४ म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ४ वटा म्युचुअल फण्डहरूको इकाई मूल्य समायोजन गरेको छ। नेप्सेले कुमारी धनवृद्धि योजनाको १०.५० प्रतिशत, कुमारी इक्विटी फण्डको ११.५० प्रतिशत, आरबिबि म्युचुअल फण्ड १ को २० प्रतिशत र आरबिबि म्युचुअल फण्डको १३ प्रतिशत...


नारायणी विकास बैंकको शेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन गरेको छ। बैंकले शतप्रतिशत (१००%) हकप्रद शेयर निष्कासनका लागि आज एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले हिजो कारोबार समयपछि मूल्य समायोजन गरेको हो। मूल्य समायोजनपछि...


एशियन लाइफको हकप्रद बाँडफाँड, साढे ३ लाख कित्ता शेयर लिलामीमा आउने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले गत जेठ १६ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूका लागि १ बराबर ०.४२ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १...


मेरो शेयरको सेवा अवरुद्ध, सेवाग्राही प्रभावित

काठमाडौं । सिडिएस एण्ड क्लियरीङ लिमिटेडले सञ्चालन गरेको मेरो शेयर तथा सि–आस्वा सेवा अवरुद्ध हुने भएको छ । संस्थाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै आज उक्त सेवा तथा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले साझ ५ः३० बजेदेखि करिव ६...


हिमालयन डिष्टिलरी र नेपाल रिको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्सेमा कुल ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमध्ये हिमालयन डिष्टिलरीको सर्वाधिक १ अर्ब ७५ करोड ७९ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ। त्यसपछि नेपाल रिको २४...


विकास हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.०२ अंकले घटेर २७४० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि आज विभिन्न सेक्टरका ४१ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि...


पुँजी बजार राताम्यः कारोबार साढे ६ अर्ब, लगानीकर्ताको अर्बौ लगानी डुब्दै

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर हुनका साथै अर्बौ लगानी डुबि रहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०२ अकंले घटेर २७४०.९५ बिन्दुमा कायम भएको छ । आज...


२ अर्ब ६९ करोड लागतको हिमालयन हाइड्रोपावरको रेटिङमा सुधार, वित्तीय स्थिति बलियो बन्दै

काठमाडौं । इक्रा नेपालले हिमालयन हाइड्रोपावर लिमिटेडको रेटिङ सुधार गरेको छ । कम्पनीको वित्तीय प्रोफाइल सुधार भइरहेको अवस्थाले रेटिङ सुधारमा मुख्य योगदान पुर्‍याएको इक्रा नेपालले जनाएको छ । विशेषगरी कम्पनीको नामर्जुन मादी हाइड्रोपावर आयोजना (११.८८ मेगावाट) बाट आर्थिक वर्ष...


यी तीन तरिकाबाट हेर्नुहोस् माबिलुङ इनर्जीको आईपीओ नतिजा

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान साढे ९ बजे आईपीओ बाँडफाँड भएको हो। कम्पनीको आईपीओमा १ लाख २४ हजार ८९० जनाले १०/१० कित्ताका शेयर हात...


माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँड, १ लाख २४ हजारले हात पारे शेयर

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले गत साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल १२ लाख ४८ हजार ९०४ कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो। निष्कासन...


सानिमा जीआईसी इन्स्योरेन्सको करीब ६ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले ५ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि गत साउन ३० गते सूचना प्रकाशित गर्दै ३५ दिनभित्र संस्थापक शेयरधनीलाई उक्त शेयर खरीदका लागि आह्वान गरेको थियो। तर तोकिएको समयसीमाभित्र...


सागर डिष्टिलरीको आईपीओ बाँडफाँड

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले गत साउन २८ देखि भदौ १ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ४५ हजार २००...


प्रतिकित्ता १०० रुपैयाँमै करीब ४ लाख कित्ता अवितरित हकप्रद बेच्दै पिपुल्स पावर, सबैले किन्न पाउने

काठमाडौं । पिपुल्स पावर लिमिटेडले ३ लाख ९१ हजार ७७९ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले गत असार २२ देखि साउन २६ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयर बाँडफाँड गर्दा बाँकी रहेको उक्त शेयर अब लिलाम...


बुङ्गल हाइड्रोको आईपीओ सर्वसाधारणलाई बिक्री खुला, कहिलेदेखि दिने आवेदन?

काठमाडौं । पहिलो चरणको आईपीओ बाँडफाँड गरेसँगै बुङ्गल हाइड्रो लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।...


यो साता नेप्सेमा १ करोड ६३ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल १ करोड ६३ लाख ७७ हजार ७९ कित्ता शेयर सूचीकृत भएको छ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभाले पारित गरेको ५ प्रतिशत बोनस शेयर बापतको २६ लाख ६ हजार...


हिमालयन इन्भेष्टमेन्ट बैंकरले भदौ १५ देखि ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन गर्ने

काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले यही भदौ १५ गतेदेखि आफ्नो पहिलो बन्दमुखी योजना ‘एचएलआई लार्ज क्याप फण्ड’ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिइकाई १० रुपैयाँका दरले कुल ४० करोड इकाई निष्कासन गर्न लागेको हो जसमध्ये २० लाख इकाई...


पिपुल्स पावरको हकप्रद शेयर बाँडफाँड, झण्डै ४ लाख कित्ता लिलामीमा आउने

काठमाडौं । पिपुल्स पावर लिमिटेडले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले असार १ गतेसम्म नेप्सेमा कायम शेयरधनीका लागि १ कित्ता बराबर ०.५० कित्ताका दरले कुल ३१ लाख ६३ हजार कित्ता...


तेह्रथुम पावरको लिलामी शेयरमा परेको बोलपत्र आज खोलिंदै

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरमा परेको बोलपत्र आज खोलिने भएको छ। कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म बिक्री खुला गरेको हकप्रद शेयरमा सर्वसाधारणतर्फको ४ लाख १८ हजार ७३८ कित्ता शेयर बाँकी बसेको थियो।...


बुङ्गल हाइड्रोको आईपीओ आयोजना प्रभावितलाई बाँडफाँड

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको भदौ ५ गते आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले आयोजना प्रभावितका लागि गत असार २९ गतेदेखि साउन २६ गतेसम्म ८ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।...


सानिमा रिलायन्स लाइफको साढे १३ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १३ लाख ४७ हजार ५८८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यो शेयर सर्वसाधारण, संस्थापक शेयरधनी वा संघसंस्था सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुकले आउँदो भदौ...