको ३१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३१ हजार ५३१ कित्ता शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको...


समृद्धि फाइनान्सको नाफा र इपीएस दुवै ऋणात्मक

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार फाइनान्स ७ करोड ७३ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ६० लाख २२ हजार रुपैयाँ नाफा कमाएको...


यसकारण घट्यो किसान लघुवित्तको मुनाफा, अन्य सूचक कस्तो ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु् आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा घट्न पुगेको...


साहस उर्जाको खुद नाफा २१ करोड ५९ लाख रुपैयाँ, इपीएस कति ?

काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु् आवको ६ महिनासम्ममा कम्पनीले २१ करोड ५९ लाख ९५ हजार रुपैयाँ खुद...


आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ २३ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको २०...


मैले कुनै गल्ती गरेको प्रमाणित भए भने टुँडिखेलमा लगेर झुण्ड्याउनु होला: अध्यक्ष हमाल

काठमाडौं ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफूलाई लगाएको आरोपप्रति खण्डन गर्दै प्रमाणित भए टुँडिखेलमा झुण्डिन तयार रहेको बताए । केही मिडियामा आफ्नो बारेमा चरित्र हत्या हुने गरी समाचार प्रकाशित भएपछि त्यसको खण्डन गर्न आयोजित पत्रकार सम्मेलनमा हमालले सो...


लगानीकर्ताको हक हितमा काम गर्न डराउदिन: अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको हितमा काम गर्न नडराउने बताएका छन् । आज ललितपुरको ग्वार्कोमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले यस्तो बताएका हुन् । ‘धितोपत्र बोर्डको हालसम्मको इतिहासमा इन्साइडरमा काराबाही गरिएको कुनै पनि घटना...


सुपरमाई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

काठमाडौं । सुपरमाई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै २ लाख ९३ हजार जनाको आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार साँझ ५ बजेसम्म करिब ३ लाखको आवेदन परेको हो । बिक्री प्रबन्धकका अनुसार कुल ३३ करोड ४०...


मैले कुनै देशको नागरिकता लिएको छैन, पिरआर लिएको छैनः अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा। रमेश कुमार हमालले आफू बिदेशमा बसेको सत्य भएको तर विदेशी नागरिकता लिएको कुरा सत्य नभएको बताए । उनले आफू मातृभूमि र आमासँग सम्झौता नगर्ने भएकोले विदेशमा गएको कुरा सत्य भएको र नागरिकता...


धितोपत्र बजार पुँजीकरण ३१ खर्बमाथि, बैंक वित्तीय र बीमा कम्पनीको हिस्सा कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को पुष मसान्तसम्ममा धितोपत्र बजार पुँजीकरण ३१ खर्ब ३ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७९ पुष मसान्तसम्म ३१ अर्बमाथि धितोपत्र बजार पुँजीकरण कायम भएको...


ब्रोकर कम्पनी शाखा खोल्न सहजिकरण गर्ने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं । नेपालमा संचालित धितोपत्र ब्रोकर कम्पनीका शाखा कार्यालयहरू खोल्न अनुमति लिनुपर्ने व्यवस्था हटाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएका छन् । आफुमाथि विभिन्न आरोप लागेपछि उनले पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममार्फत उनले यस्तो बताएका हुन् । अध्यक्ष हमालले नयाँ ब्रोकर लाइसेन्स...