दुई कम्पनीद्वारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा
काठमाडौं । दुई कम्पनीले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । हिमालयन डिष्टिलरी र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आ–आफ्नै साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धित शेयरधनीको खातामा पठाउन सुरु गरेको हो । हिमालयन डिष्टिलरीको पुष २७ गते सम्पन्न...
विजय लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको मााघ १० गते बसेको संचालक समितिको बैकठले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको...
युनियन लाइफको वार्षिक साधारणसभा आज बस्दै
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारणसभा आज बस्दैछ । कम्पनीको माघ ३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा आज टाइगर प्यालेस रिसोर्ट, भैरहवामा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ ।...
लगातार सर्किट लागेको आर्दश लघुवित्तको शेयरमूल्य सर्वाधिक घट्यो, यी हुन् आज शेयरमूल्य घट्ने कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयबरजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज अंकले घटेर को विन्दुमा कायम भएको छ । शेयबजारमा गिरावट आएसँगै केही कम्पनीहरुको शेयरमूल्य समेत घट्न पुगेको छ ।...
२२१३ पुगेर २१७० मा झर्यो नेप्से, कारोबार झण्डै पौने चार अर्ब
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले घटेको छ । कारोबार तीन अर्ब ६९ करोड नाघेकोमा बुधबार दिनभर उतार चढाव हुँदै कारोबार भएको थियो । विहान ११ः३५ बजे २२१३.७८ को बिन्दुमा पुगेको नेप्से कारोबार बन्द हुँदा ७.१३...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको चौथो दिन शेयबरजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज अंकले घटेर को विन्दुमा कायम भएको छ । आज नेप्से सूचक सामान्य अंकले घटेपनि केही कम्पनीहरुको शेयरमूल्य बढ्न पुगेको...
नेपाल पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयबरजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज अंकले घटेर को विन्दुमा कायम भएको छ । नेप्से सूचक घटेपनि कारोबार भने बढेको छ । मंगलबार शेयबजारमा उछाल...
युनिक नेपाल लघुवित्तको खुद ब्याज आम्दानी ७३ प्रतिशतले बढ्यो, नाफा कति ?
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा ७१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा घट्न पुगेको हो ।...
लिवर्टी इनर्जी कम्पनीको खुद नाफा एक करोडमाथि, अन्य सूचक कस्तो ?
काडमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लिवर्टी इनर्जी कम्पनी लिमिटेडले एक करोड १५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्जन गरेको यो नाफा गत आवको तुलनामा भने कम हो । गत आवको यसै अवधिसम्म...
बुटवल पावर कम्पनीको नाफामा उल्लेख्य सुधार, इपीएस कति ?
काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नाफामा उल्लेख्य सुधार देखिएको हो । अवधिसम्म कम्पनीको नाफा २६.०३% ले बढी हो...
शेयरबजारमा लगातार सर्किट लागेको आदर्श लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । शेयरबजारमा लगातार सर्किट हानेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ७ लाखा ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको यो नाफा गत...
प्रिमियर इन्स्योरेन्सको खुद नाफा १५ करोडमाथि, अधिकांश सूचकमा देखियो सुधार
काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा एक अर्ब ७ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको टोटल प्रिमियम कलेक्सन...
सानिमा लाइफको बीमा कोषमा ४ अर्ब रुपैयाँ संचिती, शतप्रतिशतले बढ्यो बीमा पोलिसी संख्या
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमासम्म कम्पनीले ४ अर्ब ८ करोड ५३ लाख...
नबिल बैंकद्वारा शेयरधनीहरुको खातामा लाभांश जम्मा
काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकले गत पुष २९ गते सम्पन्न ३८औं वार्षिक साधारण सभाबाट पारित भएको ११.५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । बैंकले बुकक्लोज हुनुभन्दा...
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको यस्तो देखियो दोस्रो त्रैमास
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा घट्न...
मोलुङ्ग हाइड्रोपावरले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्दै , क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ...
शेयरबजारमा उछाल, नेप्से ७४ अंकले बढ्दा सवै उपसूचकमा हरियाली
काठमाडौं । केही दिनयता उतारचढाव देखिएको शेयरबजारमा आज एकाएक उछाल आएको छ । शेयरबजार खुलेको केही समयसम्म सामान्य अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ७६.६४ अंकले बढेर २१७७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६० कम्पनीको...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबारको दिन शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ७६।६४ को अंकले बढेर २१७७ को बिन्दुमा कायम भएको छ ।शेयर बजार बढेतापनि आइसी एफसी फाइनान्सको ५।९० प्रतिशतले घटेको छ...
पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्सेमा हरीयाली छाँउदा आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। वरुण हाईड्रोपावर, खानी खोला, राद्यी जलविधुत्, आदर्श लघुवित्त र रिदी पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, ग्रिन भ्याली, नाग्दी गुप्र, किसान लघुवित्त, हिमालयन हाईड्रोपावर र...
शेयरबजारमा उछाल आउँदा एनआइसी एशिया बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । केही दिनयता घटबढको उतारचढाव देखिएको नेप्से सूचक आज ७६.६४ अंकले बढ्न पुगेको छ । शेयरबजारमा उछाल आएसँगै आज ३ अर्ब ३६ करोडमाथिको कारोबार भएको छ ।...



















