प्रभु बैंकसँग १००ः९५ स्वाप रेसियोमा मर्जरमा जाने सेञ्चुरी बैंकको प्रस्ताव, मर्जरको सम्झौता गर्ने अन्तिम तयारी

काठमाडौं । प्रभु र सेञ्चुरी बैंकबीच १००ः९५ स्वाप रेसियो मर्जर सम्बन्धी अनौपचारिक सहमति भएको छ। दुई बैंकबीच स्वाप रेसियोमा अल्झिरहेको विवाद मिलेसँगै यसै साता मर्जरको अन्तिम सहमती गर्ने तयारी भएको छ। सेञ्चुरीको शनिबार बसेको संचालक समिति बैठकमा प्रभुको प्रस्ताव...


आज शेयर बजार बन्द

काठमाडौं । शेयर बजार आइतबार बन्द हुने भएको छ । आज आइतबार ९असार २६ गते० बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे...


ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ मा आवेदन दिने समय थप

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बिक्री गरेको नयाँ म्युचुअल फन्डमा आवेदन दिने म्याद थप भएको छ । अब यसमा साउन ४ गते कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ (म्युचुअल फन्ड युनिट) बिक्री खुला...


प्रभु र सेञ्चुरी बैंक मर्जरका लागि छलफलमा जुट्दै, दुई बैंक मर्जरमा जाँदा २२ अर्ब चुक्ता पुँजी पुग्ने

काठमाडौं । प्रभु र सेञ्चुरी बैंक मर्जरका लागि अन्तिम रुपमा दिन छलफल अघि बढ्दै छ । दुवै बैंकका संचालकहरूले अनौपचारिक मर्जरको लागि छलफल गरिरहेका छन्। दुई बैंकले आन्तरिक समिति बनाएर मर्जको प्रस्तावमा छलफल गरिरहेका हुन्। माछापुच्छ्रे बैंकसँग मर्जको प्रस्तावबाट...


मौद्रिक नीतिका लागि स्टक ब्रोकर एसोसिएसनको सात बुँदे सुझाव, ४/१२ नीति संशोधन र शेयर रोक्का समयावधि घटाउन माग

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाललेसात बुँदे सुझाव दिएको छ ।एसोसिएसनले ‘४/१२ को नीति संशोधन र शेयर रोक्का समयावधि घटाउन माग सारेको छ । मौद्रिक नीतिमा सेयर धितोमा प्रवाह हुने...


३४ अंकले घटेको शेयरबजारमा फण्डहरुको इकाईमूल्य बढ्यो

काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आर्थिक संकटकाबीच शेयर बजार पछिल्लो समय घट्दो क्रममा छ । आज नेप्से परिसूचक ३४ अंकले घटेर १९९२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३०...


ओरालो लागेको शेयरबजारमा आज सर्वाधिक हाइड्रोपावरको शेयरमूल्य घट्यो

काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आर्थिक संकटकाबीच शेयर बजार पछिल्लो समय घट्दो क्रममा छ । आज नेप्से परिसूचक ३४ अंकले घटेर १९९२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३०...


शेयरबजारको ओरालो यात्रा: नेप्से ३४ अंकले घटेर १९९२ को विन्दुमा, सबै सूचक राताम्य

काठमाडौं । शुक्रबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आर्थिक संकटकाबीच शेयर बजार पछिल्लो समय घट्दो क्रममा छ । यस साताको अघिल्ला दिनमा शेयरबजारमा केही सुधार देखिएपनि लगत्तै पुँजीबजारमो अवस्था ओरालोतर्फ लागेको हो । बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता...


यी हुन् शुक्रबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक उच्च अंकले घट्न पुगेको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार समेत कारोबार खुल्ला गर्ने व्यवस्था ल्याएसँगै हालसम्मको शुक्रबार नेप्से परिसूचक घट्नुका साथै कारोबार समेत खुम्चिएको तथ्यांङ्ग छ । आज पनि...


प्रभु क्यापिटलको मोबाइल एप संचालनमा, डिम्याट खाता, मेरो शेयर देखि नेप्सेको फ्लोरसिट हेर्न सकिने (भिडियोसहित)

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले मोबाइल एप लन्च गरेको छ । क्यापिटलले प्रदान गर्ने विभिन्न सेवाहरुलाई ग्राहकहरुले छिटो, छरितो तथा सहज तरिकाबाट प्राप्त गर्न सक्नुहोस् भन्ने उद्देश्यका साथ ‘प्रभु क्यापिटल डिजिटल एप’ निर्माण गरी यही असार २३ गतेबाट सञ्चालनमा...


हिमालयन हाइड्रोपावरको आइपीओ प्रि अलटमेन्ट सम्पन्न बाँडफाँड कहिले ?

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओको प्रि–अलटमेन्ट आज (असार २४)  गते  सम्पन्न भएको छ । । आज प्रि अलटमेन्ट सम्पन्न भई आगामी मंगलबार (असार २८) गते  बिहान आइपीओ बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।...


हिमालयन र सिभिल बैंकबीच आज हुने भनिएको मर्जर सम्झौता एकाएक स्थगित, यस्तो छ कारण

काठमाडौं । आज हुने मर्जर सम्झौता हिमालयन बैंक र सिभिल बैंकबीच रोकिएको छ। हिमालयन र सिभिल बैंक गाभ्ने तथा गाभिने प्रक्रियाको अन्तिम चरणमा भएपनि केही विषयमा कुरा नमिल्दा आज हुने भनिएको सम्झौता रोकिएको हो। नेपाल राष्ट्र बैंकले असार मसान्तपछि...


नेपाल फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । नेपाल फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार १७ गतेदेखि कुल १४ लाख ३९ हजार ४१२ दशमलव २७५ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्रीमा ल्याएको हो । कम्पनीले जेठ ६ गतेदेखि...


सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले वार्षिक १०।२५ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘१०।२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन गरेको थियो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको...


३२५ रुपैयाँमा नेपाल इन्स्योरेन्सको साढे २१ लाख कित्ता शेयर बिक्रीमा

काडमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापकहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना आह्वान गरेको हो । नेपाल इन्स्योरेन्सले आइएमई...


सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको उक्त ऋणपत्रमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले वार्षिक १०.७५ प्रतिशत ब्याजदर पाइने १० वर्ष...


सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको उक्त आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिशेयर १००...


सर्वसाधारणले भर्न पाउने अपर हेवाखोलाको आइपीओ आजदेखि निष्काशन

काठमाडौं । एकपछि एक गर्दै आइपीओ निष्काशन हुने क्रममा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (असार २४) गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो...


संस्थागत लगानीकर्ताको संख्या थपिदै, बोर्डद्धारा थप ७ कम्पनीलाई स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ७ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको छ । पछिल्लो समय संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न संस्थाहरु थपिदै गएका छन् । बोर्डले नबिल बैंक सहित ७ कम्पनीलाई संस्थागत लगानीकर्ताको कार्य गर्न...


ओरालो लागेको शेयरबजारमा आज यी कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । बिहिबार नेप्से परिसूचक १६ अंकले घट्न पुगेको छ । चरम आर्थिक संकटकाबीच शेयरबजार पुनः घट्दो अवस्थामा पुगेको छ । यस साताको सुरुवाती दिनमा शेयरबजारमा सुधार देखिएपनि दुईदिनयता पुनः शेयरबजार ओरालो यात्रातर्फ लागेको हो । नेप्सेमा सूचीकृत २२९...