मंगलबार यी १० कम्पनीका लगानीतकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.७६ अंकले बढेर २७८० को बिन्दुमा कायम भएको छ । बजार बढेसँगै विभिन्न सेक्टरका १४२ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको...
पुँजी बजारमा झिनो सुधार, कारोबार पाँच अर्बमा सीमित, अन्यौलमा लगानीकर्ता
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा केहि सामान्य सुधार देखिएको छ । विगतका केही दिनदेखि निरन्तर घट्दो अवस्थामा रहेको बजार आज बढेको भए पनि लगानीकर्ताको मनोबल अझै कमजोर रहेको छ । बजारमा बढोत्तरी भए पनि...
यूनाइटेड मोदी र हिमायलन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँबढीको शेयर कारोबार भएको छ। जसमध्ये यूनाइटेड मोदीको सर्वाधिक ३१ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यसैगरी हिमालयन डिष्टिलरीको २८ करोड ३७ लाख...
हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश बाँड्ने निर्णय गरेको छ। कम्पनीको भदौ २ गते दिउँसो साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२.६३२ प्रतिशत बोनस शेयर र...
खानी खोला हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुल्यो
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर १ः१ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति...
महुली लघुवित्तले शेयर संरचना परिवर्तन गर्ने
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ। साविकको महुली लघुवित्त र नवकिरण लघुवित्त आपसमा गाभिएर महुली लघुवित्त बनेपछि संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ। कम्पनीले अब...
बन्दीपुर केवलकारले भदौ ११ देखि सर्वसाधारणमा आईपीओ ल्याउने
काठमाडौं । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले यही भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने भएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार १९...
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले भदौ ११ देखि आईपीओ ल्याउने, कस्ले कति कित्तासम्म भर्न पाइन्छ?
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले यही भदौ ११ गतेदेखि प्रथम चरणको आईपीओ ल्याउने भएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते...
प्रभु महालक्ष्मी लाइफको ११ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी राम प्रसाद आचार्यको स्वामित्वमा रहेको ११ हजार ८५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बेच्दा सोही कम्पनीका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनु पर्ने भएकाले हाल उक्त शेयरमा प्रभु...
स्वस्तिक लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत साउन ३० गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज भदौ ३ गते अन्तिम दिन हो। कम्पनीले पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा गएका नेपालीहरूलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा...
राष्ट्रिय सहकारी बैंकको एकीकृत निर्देशन तयार
काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकको प्रभावकारी नियमनका लागि एकीकृत निर्देशन तयार गरेको छ । केन्द्रीय बैंकले वित्तीय कारोबार अनुमति दिँदै गर्दाको निर्देशन थप परिष्कृत र समय सापेक्ष बनाएको हो । सहकारी ऐन अनुसार स्थापना भएको र...
नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन, कुनको मूल्य कति पुग्यो ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सोमबार मात्रै तीन कम्पनीको शेयर मूल्य समायोजन भएको हो । जसमा सनराइज फोक्सड इक्विटी फण्डको १३.५० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो ।...
नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ५ प्रतिशतले हुन आउने कुल २६ लाख ६ हजार ०६६.५४ कित्ता बोनस...
बदलिँदो सिमेन्टको वित्तीय रिपोर्टः शिवम र सर्वोत्तम अब्बल, दयनीय अवस्थामा घोराही, कुनमा लगानी सुरक्षित?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था विस्तारै लयमा फर्कि रहेको छ । गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण सार्वजनिक कम्पनी केहि सकारात्मक यात्रा तिर फर्र्किएको देखिएको हो । चार कम्पनीमध्ये शिवम...
हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च बृद्धि, यी १० वटाका लगानीकर्ता मालामाल
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११.७५ अंकले बढेर २७७२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै १७५ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ...
नेपाल पुनर्बीमा र बुटवल पावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ११.७५ अंकले बढेर २७७२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेपनि कारोबार रकम घटेको छ । आज कुल...
पुँजी बजारमा सुधारः कारोबार भने खुम्चियो, अबको घट्ला कि बढ्ला ?
काठमाडौँ। निरन्तर खुम्चिरहेको शेयर बजारमा आज केहि सामान्य सुधार देखिएको छ। विगतका केही दिनदेखि निरन्तर घट्दो अवस्थामा रहेको बजार आज बढेको भए पनि लगानीकर्ताको मनोबल अझै कमजोर रहेको छ । बजारमा बढोत्तरी भए पनि अधिकांश लगानीकर्ता अन्यौलमा रहेका छन्...
दीपेन्द्र अग्रवालले भने, ‘शेयर बजारमा नयाँ पुस्ताको नेतृत्व नआए सबै लगानीकर्ता ध्वस्त हुन्छ’
काठमाडौँ । चर्चित लगानीकर्ता दीपेन्द्र अग्रवालले पुँजी बजारमा नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन् । अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । उनले बजारमा नयाँ पुस्ता नआई मार्केट यही तरिकाले अघि बढे लगानीकर्ताको लगानी ध्वस्त...
सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः ८९ वटा मध्ये कसको नाफा, ईपीएस र नेटवर्थ कति? (तथ्यांकसहित)
काठमाडौँ । हाइड्रोपावरको कम्पनीको नाफामा सुधार देखिएको छ । लामो समय थपा परेको जलविद्युत कम्पनी विस्तारै लयमा फर्कि रहेको हो । वर्षदिनको अवधिमा मात्रै हाइड्रोपावरले २ अर्बमाथि खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८१।०८२ मा ८९...
सिटिजन्स क्यापिटलका २ म्युचुअल फण्डद्वारा लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्। क्यापिटलको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो। जसमध्ये सिटिजन्स...




















