बैंकहरुको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएसँगै बैैंकिङ उपसूचकमा सुधार

काठमाडौं। बैंकहरुको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएसँगै बैैंकिङ् उपसूचकमा सुधार देखिएको छ । प्रि सेसनमा ओरालो लागेको शेयर बजार झिनो अंकले सुधार देखिएको छ । आज विकास बैंक र वाणिज्य बैंक र माईक्रोफाइनान्सको उपसूचक उकालोतर्फ लाग्न थालेको छ...


मर्जर प्रक्रियामा रहेको लक्ष्मी बैंकले कति कमायो नाफा ?

काठमाडौं । सनराइज बैंकसँग मर्जर प्रक्रियामा रहेको लक्ष्मी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ८५ करोड ८९ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको...


ब्याज आम्दानी उल्लेख्य बढेसँगै सानिमा बैंकको मुनाफा पौने दुई अर्ब, इपिएस कति ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सो नाफा गरेको हो । बैंकले गत आर्थिक वर्षको सोही...


सिटिजन्स बैंकको नाफा २२ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति  ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एक अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत आवको तुलनामा २२.२४ प्रतिशतले कम...


थप एक कम्पनीद्वारा सम्बन्धीत शेयरधनीहरुको खातामा लाभांश जम्मा

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु गरेको छ । बैंकको गत चैत १४ गते सम्पन्न सोह्रौं साधारण सभाबाट पारित भएको ११ प्रतिशत नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा...


एनएमबि बैंकको खुद नाफा २ अर्ब ६८ करोडमाथि, अन्य सूचक कस्तो ?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब ६८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा ०.१२ प्रतिशतले...


सेञ्चुरीलाई प्राप्ति गरेको प्रभु बैंकको यस्तो देखियो तेस्रो त्रैमासिक रिर्पोट

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एक अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा गत आवको तुलनामा ११.५० प्रतिशत बढी हो । साविक सेञ्चुरी...


सनराइज बैंकको खुद नाफा र इपीएस दुवै घट्यो, अन्य सूचाङ्क कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सनराइजन बैंक लिमिटेडले १ अर्ब १७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकले आर्जन गरेको यो नाफा गत आवको तुलनामा ८.३३ प्रतिशतले कम हो...


हिमालयन बैंकको खुद नाफा २४ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा एक अर्ब ३२ करोड

काठमाडौं । साविका सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेको हिमालयन बैंक लिमिटेडले चैत मसान्तसम्म आइपुग्दा १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आवको तुलनामा २४.९६...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय विवरण

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकआपसमा मर्ज भएपश्चात् बनेको नेपाल इन्भेष्टमेन्ट मेगा...


एनसीसी बैंकलाई प्राप्ति गरेको कुमारी बैंकको नाफा सामान्य बढ्यो, इपीएस कति ?

काठमाडौं । साविक एनसीसी बैंक लिमिटेडलाई प्राप्ति गरेको कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८२ करोड २१६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत...


रिडी पावरले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि विद्युत नियमन आयोगले प्रारम्भिक सहमति पाएको हो । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि वार्षिक साधारण सभामा पेस गर्न प्रारम्भिक...


तेस्रो त्रैमाससम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंकको अधिकांश सूचकमा देखियो प्रगति, नाफा र इपिएस कति ?

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले चैत मसान्तसम्म आइपुग्दा नाफा उल्लेख्य रुपमा बढाउन सफल भएको छ । बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले नाफा गत आवको तुलनामा ६०.२५ प्रतिशतले बढेर २ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ...


यसकारण घट्यो सिद्धार्थ बैंकको मुनाफा, वितरणयोग्य नाफा समेत ऋणात्मक

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एक अर्ब ४९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको यसै अवधिसम्मको तुलनामा घट्न...


मेन्छियाम हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि बैशाख ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ...


नबिल बैंकको खुद नाफा ५ अर्ब माथी, इपिएस कति ?

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण  सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले सो अवधिसम्म ५ अर्बभन्दा बढी नाफा कमाएको छ । चालु आवको चैत मसान्तसम्म बैंकले ५ अर्ब ११ करोड ६१ लाख...


एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख ८ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन्...


एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि (वैशाख ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख ८ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको सभामा उपस्थित हुन र...


नयाँ वर्षमा पहिलो पटक शेयरबजारमा हरियाली, १२ उपसूचक बढ्यो

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नयाँ वर्ष २०८० साल सुरु भएसँगै लगातार गिरावट आएको नेप्से परिसूचक आज अंकले १५ बढेर १९२० को विन्दुमा पुगेको छ । तर शेयरबजारमा केही सुधार देखिएपनि यता...


आदर्श लघुवित्तको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । नयाँ वर्ष सुरु भएसँगै ओरालो गतिमा लागेको शेयर बजारमा आज सामान्य सूधार देखिएको छ । आज शेयर बजार १५।१३ अंकले बढेर १९२० को विन्दुमा कायम भएको छ । शेयर बजारमा सुधार देखिएतापनि आज आदर्श लघुवित्तको शेयर मूल्यमा...