नेप्सेमा नेशनल लाइफको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम कम्पनीको शेयरमूल्य ५९९...
यी ४ तरिकाबाट हेर्नुस पिपुल्स हाइड्रोपावरको आइपीओ रिजल्ट
पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको आधिकारीक वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सीडीएससको...
पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । पिपुल्स हाइड्रोपावरले सर्वसाधारणका लागि जाी गरेको आईपीओ आज दिउँसो बाँडफाँट भएको छ । कम्पनीको बिक्रि प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा एक कार्यक्रमका बीच आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको उक्त आईपीओ ५ लाख १५ हजार ७...
नेप्सेद्धारा थप दुई लघुवित्तको शेयर फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आज आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर फुकुवा गरिदिएको हो । आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्त एकआपसमा...
यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज शेयर बजार ७।७२ अंकले घटेर १९२१ को विन्दुमा कायम भएको छ । आज शेयर बजार ओरालो लागेसँगै स्टयाण्डर्ड चार्टट बैंकको शेयर, नबिल ब्यालेन्स्ड फण्ड, बुद्ध...
शेयरबजारमा देखिएन रौनक, नेप्से ७ अंकले घट्दा कारोबार सन्तोषजनक
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से परिसूचक आज पनि ७.७२ अंकले घटेर १९२१ विन्दुमा कायम भएको छ । चुनावसँगै शेयरबजारमा रौनकता छाउन सक्ने आशामा बसेका लगानीकर्ताहरुमा निराशापन...
पिपुल्स हाईड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै, कतिको होला हात खालि ?
काठमाडौं । पिपुल्स हाईड्रोपावरकोआइपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज अपरान्ह् चार बजे कम्पनीको केन्द्रिय कार्यालयमा हुने जानकारी बीमापोष्टलाई दिएका छन् । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको कारण कम्पनीले गोलाप्रथाबाट बाँडफाँड गर्न लागेको...
नेपाल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ७.७२ अंकले घटेर १९२१ विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै आज शेयरबजारमा एक अर्बमाथिको कारोबार भएको छ । सर्वाधिक नेपाल बैंक लिमिटेडेको १२...
राधी विद्युत कम्पनीको लिलामी सेयरमा आवेदन दिने समय थप
काठमाडौं । राधी विद्युत कम्पनीले बिक्री खुला गरेको लिलामी सेयरमा आवेदन दिने समय १ दिन पुन ः थप गरेको छ। निर्वाचनमा मंसिर ४ र ५ गते सार्वजनिक बिदा भएकोले १ दिन समय थप गरिएको कम्पनीले जनाएको छ । अब...
बिओके डिवेञ्चर २०८६ को शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट नियुक्त
काठमाडौं। बैंक अफ काठमाण्डूले बिओके डिवेञ्चर २०८६ नामक डिबेञ्चरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । अब डिबेञ्चरको कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्नेलगायत सम्पूर्ण कार्यहरू बिओके क्यापिटल मार्केट लिमिटेडबाट हुनेछ ।
नेपाल लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा भोलि, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा भोलि हुँदैछ । सभा बिहान ९ बज होटल भिगवा बीरगञ्ज पर्सामा हुने भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद...
वम्पर लाभांश गरेको रिडी पावरको शेयर कारोबार रोक्का, नेप्से सोध्यो सपष्टीकरण
काठमाडौं । रिडी पावरले बजार चलिरहेकै समयमा बोर्ड बैठक राखेर लाभांश घोषणा गरेपछि कम्पनीको शेयर कारोबार रोक्का भएको छ। नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का राखि सपष्टीकरण सोधेको छ। कम्पनीले मंगलबार बिहान ११ बजे बोर्ड बैठक राखेर ४० प्रतिशत बोनस...
नेपाल पुनर्बीमा कम्पनी, छिमेक लघुबित्त र नबिल बैंक सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई सम्मान गरेको छ। सर्वाधिक कर बुझाउनेमा सरकार स्वामित्वको नेपाल टेलिकम भएको छ। निर्यात उद्योगतर्फ शिवशक्ति घ्यू परेको छ। बीमा क्षेत्रबाट नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै कर...
नबिल फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको ‘नबिल फ्लेक्सी क्याप फण्ड’मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कात्तिक २३ गते, बुधबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको सो फण्डको इकाईका लागि आज (मंसिर ७) गते बैकिङ्ग समयसम्म मात्रै आवेदन...
नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमााडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर ७)गते अन्तिम दिन रहेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मंसिर ८ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउनेछन्...
पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बुधवार बाँडफाँड हुँदै, ५ लाख आवेदकले मात्रै शेयर पाउने
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले कात्तिक २५ गतेदेखि निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँट हुने भएको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलका अनुसार कम्पनीको शेयर बुधबार साँझ ४ बजे बाँडफाँट हुने भएको हो । कम्पनीको शेयरमा १२...
रिडी पावर कम्पनीको वम्पर लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । रिडी पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४२।१० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २।१०...
सिभिल बैंकको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिभिल बैंकको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले सिभिल बैंक हिमालयन बैंकसँग गाभिने सम्झौता भएसँगै सो कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको थियो । नेप्सेले सिभिल बैंकको आधारभूत शेयरधनी बाहेकेको शेयरधनीको शेयर कारोबार...
नेप्सेमा ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ग्लोबल आइएमई बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । बैंकले लाभांश वितरण प्रयोजनका लागि मंसिर ७ गते बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि...
बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई)द्धारा बुकक्लोजको मिति तय
काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तोकेको छ । बोटलर्स नेपाल लिमिटेड र तराईको मंसिर २ गते बसेको संचालक समितिको बैठकले पुष २० गते बुकक्लोजको...



















