छिमेक लघुवित्तको शेयरमूल्य १२ सय रुपैयाँमाथि, शेयरधनीलाई कति देला लाभांश ?

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । हालसम्म १४ वटा लघुवित्त संस्थाहरुले लाभांश प्रस्ताव गरिसकेका छन् । यसैबीच छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड पनि लाभांश घोषणाको तयारीमा...


निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष १९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफााबाट आफ्ना शेयरधनीहरुलाई...


माघ १० गतेदेखि १२ करोड इकाई फण्ड निष्काशन गर्दै सनराइज क्यापिटल

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले माघ १० गतेदेखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई निष्काशन गर्न लागेको हो । सोमध्ये १ करोड ८० लाख वा कुल बिक्री...


एनआरएन इन्फ्रास्ट्रक्चरको साधारणसभा आज, यस्ता छन् एजेण्डाहरु

काठमाडौ. । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलप्मेन्टले १० औँ वार्षिक साधारण सभा आज गर्दै छ। कम्पनीले साधारण सभा आम्रपाली ब्यांक्वेट थिरबम सडक, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष ९आ।व० २०७८र०७९ को...


मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा न्प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस २० गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् । कम्पनीले पुस ३०...


शुभम पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

शुभम पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ४ करोड रुपैयाँ बराबरको...


चार कम्पनीले आइपीओ जारी गर्न बोर्डबाट पायो अनुमति, कसको कति कित्ता ?

नेपाल धितोपत्र बोर्डले एकैपटक ३ वटा हाइड्रोपावर र १ लघुवित्त कम्पनी गरी ४ कम्पनीलाई आइपीओ निष्कासन गर्ने अनुमति दिएको छ । जसमा मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल २२ करोड ८० लाख रुपैयाँ...


लक्ष्मी बैंक र सनराइज बैंक एकीकृत कारोबार गर्ने अन्तिम मिति जुराउने तयारीमा, को बन्ला अध्यक्ष ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक एकापसमा मर्ज हुने भएको छ। राष्ट्र बैंकको तोकतापश्चात् यी दुबै बैंक एकिकृत कारोबार गर्ने तरखरमा रहेको छ ।लामो समयदेखि सञ्चालक विवादमा फसेको सनराइज बैंक लाई राष्ट्र बैंकले मर्जमा जान ताकेता गर्दै आएको...


नयाँ ब्रोकर लाइसेन्सविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले वितरण गर्न लागेको नयाँ ब्रोकर लाइसेन्सविरुद्ध सर्वोच्च अदालत मा परेको रिट मंगलवार हेर्न नभ्याइनेमा राखिएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो । बोर्डले वितरण...


एनआइसी एशिया बैंक सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक, नबिललाई उछिन्दै अगाडि बढ्दै

काठमाडौं । एनआइसी एशिया बैंक नेपाली सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक बनेको छ । नबिल बैंकलाई उछिन्दै एनआइसी सबैभन्दा धेरै सेयर मूल्य हुने बैंक बनेको हो ।नबिलले गत वर्षको नाफाबाट घोषणा गरेको १८.५ प्रतिशत बोनस...


हिमालयन डिष्टिलरीसहित पाँच कम्पनीको शेयरमूल्य समायोजन, भोलि कुनको कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पाँच कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले हिमालयन डिष्टिलरी, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त र मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन गरेको हो । यी पाँचवटै कम्पनीले बोनस शेयर वितरणका लागि बुक्लोज...


झिनो अंकले घट्यो नेप्से, साढे ३ अर्बको कारोबार

काठमाडौं । नयाँ सरकार गठनसँगै लगातार बढेको शेयरबजार आज झिनो अंकले घट्न पुगेको छ । लगानीकर्ताहरुले नाफा बुक गरेसँगै आज शेयरबजारमा करेक्शन देखिएको हो । नेप्से सूचक आज ३.०३ अंकले घटेर २०६१ को विन्दुमा कायम भएको छ । नेप्सेमा...


यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

काठमाडौं । कारोबार साताको तेस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३।०३ अंकले घटेर २०६१ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै वीन नेपाल लघुवित्तको ५।५९ प्रतिशतले शेयर मूल्य घटेको छ ।...


चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से ५। ६३ अंकले घट्दा २०५८।४६ को विन्दुमा काय भएको छ। आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।श्वेत गंगा, धौलागिरी, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, नेरुडे लघुवित्त, स्वावलम्बन लघुवित्त, मिर्मिरे...


हिमालयन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म झिनो अंकले शेयरबजार बढेपनि मार्केट बन्द हुने बेलासम्म नेप्से सूचक ३.३ अंकले घटेर २०६१ को विन्दुमा कायम भएको छ । शेयरबजार घटेपनि आज...


लामो समयपछि निर्धन उत्थान लघुवित्तको शेयरमूल्य हजारमाथि, शेयरधनीलाई कति देला लाभांश ?

काठमाडौं । लामो समयपछि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । पछिल्लो केही दिनयता शेयरबजारमा रौनकता छाउन थालेसँगै संस्थाको शेयरमूल्य एकाएक बढ्न पुगेको हो । विष्णु पौडेल अर्थमन्त्री बनेसँगै शेयरबजार बढ्दा आम लगानीकर्ताहरुमा उत्साह थपिएको छ...


कालिञ्चोक दर्शनले आईपीओ बुधबार बाँडफाँड गर्ने

काठमाडौं । । कालिञ्चोक दर्शनको आईपीओ बुधबार बाँडफाँड गर्ने तयारी गरेको छ। पहिलो चरणको आइपीओ कम्पनीले बाँडफाँड गर्ने तयारी गरेको हो ।कम्पनीले स्थानीय र वैदेशिक रोजगारमा जाने श्रमिकहरुको लागि आइपीओ खुलाएको थियो । उक्त आइपीओ बाँडफाँड वुधवार गर्ने तयारीमा...


एशियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ...


बैंक अफ काठमाडौंको साढे ९ लाख भन्दा बढी कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । बैंक अफ काठमाडौं लिमिटेडले शेयर बिक्रिमा ल्याएको छ । संस्थाले शेयरधनी श्री भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा. लि. को नाममा दर्ता कायम रहेको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको हो ।...


प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्रुडेन्सियल इन्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष १८ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम...