मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको आज (मंसिर १९ गते) बिहान ८ बजे बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट...


एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत असोज १३ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित भएको १४.५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको डिम्याट खातामा...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय...


४५ लाख लगानीकर्तालाई डुबाएर बिदा हुँदै जनार्दन शर्मा प्रभाकर, अर्थमन्त्रीको बिदाई बेलुन फुलाउने बहाना नबनोस्

शेयर बजार टिप्पणी २०७८ साल असार २९ गते जनार्दन शर्माले अर्थमन्त्रालयको कारोबार सम्हाल्दा शेयर बजारमा गुल्जार थियो । पुँजि बजारको कारोबार गर्ने प्लेटफर्म नेप्सेमा समग्र मूल्य सूचांक २८५४ थियो भने कूल बजार पुँजिकरण ४० खर्ब हाराहारीमा पुगेको थियो ।...


भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता पाउने नबिल बन्यो पहिलो बैंक

काठमाडौं । । नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’ अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ । एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एकमात्र बैंक...


कालिन्चोक दर्शनको आइपीओमा वैदेशिक रोजगारी गएका कति श्रमिकहरुले दिए आवेदन ?

काठमाडौं । कालिन्चोक दर्शनको आइपीओमा वैदेशिक रोजगारी गएका कति श्रमिकहरुको आवेदन मात्रै सार्वजनिक गरेको छ । कम्पनीले स्थानीय र वैदेशिक दुबैको लागि आइपीओ जारी गरेको हो । स्थानीयले भने हालसम्म कति आइपीओमा आवेदन दिएको सार्वजनिक गरेको छैन । कम्पनीको...


नेप्सेमा सानिमा बैंकको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?

काठमााडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम बैंकको शेयरमूल्य...


रिडी पावरको शेयर कारोबार फुकुवा, भोलिबाटै कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रिडी पावर कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले कम्पनीको मंसिर ७ गतेको पत्रानुसार शेयर कारोबार फुकुवा गरिदिएको हो । कम्पनीले गत मसिर ६ गते कारोबार समयमा संचालक समितिको बैठक बसी आव...


अजोड इन्स्योरेन्सकोे शेयर कारोबार फुकुवा, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च नेप्सेले अजोड इन्स्योरेन्सकोे शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आधारभुत शेयरधनी बाहेक अन्य शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी...


नेप्सेमा थप २६ लाख ७९ हजार कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर सूचीकृत...


तेह्रथुम पावरले डाक्यो साधारण सभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । तेह्रथुम पावर कम्पनीले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैठकले सभा यहि पुष १० गते होटल हार्दिक, बागबजार, काठमाडौंमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो । कम्पनीको...


झिनो अंकले बढ्यो नेप्से, कारोबार डेढ अर्बमाथि

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । गत साता उचारचढाव देखिएको नेप्से परिसूचक आज २.१६ अंकले बढेर इन्डेक्स १९६२ मा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४...


आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिकार गुमाए

काठमाडौं । साताको पहिलो दिन शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज शेयर बजार २।१६ अंकले बढेर १९६३।२२ को बिन्दुमा कायम भएको छ । शेयर बजार उकालो लागेसँगै आज नेस्डो समृद्धि लघुवित्तको ६।११ प्रतिशतले घटेको छ ।...


अधिंकाश बीमा कम्पनीहरुको शेयर मूल्य बढ्यो, कुन कम्पनीको शेयरमा लाग्यो आज सर्किट ?

काठमाडौं । नेप्सेमा समामान्य सुधार आँउदा आज धैलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज लघुवित्तको शेयर ९।५८ प्रतिशतले बढेको छ। त्यस्तै, ओरियन्टल होटल, खप्तड लघुवित्त, युनाईटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स , एलआईसी (नेपाल), एशियन लाइफ इन्स्योरेन्स , आरएमडिसी,...


नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक शेयरबजार बन्द हुँदासम्म २.१६ अंकले बढेर १९६३को विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै आज शेयरबजारमा एक अर्ब...


नेशनल लाइफको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा आज कम्पनीकै केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो ।कम्पनीको साधारणसभाले लाभांश बापत आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण...


धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर सम्झौता, शेयर कारोबार रोक्का

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय सस्था र खप्तड लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर)मा जाने सम्झौता भएको छ । यी दुईसंस्थाबीच मंसिर १८ गते बिहान ९ बजे मर्जरमा जाने सहमतिपत्र (एमओयू)मा हस्ताक्षर भएको हो । सम्झौता भएसँगै नेप्सेले धौलागिरी...


त्रिशुली जलविद्युत कम्पनीको चुक्ता हुन बाँकी रकम भुक्तानी गर्ने म्याद थप

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम भुक्तानी गर्ने म्याद थप गरेको छ । कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५...


एशियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले यहि मंसिर २७ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ३४...


एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड लेभलपमेन्टको लाभांश घोषणा, बुकक्लोजको मिति समेत तय

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेलभपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ५.२६ प्रतिशत नगद लाभांश...