अजोड इन्स्योरेन्सकोे शेयर कारोबार फुकुवा, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च नेप्सेले अजोड इन्स्योरेन्सकोे शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आधारभुत शेयरधनी बाहेक अन्य शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी...


नेप्सेमा थप २६ लाख ७९ हजार कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर सूचीकृत...


तेह्रथुम पावरले डाक्यो साधारण सभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । तेह्रथुम पावर कम्पनीले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर १७ गते बसेको संचालक समितिको बैठकले सभा यहि पुष १० गते होटल हार्दिक, बागबजार, काठमाडौंमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो । कम्पनीको...


झिनो अंकले बढ्यो नेप्से, कारोबार डेढ अर्बमाथि

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । गत साता उचारचढाव देखिएको नेप्से परिसूचक आज २.१६ अंकले बढेर इन्डेक्स १९६२ मा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४...


आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिकार गुमाए

काठमाडौं । साताको पहिलो दिन शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज शेयर बजार २।१६ अंकले बढेर १९६३।२२ को बिन्दुमा कायम भएको छ । शेयर बजार उकालो लागेसँगै आज नेस्डो समृद्धि लघुवित्तको ६।११ प्रतिशतले घटेको छ ।...


अधिंकाश बीमा कम्पनीहरुको शेयर मूल्य बढ्यो, कुन कम्पनीको शेयरमा लाग्यो आज सर्किट ?

काठमाडौं । नेप्सेमा समामान्य सुधार आँउदा आज धैलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज लघुवित्तको शेयर ९।५८ प्रतिशतले बढेको छ। त्यस्तै, ओरियन्टल होटल, खप्तड लघुवित्त, युनाईटेड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स , एलआईसी (नेपाल), एशियन लाइफ इन्स्योरेन्स , आरएमडिसी,...


नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक शेयरबजार बन्द हुँदासम्म २.१६ अंकले बढेर १९६३को विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै आज शेयरबजारमा एक अर्ब...


नेशनल लाइफको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा आज कम्पनीकै केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो ।कम्पनीको साधारणसभाले लाभांश बापत आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण...


धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर सम्झौता, शेयर कारोबार रोक्का

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय सस्था र खप्तड लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर)मा जाने सम्झौता भएको छ । यी दुईसंस्थाबीच मंसिर १८ गते बिहान ९ बजे मर्जरमा जाने सहमतिपत्र (एमओयू)मा हस्ताक्षर भएको हो । सम्झौता भएसँगै नेप्सेले धौलागिरी...


त्रिशुली जलविद्युत कम्पनीको चुक्ता हुन बाँकी रकम भुक्तानी गर्ने म्याद थप

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम भुक्तानी गर्ने म्याद थप गरेको छ । कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५...


एशियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले यहि मंसिर २७ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ३४...


एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड लेभलपमेन्टको लाभांश घोषणा, बुकक्लोजको मिति समेत तय

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेलभपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ५.२६ प्रतिशत नगद लाभांश...


एनएलजी इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस...


बैंकिङ क्षेत्रको पछिल्लो अवस्था र नेपाल राष्ट्र बैंक

विश्व आर्थिक परिदृष्य केलाउँदा पछिल्ला दिन त्यति उत्साहप्रद देखिँदैन ।खासगरी सन् २००८ को विश्व वित्तीय संकट टरेपछि कोभिड–१९ को असरस्वरूप विश्वका सबैखाले अर्थतन्त्र पुनः अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहनुपरेको अवस्था छ । यसबाट नेपालको वित्तीय क्षेत्रमा देखिएको बजार असन्तुलनले वित्तीय स्थायित्व...


प्रभु क्यापिटलले रेमिट्यान्स डिम्याट खाता सञ्चालन गर्ने

काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरुका लागि प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने उद्घेश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा...


लाभांश प्रस्ताव सहित नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक सधारणभा भोलि

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्तावसहित ३४औं वार्षिक साधारण सभा भोलि बस्दैछ । कम्पनीले आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा भोलि बिहान साढे १० बजे ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम रहेको चुक्ता पूँजी...


आइएमईको बार्षिक साधारणसभा साधारण सम्पन्न, आइपीओमा लैजाने प्रस्ताव पारित

काठमाडौं । आइएमईको २२ औँ साधारण सभा सम्पन्न भएको छ । सभाले कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गरेको छ ।आइएमईले शुक्रबार राजधानी काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यो...


अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले शेयरधननीलाई लाभांश घोषणा गरेको छ। कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिनेघोषणा गरेको हो । कम्पनीले ८।४२ प्रतिशत लाभांश दिन लागेकामा बोनस ८ प्रतिशत र...


यी हुन् सेयर होल्डरलाई २० प्रतिशतभन्दा बढी लाभांश दिने कम्पनीहरु, कुन कम्पनीका लगानीकर्ता मालामाल बन्दैछन् ?

काठमाडौं ।तपाईं कुनै पनि कम्पनीको सेयर किन किन्नुहुन्छ रु पक्कै पनि जुन कम्पनीले बढी प्रतिफल दिन्छ त्यो कम्पनी नै तपाईंको रोजाईमा पर्छ ।साधारणतया प्रतिफलका २ प्रकार छन् । पहिलो कम्पनीले प्रत्येक वर्ष लाभांशमार्फत् दिने प्रतिफल । र, दोस्रो सेकेन्डरी...


पुँजिबजार सुधार्न व्यावसायिक घरानाका कम्पनी सूचीकृत हुनुपर्छ: डा. मनोज शाही

अन्तर्राष्ट्रिय पुँजीबजारको तुलनामा नेपालको बजारमा धेरै उतारचढाव आउने गरेको देखिन्छ । त्यसको मुख्य कारण धितोपत्र बजारमा लगानी गर्दा अर्थतन्त्र, कम्पनीको वित्तीय अवस्था तथा बजार अवस्था विश्लेषण गरेर भन्दा पनि हल्लाका भरमा लगानी गर्ने प्रवृत्ति हाबी भएर पनि हो ।...