बिपिडब्लु लघुवित्तले वैदेशिक रोजगारीमा गएका नेपाली र सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने, कहिलेदेखि दिने आवेदन ?

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपाली र सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि माघ २२ गतेदेखि फागुन ८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपाली र फागु्न १८ देखि २३ सम्म सर्वसाधारणका...


सर्वसाधारणका लागि माया खोला हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (माघ १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका...


सुपरमाई हाइड्रोपावरले माघ २३ गतेदेखि आईपीओ निष्काशन गर्दै, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ...


आँधिखोला लघुवित्तको बार्षिक साधारणसभा आज, लाभांश प्रस्ताव पारित

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज बस्दैछ । सभा आज होटल गाउँबेशीको सभाहल, वालिङ–८, वालिङ, स्याङ्जांमा बिहान ११ः३० बजे बस्नेछ । सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट...


महुली लघुवित्त र ग्लोबल आईएमई लघुवित्तको किस्ता तिर्न नसकेपछि सप्तरीका रामदेवले गरे आत्महत्या

काठमाडौं । पछिल्लो समय लघुवित्त कम्पनीहरुले आम नागरिकमा फैलाएको आतंकको विरुद्धमा देशव्यापी अभियान नै चलिरहेको छ । त्यही बीचमा देशको आर्थिक अवस्था र शासकीय संरचनाका कारण अघि बढ्न नसकेको भन्दै ३७ बर्षिय प्रेम प्रसाद आचार्यले प्रधानमन्त्री प्रचण्डकै अगाडि आत्मदाह...


उतारचढावकाबीच शेयरबजारमा झिनो अंकको गिरावट, बीमा उपसूचकमा सर्वाधिक बृद्धि

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ्ग सेसनमा सामान्य अंकले नेप्से इन्डेक्स बढेतापनि मार्केट क्लोज हुँदासम्म नेप्से सूचक ०.३५ अंकले घटेर २१८३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २५४ कम्पनीको ७७...


यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ०।३५ को अंकले घटेर २१८३।२७ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतासँगै समृद्धि फाइनान्सको ७।६८ प्रतिशतले सबैभन्दा बढी शेयर मुल्य घटेको...


यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन आज शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । शेयरबजार खुलेको केही समयसम्म नेप्से सूचक बढेपनि मार्केट क्लोज हुँदासम्म ०.३५अंकले घटेर २१८८ को विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै आज कारोबार रकम समेत...


तीन कम्पनीद्वारा सम्बन्धित शेयरधनीको खातामा लाभांश जम्मा, कुनको कति ?

काठमाडौं । तीन कम्पनीले आ–आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश जम्मा गरिदिएको छ । मन्दाकिनी हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स र आरएसडीसी लघुवित्तले आ–आफ्नो साधारण सभाबाट पारित भएको नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा पठाउन सुरु गरेको हो । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले...


सूर्यज्योति लाइफ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमा सर्किट

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दुई बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर १० प्रतिशत अर्थात् ३८...


लाभांश र मर्जरप्रस्तावसहित आँधिखोला लघुवित्तको साधारण सभा भोलि बस्दै

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा भोलि (माघ १३ गते) बस्दैछ । सभा होटल गाउँबेशीको सभाहल, वालिङ–८, वालिङ, स्याङ्जांमा बिहान ११ः३० बजे बस्नेछ । सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०७८।७९...


ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैङ्क, ब्याज पूँजीकरणका लागि ११ वटा क्षेत्र तोकियो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैङ्कले  ‘ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था’मार्फत माघ १३ गते(भोलि)भित्र राय उपलब्ध गराइसक्न आग्रह गरेको छ।  कर्जा प्रवाह सुरु भएको मितिदेखि कर्जाको किस्ता...


तीन निर्जिवन बीमा कम्पनीको आजदेखि शेयर कारोबार खुल्ने

काठमाडौं । आजदेखि तीन निर्जिवन बीमा कम्पनीको शेयर कारोबारमा आउनेछन् । नेप्सेले बुधबार प्रभु इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सले प्रभु इन्स्योरेन्स अजोड इन्स्योरेन्ससँगको मर्जर भाडिएसँगै सो कम्पनीको शेयर कारोबार फुकुवा...


बुद्धभूमी हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले चौधौ वार्षिक साधारण सभा फागुन ५ गते वालनट बिस्ट्रो एण्ड ब्याङ्क्वेट पानीपोखरीमा बिहान ११ बजे बस्नेछ । सभाले आर्थिक वर्ष २०७७।७८ र आव २०७८।७९...


सुपर मादीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिन आज बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले माघ ९ गते देखि निष्काशन गरेको आइपीओमा आवेदन आज बिहीबार आवेदन दिने अन्तिम दिन हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अथार्त...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको यस्तो देखियो वित्तीय अवस्था

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा...


स्वाभिमान लघुवित्तको लाभांश घोषणा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ११ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्ता पुँजीको...


सबैको लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ११ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्ता पुँजीको...


स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्र जारी...


नेप्सेद्वारा दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जरमा जान सम्झौता...