हिमालयन बैंकका शेयरधनीको हात रित्तो
काठमाडौं । हिमालयन बैंक लिमिटेडको हिजो पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरणअनुसार कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र...
मेरोमाइक्रोफाइनान्सको लाभांश घोषणा
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी...
एनएलजी इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ७ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर, ३ प्रतिशत नगद गरी कुल...
सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने म्याद थप
काठमाडौं । पुस ४ गतेदेखि खुलेको सिटिजन्स सन्तुलित योजनाका इकार्इ खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ। निष्कासन बन्द छिटोमा पुस ८ गते हुन पर्नेमा पर्याप्त आवेदन नपरेपछि पुस १८ गतेसम्म लम्बिएको हो। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक...
शतप्रतिशत हकप्रद जारी गर्न ग्रीन भेन्चर्सले डाक्यो साधारणसभा
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्न पुस ३० गते काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा बिहान ११ बजे सातौं वार्षिक साधारणसभा डाकेको छ। सभाले कालीगण्डकी गर्ज हाइड्रोपावरमा लगानी गर्न १ः१ को अनुपातमा ३ करोड ४३ लाख...
सामलिङ्ग पावरले हकप्रद शेयर जारी गर्ने, बोलायो साधारणसभा
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले पुस २९ गते ललितपुरस्थित कुपण्डोल ब्याङ्क्वेटमा बिहान १० बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै २ जना...
विन्ध्यवासिनी हाइड्रोपावरले लाभांश बाँडी हकप्रद जारी गर्ने
काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश वितरण गरी हकप्रद शेयर जारी गर्ने एजेण्डा सहित नवौं वार्षिक साधारणसभा बोलाएको छ। सभा पुस ३० बुधबार काठमाडौंको शंखमूलस्थित अनमोल बैंक्वेटमा बिहान १० बजेदेखि शुरू हुनेछ। सभाले चुक्ता पूँजीको ५ प्रतिशत...
लाभांश र मर्जर प्रस्ताव राखेर जीवन विकास लघुवित्तले डाक्यो साधारणसभा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते मोरङ कटहरीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर ०.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको...
लाभांश र हकप्रद प्रस्ताव सहित अपि पावरको साधारणसभा पुस २९ गते बस्दै
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको बाईसौं वार्षिक साधारणसभा पुस २९ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। सभाले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने र बोनस शेयर वितरणपछि...
लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते मंगलबार पोखरा लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रा.लि मा बिहान १० बजे तह्रौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५...
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज पुस ८ गते एनएमबि बैंक लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। दुवै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस ९ गते बुक क्लोज गर्ने भएकाले...
लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाडौंको गैर्हीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेण्ट सेन्टरमा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा डाकेको छ। सभाले गत आर्थिक वर्ष (आव)...
झुटो कारोबार आरोपमा पक्राउ परेका दीपेन्द्र अग्रवाल अनिश्चितकालीन अनसनमा
काठमाडौं। प्रहरी हिरासतमा रहेका दीपेन्द्र अग्रवालले अनिश्चितकालीन भोक हड्ताल सुरु गरेका छन्। उनी सीआईबीको महाराजगञ्जस्थित हिरासतमा पानी मात्र खाएर बसेका छन् र अनुसन्धान प्रक्रिया छिटो सम्पन्न गर्न माग गर्दै अनसनमा रहेका छन्। अग्रवाललाई झुटो कारोबार गरी सेयरको मूल्य प्रभावित...
सेटिङमा आएको रिलायन्सको आईपीओमा आवेदन दिनेको ओइरो, पहिलो दिनमै ५.८३ गुणा बढी आवेदन
काठमाडौं । धितोपत्र बोर्डसँगको सेटिङमा आएको रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओ आवेदन दिनेको ओइरो लागेको छ । दुई वर्षअघिको वित्तीय विवरणका आधारमा पुनर्मूल्यांकन नगरी आईपीओ निष्कासनको अनुमति पाएको कम्पनीको आईपीओ पहिलो दिनमै एक लाखले आवेदन दिएका हुन् । सिडिएसका...
कैलाश हेलीकप्टरले बोलायो साधारण सभा, आईपिओ प्रस्ताव पारित गर्ने
काठमाडौं । कैलाश हेलीकप्टर सर्भिसेस लिमिटेडले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभामा कम्पनीको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष...
राताम्य यात्रामा पनि यी १० कम्पनीको शेयर मूल्यमा सर्वाधिक वृद्धि
काठमाडौँ । शेयर बजार आज पनि राताम्य भएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको लगानी बालुवामा पानि झै भइरहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८८ अकंले घटेर २५८१.२१ बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ९१...
लुम्बिनी विकास बैंक र सन नेपाल सहित यी १० कम्पनीका झुम्मिए लगानीकर्ता
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) साताको दोस्रो दिन घटेको छ । आज लुम्बिनी विकास बैंक र सन नेपालको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर, सिटिजन लाइफ, स्वतिक लघुवित्त, बन्दीपुर केबुलकार, नाग्दी पावर, हिमालयन रि र...
शेयर बजार अनिश्चितः घाटामा परेका लगानीकर्ताहरू अन्यौलमा, मार्केटको राताम्य कहिलेसम्म ?
काठमाडौँ । शेयर बजारमा लगातार गिरावटको प्रभाव जारी छ । गत बिहीबारदेखि ओरालो लागेको बजारले आज पनि सोही प्रवृत्ति कायम राखेको छ, जसले लगानीकर्तामा निराशा थपेको छ । बजार खुम्चिँदै जाँदा अधिकांश लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ । घट्दो...
सेटिङमा आएको रिलायन्सको आईपीओ: हप्तौसम्म लगानी घाटामा, यी हुन् ‘खतराको घण्टी’
काठमाडौँ । इतिहासकै महँगो आईपीओका रूपमा चर्चामा आएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर निष्कासनले आम सर्वसाधारण लगानीकर्तालाई गम्भीर जोखिममा पार्ने भन्दै बजारमा चर्को आलोचना सुरु भएको छ । लगानीकर्तालाई गुमराहमा राख्दै कम्पनीले आजदेखि उक्त आईपीओ सर्वसाधारणका लागि समेत खुला...
प्रभु इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको उनन्तीसौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा भएको छ। कम्पनीको गत साउन २३ गते सम्पन्न भएको वार्षिक साधारणसभाले साउन १ गतेसम्म कायम शेयरधनीहरूका लागि १८ प्रतिशत बोनस...




















