रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँड, १८ हजार ४९५ जनाले पाए शेयर
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि पुस ११ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँ अर्थात् ५० कित्ताका लागि ४१ हजार ४० रुपैयाँका दरले कुल ९ लाख २४...
सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । पुस ४ गतेदेखि खुलेको सिटिजन्स सन्तुलित योजनाका इकाई खरिदका लागि आवेदन दिने आज पुस १८ गते अन्तिम दिन रहेको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस योजनाको कुल आकार...
सुपर मादी हाइड्रोपावरको झण्डै २ करोड कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको झण्डै २ करोड कित्ता शेयरको लकइन अवधि आउँदो माघ २१ गते सकिने भएको छ। कम्पनीको संस्थापक समूहतर्फको १ करोड ८७ लाख ४२ हजार ५०० कित्ता, कर्मचारीतर्फको ४४ हजार १०० कित्ता र आयोजना प्रभावित...
लाभांश पारित गर्न आज दुई कम्पनीको साधारणसभा बस्दै
काठमाडौं । लाभांश पारित गर्ने एजेण्डा सहित नेप्सेमा सूचीकृत दुई वटा कम्पनीहरूको वार्षिक साधारणसभा आज बस्दैछ। आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल एसबीआई बैंकको साधारणसभा बस्न लागेका हुन्। सिटिजन लाइफले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव...
हिमालयन डिष्टीलरीको बोनस शेयर सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन डिष्टीलरीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ६१ लाख ४६ हजार ८०३.६२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षका लागि शेययरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र...
बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले ओरालो लागेको छ । बजार पछिल्लो समय उतार चढाब भइरहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अकंले घटेर २६२०.९२ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीको १ करोड १ लाख...
एसवाई प्यानलको शेयरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि एसवाई प्यानलमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज...
राताम्य पुँजी बजारः लगानीकर्ता नाफा बुक तिर हाबि, सकारात्मक माहोलमा पनि किन खुम्चिदैछ ?
काठमाडौँ । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा लगानीकर्ताबीच अन्यौल बढेको कारण बजार कमजोर भएको विश्लेषकहरूले बताएका छन्। आगामी सरकारको नीति र नेतृत्व कस्तो हुने भन्ने अनिश्चितताले लगानीकर्तालाई “पर्ख...
भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, ५९ हजार आवेदकको हात रित्तो
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि पुस ७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ लाख कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत लिई...
सिटिजन लाइफको साधारणसभा भोलि, २० प्रतिशत लाभांश पारित गरिने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा भोलि अर्थात पुष १८ गते बस्दैछ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव...
आजसम्म कायम शेयरधनीले १४ कम्पनीको लाभांश पाउने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पुस १६ गतेसम्म उल्लिखित १४ कम्पनीको शेयर किन्नेले सम्बन्धित कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन्। स्वरोजगार लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश, समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस...
पाल्पा सिमेन्ट इण्डष्ट्रीजले पुस २५ गतेदेखि आईपीओ जारी गर्ने
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले यही पुस २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७५...
रिज लाइन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक...
शिखर पावरलाई आईपीओ निष्काशन गर्न बोर्डद्वारा अनुमति प्रदान
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज पुस १६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले अब ३२ करोड रुपैयाँ बराबरको ३२ लाख...
एसवाई प्यानल र न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेय बजार सामान्य अंकले बढेको छ । शेयर बजारमा आज एसवाई प्यानल र न्यादी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार पियोर इनर्जीको ६.४७ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ४.८२ प्रतिशत, श्रीनगर...
ग्रीन भेन्चर्स र बन्दीपुर केबलकारमा झुम्मिए लगानीकता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेय बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज बजारमा कारोबार भएका ३४२ वटा कम्पनीहरुको एक...
शेयर बजारमा छायो हरियाली, दोहोरो अंकले बढ्दा कारोबार ५ अर्बबढी
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेय बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ को बिन्दुमा कायम भएको छ । सोमबार भारी गिरावट भएको बजार आज सामान्य अंकले बढ्दा लगानीकर्ताहरुलाई राहत...
इतिहासकै महङ्गो रिलायन्स स्पिनिङको आईपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँटका लागि अन्तिम तयारी भइरहेको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आईपीओ यहि साताको शुक्रबार बाँडफाँट गर्ने गरी प्रक्रिया अघि बढाइरहेको हो । कम्पनीको आइपीओमा मागभन्दा ३३ गुणाको आवेदन परेको छ...
प्रतिकित्ता ४०० रुपैयाँमा नेपाल लाइफको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँका दरले शेयर बिक्रीमा राखेको हो। शेयर खरीदका लागि बोलपत्र पेश गर्दा...
सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिंदैछन्?
काठमाडौं । आज पुस १६ गते विभिन्न सात वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ उल्लिखित सात कम्पनीहरूले भोलि पुस १७ गते बुक क्लोज गर्दैछन्। इमर्जिङ नेपाल लिमिटेडको ५.२६३१५ प्रतिशत नगद...




















