चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुई वािणज्य बैंक, एक विकास बैंक र एक हाइड्रोपावर कम्पनीले पुष १३ गते बुक्लोज गर्ने भएसँगै आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्रै यी कम्पनीको...


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । बैंकले १३.३० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि...


नेप्सेद्धारा दुई कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आज मल्टीपर्पस फाइनान्स र कालिका पावर कम्पनी लिमिटेडको शेयर कारोबार फुुकुवा गरिदिएको हो । यी दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धी...


३०% लाभांश प्रस्तावसहित फरवार्ड माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले १०औं वार्षिक साधारण सभा डाकेको हो । सभा पुष ३० गते दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा दिउँसो १ बजे बस्नेछ ।...


अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनसँगै शेयरबजारमा उछाल, कारोबार दुई अर्बमाथि

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उछाल आएको छ । लामो समयपछि लगानीकर्तामा शेयरबजारप्रति उत्साह थपिएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने पक्कापक्की भएपछि आज नेप्से सूचक ५६.८६ अंकले बढेर १९२४ विन्दुमा पुगेको छ । यसअघि...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से ५६।८६ बढ्दा १९२४।०७ को विन्दुमा कायम भएको छ। नयाँ गठबन्‍धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिनु एक घण्टाअघि साताको पहिलो सेयर कारोबारमा उत्साहपूर्ण हरियाली देखिएको छ। लामो समयदेखि उही बिन्दु वरपर उतारचढावमा रहेको बजारमा देखिएको...


शेयरबजारमा उछाल, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता दोस्रो दिन शेयरबजारमा उछाल आएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै आज नेप्से सूचक ५६.८६ अंकले बढेर १९२४ विन्दुमा पुगेको छ । शेयरबजार बढेसँगै आज कारोबार रकम समेत बढेर २ अर्ब ९...


मल्टीपर्पस फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने, बोलायो साधारण सभा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुष ३० गते कम्पनीको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा दिउँसो १ बजे बस्नेगरी सभा डाकेको हो । सो सभाले चुक्तापुँजी ४५ करोड रुपैयाँको १ः०.३५ प्रतिशत (अर्थात...


२३ प्रतिशत लाभांश प्रस्तावसहित मिर्मिरे लघुवित्तद्धारा साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पुष ३० गते शनिबार १२औं सभा डाकेको हो । सभा योयो बैंक्वेट सूर्यविनायक नगरपालिका ५ घँलाते, भक्तपुरमा बिहान ११ बजे बस्नेछ । सभाले गत...


दुई वाणिज्य बैंकसहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनले कति दिदैछ ?

काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । दुई वािणज्य बैंक, एक विकास बैंक र एक हाइड्रोपावर कम्पनीले पुष १३ गते बुक्लोज गर्ने भएसँगै भोलिसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्रै यी कम्पनीको...


समृद्धि फाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले २१औं साधारण सभा पुष ३० गते होटल एभोकाडो अर्किट रिर्सोट हेटौंडा मकवानपुरमा बिहान १० बजे बस्नेगरी डाकेको हो । सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग...


सिनर्जी पावरले डाक्यो १६औं साधारण सभा, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । सिनर्जी पावर डेमलपमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले १६औं सभा पुष ३० गते डाकेको हो । सभा टाइम्स स्क्वायर लङ, बालुवाटार काठमाडौंमा बिहान ९ बजे बस्नेछ । सो सभाले गत आव २०७८।७९ को...


सानिमा लाइफ इन्स्योरेन्सद्धारा लाभांश नबाड्ने घोषणा

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकले अघिल्लो आव २०७७।७८ को संचित...


इष्टर्न हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाले यहि पौस ३० गते होटेल हार्दिक, बागबजार, काठमाडौंमा आह्वान गरेको हो । सभा विहान ८ बजेदेखि सुुरु हुनेछ । सभो आथिर्क वर्ष २०७८।०७९ को प्रयोजनका लागि सञ्चालक...


पोखरा फाइनान्सद्धारा वार्षिक साधारण सभा आह्वान, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं पोखरा फाइनान्स लिमिटेडले लाभांश प्रस्तावसहित १७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुष ३० गते बस्नेगरी डाकेको हो । सभा दरबारथोक बैंक्वेट, बास्तोलाथर, पोखरा ९ कास्कीमा बिहान ९ बजे बस्नेछ । सो सभाले गत आर्थिक...


लाभांश प्रस्तावसहित मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा पुष २७ गते बस्ने, बुकक्लोज कहिले ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ५ गते बसेको संचालक समितिको बैठकले सभा पुष २७ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १ सुनसरीमा बिहान ११ बजे बस्ने निर्णय गरेको...


घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकले १ः२ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले सांग्रिला उर्जा प्रा.लिंद्धारा प्रवद्धित संखुवासभामा रहेको छुजुङ्ग खोला विद्युत...


लाभांश प्रस्तावसहित साधना लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लुघवित्तले यहि पुष ३० गते सभा डाकेको हो । सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका ६ गोरखामा बिहान ११ः३० बजे बस्नेछ । सो सभाले...


पोखरा फाइनान्सको लाभांश स्वीकृत

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४ प्रतिशत...


आँधिखोला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । आँधिखोला लघु्वित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...